Sajhamanch Archive

हावाबाट बिजुली उत्पादन घट्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on हावाबाट बिजुली उत्पादन घट्यो.

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको रुद्रपुरमा हावाबाट निकालिएको बिजुलीको उत्पादनमा कमी आएको छ । परियोजनाको मर्मत सम्भार नहुँदा विद्युत् उत्पादनमा कमी आएको हो । सुरुका दिनमा यो परियोजनाबाट उत्पादित बिजुली २४ सै घण्टा प्रयोग गर्न पाउँदा उत्साहित भएका स्थानीयबासी अहिले निराश भएका छन् । नवलपुरको हुप्सेकोट गाउँपालिका –५, धौवादी रुद्रपुरमा २०६८ सालमा  एसियाली विकास बैंकको […]

बिटक्वाइन कारोबार नेपालमा सुस्त

Published: in अर्थतन्त्र by . Leave a Comment on बिटक्वाइन कारोबार नेपालमा सुस्त.

काठमाडौं । पछिल्लो समय नेपालमा बुझी–नबुझी बिट क्वाइन (क्रिप्टोकरेन्सी)मा लगानी गर्नेहरुको संख्या ह्वात्तै बढ्यो । सरकारले त्यसमा नियमन र खोजबिन गर्न सकेन वा चाहेन । त्यसो हुँदा कतिपय लगानीकर्ताले रकम डुबाए भने केही त्यसबाट लाभान्वित पनि भए । हालका केही महिना नेपालमा बिटक्वाइन सुषुप्त रहेको देखिन्छ । छिमेकी भारतले त बिटक्वाइन ट्रेडिङलाई अपराध नै मानेको […]

सुन ६ वर्ष यताकै महंगो भाउ

Published: in अर्थतन्त्र by . Leave a Comment on सुन ६ वर्ष यताकै महंगो भाउ.

काठमाडौं  । सुनको भाउ ६ वर्ष यताकै महंगो भएको छ । आज सुन तोलाको ६० हजार ४ सय रुपैयाँमा पुगेको छ । यो २०६९ साल भदौ पछिकै सबैभन्दा महंगो हो । त्यतिबेला सुन तोलामा ६३ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । गएको एक महिनामा सुनको भाउ चार हजार रुपैयाँले बढेको छ । यो वर्ष लागे […]

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको तीन महिनापछि भेटी गनिँदै

Published: in अर्थतन्त्र by . Leave a Comment on पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको तीन महिनापछि भेटी गनिँदै.

ताप्लेजुङ ।  पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी तीन महिनापछि गन्न थालिएको छ  । जिल्ला समन्वय समितिको कोठामा साउनदेखि असोजसम्मको भेटी राखिएको थियो  । ताप्लेजुङको पाथीभरामा संकलित भेटी गणना गर्दै जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन । अहिले मादेनको संयोजकत्वमा भेटी व्यवस्थापन समिति गठन गरिएको छ । नगद राख्ने कोठामा क्यामेरा जडान गरिएको छ । पहिलोपटक सीसी क्यामेराको निगरानीमा भेटी […]

नेपाल सुपारी खेती विकासको अध्यक्षमा देवीप्रसाद सर्वसम्मत चयन

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपाल सुपारी खेती विकासको अध्यक्षमा देवीप्रसाद सर्वसम्मत चयन.

बाहुनडाँगी । नेपाल सुपारी खेती विकास संस्थाको अध्यक्षमा देवीप्रसाद खतिवडा तेस्रोपटक निर्वाचित भएका छन् । झापामा सुपारी खेतीको उद्गम भूमि बाहुनडाँगीको सामुदायिक भवनमा बिहीबार सम्पन्न संस्थाको सातौँ साधारणसभाले खतिवडालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । समितिको महासचिवमा शेखरनाथ अधिकारी, सचिव ज्ञाननाथ पौडेल र कोषाध्यक्ष चन्द्रकला भण्डारीलाई सर्वसम्मत चयन गरेको छ भने सदस्यमा वर्तमान महासचिव नीलकण्ठ तिवारी, देवीप्रसाद भट्टराई, […]

शुक्रबार कुवेती दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम भने कमजोर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार कुवेती दिनारको भाउ बढ्यो, रियाल, रिंगिट र दिर्हाम भने कमजोर.

काठमाडौं । शुक्रबार रियाल, रिंगिट, दिर्हाम र कोरयन वनको भाउ केही पैसाले घटेको छ भने कुवेती दिनार बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ र बिक्रिदर ३२ […]

सनराइज बैंकले ग्राहकलाई वितरण गर्यो स्वास्थ्य वीमा रकम

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सनराइज बैंकले ग्राहकलाई वितरण गर्यो स्वास्थ्य वीमा रकम.

मेचीनगर । सनराइज बैंक लिमिटेड शाखा काँकरभिटाले चौथो पटक स्वास्थ्य योजना अन्तर्गत बैकका ग्राहकहरुलाई स्वास्थ्य वीमा रकम हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यलयमा आयोजित कार्यक्रममा मेचीनगर नगरपालिका— ६ का चन्द्रकुमार चौधरी र मेचीनगर नगरपालिका —२ का यादबप्रसाद निरौलालाई वीमा रकम हस्तानतरण गरेको हो । बैंकका शाखा प्रवन्धक कुमार खड्काले चौधरीलाई ६९ हजार ९ सय […]

हिजोको तुलनामा बिहीबार विदेशी मुद्राको भाउ घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on हिजोको तुलनामा बिहीबार विदेशी मुद्राको भाउ घट्यो.

काठमाडौं । यो हप्ताभरी उकालो लागेको विदेशी मुद्राको भाउ बिहीबार भने घटेको छ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५३ र बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा छ । युएई दिर्हाम […]

डलरको भाउ बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा 

Published: in अर्थतन्त्र by . Leave a Comment on डलरको भाउ बढेको बढ्यै, १ बराबर ११८ रुपैयाँ ८० पैसा .

काठमाडौं । अमेरिकी डलरको भाउ बढ्ने क्रमले थप निरन्तरता पाएको छ । डलरको भाउ जति बढ्दै जान्छ, नेपाली रुपैयाँ त्यति नै कमजोर हुने गर्छ । नेपाल राष्ट्र बैंकले मंगलबार (आज) का लागि तोकेको डलरको भाउ १ बराबर १ सय १८ रुपैयाँ ८० पैसा छ । यसको अर्थ नेपाली रुपैयाँ हालसम्मकै सबैभन्दा कमजोर सावित भएको अवस्था […]

नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत.

काठमाडौं । अघिल्लो वर्ष नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत रहेको अनुमान विश्व बैंकले गरेको छ । अर्धवार्षिक क्षेत्रीय आर्थिक अपडेटमा विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर केन्द्रीय तथ्यांक विभागले गरेको अनुमानभन्दा बढी हो । विभागले गत आवको ८ महिनाको तथ्यांकमा आधार रहेर नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ९ प्रतिशत हुने अनुमान गरेको थियो । […]