दमक । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्यका साथ आज ३९औं विश्व पर्यटन दिवस मुलुकभित्रका पर्यटकीय क्षेत्र चिनाउने विभिन्न कार्यक्रम गरी मनाइएको छ । होटल व्यवसायी संघ क्षेत्रीय समिति माई पश्चिम झापाले मेची करिडोर स्तिरीय होटल तथा पर्यटन व्यावसायीबीच दमकमा अन्तरक्रिया गरेर दिवसको पालना गरेको छ । कार्यक्रममा मेची करिडोर अन्तरगतका चारवटै […]
काठमाडौं। सोमबारको तुलनामा मंगलबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ र बिक्रिदर ३२ रुपैयाँ छ । युएई दिर्हाम […]
बिर्तामोड । स्कूल बस, ट्रक, ट्याक्सी, उद्योग, बैंक, सार्वजनिक गाडीहरुलाई विशेष खालका सुरक्षा प्रदान गर्ने उद्देशयले बिर्तामोडमा पूर्वाञ्चल सप्लायर्स इन्टरनेशनल प्रालिले आफ्नो सेवा औपचारिक शुभारम्भ गरेको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाई, मनकामना कलेजका शैक्षणिक संयोजक कुमार थपलिया, जिल्ला ट्राफिक प्रहरी उपप्रमुख कालिदास रेग्मीले लगायतले जिपिएस नामक डिभाइसको सार्वजनिक गरेका हुन् । यन्त्रले […]
काठमाडौं । सोमबार रियाल, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको मूल्य केही थपघट भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रिदर ३० रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । […]
काठमाडौं । तीन दिनदेखि पेट्रोल र डिजेल खरिद गर्न पम्पमा लाम लाग्दै आएका उपभोक्तालाई भोलि शनिबारबाट सहज हुने भएको छ । शनिबारबाट तेल आपूर्ति सहज हुने नेपाल आयल निगमले जनाएको छ । शुक्रबार अपराह्न यातायात मजदुर र सरकारबीच भएको सहमतिसँगै पेट्रोलियम पदार्थ ढुवानी सहज हुने भएको हो । आयल निगमसँग इन्धन भण्डारण पर्याप्त रहेको र […]
काठमाडौं । सरकारले श्रावण र भदौं महिनामा मात्रै एक सय २० अर्ब राजस्व संकलन गर्न सफल भएको छ। सरकारले गत वर्षको तुलनामा श्रावण र असार महिनामा मात्रै ३७ प्रतिशत बढि १ सय २० अरव राजस्व संकलन गर्न सफल भएको हो। मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. युवराज खतिवडाले दुई महिनामा गत वर्षको भन्दा ३७ […]
बिर्तामोड । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आजदेखि आफ्नो ३६औं शाखा झापाको बिर्तामोडमा सुरु गरेको छ । कम्पनीका मुख्य कार्यकारी अधिकृत पोषकराज पौडेलले नवस्थापित शाखा कार्यालयको प्रवेशद्वारमा टाँगिएको रिवन काटेर अफिसको उद्घाटन गरेका हुन् । बिर्तामोड शाखा कार्यालयका प्रमुख उत्तम कोइरालाले दिएको जानकारी अनुसार शाखा कार्यालय उद्घाटनका अवसरमा आयोजित कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत पौडेलले नेपालमा […]
काठमाडौं । शुक्रबार रियाल, दिर्हाम र रिंगिटको मूल्य बढेको छैन । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ […]
भद्रपुर । झापाको दक्षिणी कचनकवल गाउँपालिकाको दोस्रो गाउँ सभाले चालु आर्थिक वर्ष ०७५।७६ को लागि ५१ करोड ४० लाख ७८ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका केही परिषद सदस्यहरुले गरेको विरोधका बावजुद मङ्गलबार बसेको बन्द सत्रको बहुमतले बजेट पारित गरी सार्वजनिक गरेको हो । बजेटलाई उपाध्यक्ष निमसरी राजवंशीले लिखित प्रतिवेदन मार्फत सार्वजानिक गरेकी थिइन् […]