Sajhamanch Archive

हुँदै नभएको गाडीका लागि बैंकबाट करोडौ कर्जा लिएर ठगी

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on हुँदै नभएको गाडीका लागि बैंकबाट करोडौ कर्जा लिएर ठगी.

काठमाडौं । हुँदै नभएको गाडीको नाममा समेत कर्जा प्रवाह गरी बैंकबाट कर्जा लिएर ठगी भएको खुलेको छ । यो प्रकरणमा झण्डै तीन करोड अनियमितता गर्ने बैंकका कर्मचारीसहित आठ जना पक्राउ परेका छन् । न्धारामा केन्द्रीय कार्यालय रहेको देवः विकास बैंकमा अनियमितता गर्ने बैंकका शाखा प्रबन्धक सरिनशंकर श्रेष्ठसहित आठैजनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ प्रक्रिया अघि बढाएको […]

बिर्तामोड महोत्सवको केन्द्रीय आकर्षण हेलिकप्टर सयर

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोड महोत्सवको केन्द्रीय आकर्षण हेलिकप्टर सयर.

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेलिकप्टर चढ्नेको संख्या बढ्दै गएको छ । महोत्सवको आकर्षणका रुपमा माउण्टेन एयरको हेलिकप्टर ल्याइएसँगै हेलिकप्टर चढेर विभिन्न स्थान अवलोकन गर्नेहरुको संख्या बढेको आयोजकको दावी छ । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य रोशन प्रसाईंका अनुसार हेलिकप्टर प्रत्येक दिन ९ पटक बिर्तामोड अवलोकनका लागि मात्र उड्दैछ । यो ५ देखि […]

बिर्तामोड महोत्सवमा सहभागिता बढ्दै

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिर्तामोड महोत्सवमा सहभागिता बढ्दै.

बिर्तामोड । बिर्तामोडमा आयोजित प्रथम अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन गर्न आउने उपभोक्ताहरुको संख्या दिनहुँ बढिरहेको छ । शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको महोत्सवको आज तेस्रो दिन उल्लेखनीय कारोबार भएको जनाइएको छ । २१० वटा स्टल रहेको महोत्सवमा अवलोकन तथा किनमेल गर्न आउनेको संख्या बढ्दो रहेको अध्यक्ष कुमार भट्टराईले बताएका छन् […]

बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सवको भव्य उद्घाटन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सवको भव्य उद्घाटन.

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरिदिएका हुन् । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । उद्घाटनअघि आदिवासी जनजातीसहितको प्रभातफेरी र्याली निकालिएको थियो । महोत्सव २३ माघसम्म […]

आज माघ १० मा विदेशी मुद्राको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on आज माघ १० मा विदेशी मुद्राको भाउ.

आज कोरियन वन केही पैसा बढेको छ भने अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ घटेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४४ पैसा तोकेको छ । बुधबार डलर १ को खरिददर ११४ रुपैयाँ र बिक्रीदर ११४ रुपैयाँ ६० पैसा तोकिएको थियो । […]

पालिकासँग फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाका ६ माग

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on पालिकासँग फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाका ६ माग.

अर्जुनधारा । फर्निचर तथा फर्निसिङ व्यवसायी संघ झापाले विभिन्न ६ सूत्रीय माग राख्दै झापाका दुई स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष टेकबहादुर खजुम तथा महासचिव चन्द्रप्रसाद गिरी नेतृत्वको टोलीले बिर्तामोड र अर्जुनधारा नगरपालिकाका प्रमुखलाई विभिन्न माग समेटिएको ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीले व्यवसाय सञ्चालनमा सहज बनाउन माग गर्दै व्यवसायीले स्थानीय तहबाट […]

बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास.

बिर्तामोड । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन […]

आज माघ ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर

Published: in अर्थतन्त्र by . Leave a Comment on आज माघ ८ गतेका लागि विदेशी मुद्राको विनिमय दर.

काठमाण्डौ । सोमबार स्थिर रहेको अमेरिकी डलरसहित रियाल, रिंगिट र दिर्हामको भाउ मंगलबार केही बढेको छ । तर कोरियन वनको भने भाउ केही पैसा घटेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३५ पैसा तोकेको छ । सोमबार डलर १ को खरिददर ११३ रुपैयाँ ६० पैसा […]

राष्ट्र बैंक भन्छ, महँगी घट्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्र बैंक भन्छ, महँगी घट्यो.

काठमाडौं । राष्ट्र बैंकले अघिल्लो वर्षको तुलनामा महँगी कम भएको जनाएको छ।  बैंकको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ३.७ प्रतिशत छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत थियो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति सीमान्त रूपले मात्र बढेका कारण समग्र उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्षको तुलनामा न्यून रहेको हो। […]

अन्तर्राष्ट्रिय व्यापार महोत्सव सफल बनाउने दलका नेताको प्रतिबद्धता

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, विचार/ब्लग by . Leave a Comment on अन्तर्राष्ट्रिय व्यापार महोत्सव सफल बनाउने दलका नेताको प्रतिबद्धता.

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवलाई सफल बनाउन आफूहरु लागिपर्ने झापाका राजनीतिक दलका अगुवाले प्रतिबद्धता व्यक्त गरेका छन् । महोत्सवका लागि आफूहरु जस्तो पनि सहयोग गर्न तत्पर रहेको उनीहरुको भनाइ थियो । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ११ देखि २३ माघसम्म अन्तर्राष्ट्रिय स्तरको महोत्सव सञ्चालन हुँदैछ । महोत्सव आयोजक समितिले शुक्रबार जिल्लाका राजनीतिक दलका प्रमुख […]