काठमाडौं । बुधबार अमेरिकी डलरसहित धेरै विदेशी मुद्राको मूल्य स्थिर छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ५२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा, कतारी रियाल १ को […]
मेचीनगर । केही वर्ष अघिदेखि सरकारी विद्यालयमा नर्सरी (बालविकास) अध्ययन गर्ने विद्यार्थीलाई दिइँदै आएको दिवा खाजा चालु आर्थिक वर्ष २०७५/०७६ मा कटौती गरिएपछि मेचीनगरमा त्यसको नकरात्मक प्रभाव परेको पाइएको छ । मेचीनगर नगरपालिका अन्तरगत ४० वटा सामुदायिक विद्यालयका बाल विकास कक्षा पनि सोही कारण प्रभावित भएका नगर शिक्षा शाखाले जनाएको छ । मेचीनगर १ बाहुनडाँगीमा […]
झापा । महिला उद्यमी संघ नेपाल झापा यसको केन्द्रीय तह महासंघको १५औं वार्षिक साधारणसभामा नेपालमै तेस्रो उत्कृष्ट जिल्लाका रुपमा सम्मानित भएको छ । नेपालभरका ३६ वटा जिल्ला शाखामध्ये झापाले तेस्रो स्थान प्राप्त गरी सम्मान प्राप्त गरेको झापा अध्यक्ष गोमा भट्टराईले जानकारी दिएकी हुन् । महिला उद्यमी संघ नेपाल झापाले आफ्नो जिल्लाका महिलाहरुमा उद्यमशीलता वृद्धि गरी […]
जनकपुर । झापाको भद्रपुरका युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको छ लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा सफल बनेका ढकालको योगदानको कदर गर्दै नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५औं राष्टिय महाधिवेशन उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित ढकाललाई सम्मानपत्र प्रदान […]
मोरङ । विराटनगर आँखा अस्पताल रानीमा उपचारका लागि ६० प्रतिशत भारतीय नागरिक आउने गरेका छन् । भारतीय आँखाका बिरामीले अस्पताल बाह्रै महिना खचाखच भरिएको हुन्छ । सरकारले हालै एक सयसम्मको मात्रै भारतीय रूपैयाँ चल्ने व्यवस्था गरेपछि उपचारका लागि आउने बिरामीहरूलाई समस्या हुन थालेको छ । बिरामीहरूले बोकेर आएका भारतीय २ सयदेखि २ हजारसम्मका भारतीय रूपैयाँ अस्पताल प्रशासनले लिन […]
बिर्तामोड । द हविअटो टेड्रिङ प्रालिले आफ्ना २३ जना ग्राहकलाई आज बिर्तामोडमा आयोजित एक कार्यक्रममा सुनको सिक्का प्रदान गरेको छ । आयसर ट्रयाक्टरको खरिदमा सुनको बहार अभियान अन्तरगत २३ जना भाग्यशाली ग्रहकलाई ५ ग्रामका सुनको सिक्का प्रदान गरेको हो । कम्पनीका अध्यक्ष उमेश मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा आयसर ट्र्याक्टर्सका सहप्रबन्धक बिजेन्द्रकुमार गुप्ताको प्रमुख आतिथ्य रहेको […]
बाँके । अर्थमन्त्री डा। युवराज खतिवडाले आत्मनिर्भर अर्थतन्त्रका लागि राज्यले केही बस्तु संरक्षणको नीति लिएको बताउनुभएको छ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै मन्त्री खतिवडाले सिमेन्ट, चिनीलगायतका केही आधारभूत बस्तुमा सरकार आत्मनिर्भर हुन चाहेको बताउनुभयो । कृषि र पशुपालनमा सरकारले किसानलाई सहयोगको नीति लिएको अर्थमन्त्री खतिवडाले बताउनुभयो । अर्थमन्त्री खतिवडाले नेपाली […]
काठमाडौं । शुक्रबार डलरको भाउ सामान्य घटेको छ । यसले अरु विदेशी मुद्राको भाउमा समेत प्रभाव पारेको छ । कोरियन वन बाहेक अरु सबै विदेशी मुद्राको भाउ केही पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा छ । बिहीबार बिहीबार अमेरिकी डलर १ […]
काठमाडौं । ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढ्दै गएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकले कडा चेतावनी दिएको छ । बिहीबार बालुवाटारमै बोलाएर सीईओहरुलाई तत्काल ब्याजदर घटाउन राष्ट्र बैंकले चेतावनी दिएको हो । ‘ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा देखियो, मेरो नेतृत्वमा हिजोमात्रै अर्थमनत्रालयलाई एउटा प्रतिवेदन पनि बुझाएको छु’ बैठकमा सहभागी राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने, […]
काठमाडौं । सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको छ । सुन बुधबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार १ सय रुपैयाँ बढेर तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा ६ सय रुपैयाँ घटेको हो । मंगलबार चाँदी पनि […]