Sajhamanch Archive

श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on श्रमिकको तलव बैंक खाताबाटै भुक्तानी दिने प्रस्ताव मन्त्रिपरिषदमा.

काठमाडौं । सरकारले तत्कालै सबै श्रमिकको तलव बैंक खातामै आउने व्यवस्था गर्ने भएको छ । सरकारले सोमबार मन्त्री परिषदबाट श्रमिकको तलब बैंक खातामार्फत नै भुक्तानी गर्ने व्यवस्था सहितको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । सरकारी कार्यालय, प्राभइभेट प्रतिष्ठा, संघसंैस्था लगायतका हकमा फरक-फरक समयसीमा राखेर यो नियम लागू गर्न प्रस्ताव गरिएको छ । सबै तलवलाई […]

निर्धन उत्थान विकास बैंकले विमित परिवारलाई क्षतिपूर्ति

Published: in अर्थतन्त्र by . Leave a Comment on निर्धन उत्थान विकास बैंकले विमित परिवारलाई क्षतिपूर्ति.

भद्रपुर । निर्धन उत्थान विकास बैंक चन्द्रगढी शाखाले ग्रामिण कर्जा अन्र्तगत विमा वापतको क्षतिपूर्ति रकम विममितको परिवारलाई हस्तान्तरण गरेको छ । भद्रपुर १० चैतुवारीकी स्वर्गीय कलामाया श्रेष्ठको परिवारलाई ५ लाख ५४ हजार २०८ रुपैया कर्जा विमा वापत क्षतिपूर्ति स्वरूप प्रदान गरिएको हो । भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीको रोहवरमा बैंकका क्षेत्रीय प्रमुख लक्ष्मीपति […]

कमल गाउँपालिकामा विनियोजित रकम शतप्रतिशत खर्च

Published: in अर्थतन्त्र by . Leave a Comment on कमल गाउँपालिकामा विनियोजित रकम शतप्रतिशत खर्च.

कमल । आर्थिक वर्ष २०७४÷ ०७५ सकिन केही दिनमात्र बाँकी रहँदा स्थानिय तहले विनियोजित गरेको रकम मध्ये कुनै गाउँपालिकाले शतप्रतिसत खर्च गरेका छन् भने कतिपय गाउँपालिकाको विनियोजित रकम खर्च गर्न सकेका छैनन् । यसरी सबै रकम खर्च हुनमा निर्वाचित जनप्रतिनिधीको सक्रियताका साथै भौगोलिक अवस्था रहेको छ । कतिपय गाउँपालिकाको भौगोलिक अवस्थाका कारणले पनि सबै रकम […]

रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on रियाल, दिर्हाम, रिंगिट मुद्राको मूल्य कमजोर.

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ १८ पैसा र बिक्रिदर २९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रिदर ३० रुपैयाँ २२ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० […]

अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on अर्थतन्त्र ३० खर्ब ७ अर्बको भएको छः गभर्नर.

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मुलुकको अर्थतन्त्र ३० खरब ७ अरबको भएको बताएका छन्। आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीति सार्वजनिक गर्दै उनले अर्थतन्त्र बढिरहेको बताएका हुन्। विगत तीन वर्षदेखि नेपालको अर्थतन्त्र बढ्ने लयमा रहेको बताए। यो आर्थिक वर्ष पनि सोचेजस्तो अर्थिक बृद्धिदर हुने बताए। तराईमा आएको बाढीले कृषि क्षेत्रमा केही ह्रास […]

सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on सरकारी नीति व्यवसायीमैत्री नहुँदा नेपाली कपडा उद्योग संकटमा.

इटहरी । सरकारी नीति व्यवसायी मैत्री नहुँदा नेपाली कपडा उद्योगहरु दिनप्रतिदिन संकटमा पर्दै गएका छन् । ९० प्रतिशत स्वदेशी कच्चापदार्थमै संचालित उद्योगहरु व्यवसायीमैत्री सरकारी नीतिको अभावमा संकटमा पर्ने अवस्था रहेको कपडा उद्योगीले गुनासो गरेका हुन् । पूर्व सुनसरीको इटहरीमा अवस्थित प्रगती टेक्स्टाईल, जयकमल होजियारी, रिलायन्स स्पिनिङ मिल्स लगायत कपडा एवं धागो उद्योगहरुको स्थलगत अवलोकनपछि पत्रकारहरुसँग […]

सुरुङ्गामा एनआइसी एशिया

Published: in अर्थतन्त्र by . Leave a Comment on सुरुङ्गामा एनआइसी एशिया.

सुरुङ्गा । झापाको सुरुङ्गामा एनआइसी एसिया बैँकले शाखा विस्तार गरेको छ । आज एक कार्यक्रमका बीच बैैंकले २१२ औँ शाखाका रुपमा सुरुङ्गामा उद्घाटन गरेको हो । बैंकको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरी कनकाई अब आर्थिक उन्नतिको नगरीको रुपमा पनि विकसित गर्दै जाने निति लिएकाले बैँक तथा […]

शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on शुक्रबार रियाल, दिनार र दिर्हामको मूल्य बढ्यो.

काठमाडौं  ।  नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रिदर २९ रुपैयाँ ५० रुपैयाँ रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३० […]

चन्द्रगढीमा यमाहाको सोरुम

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on चन्द्रगढीमा यमाहाको सोरुम.

भद्रपुर । ओम साई अटो पार्टसले भद्रपुर १० चन्द्रगढीमा यमाहा कम्पनीका विभिन्न क्षमताका मोटर साइकलको बिक्री सुरु गरेको छ । व्यवसायी गोपालबहादुर थापा तथा अर्जुन थापाले सञ्चालन गरेको सो पार्टसले भद्रपुर नगरमा पहिलो यमाहा कम्पनीको मोटरसाइकल सोरुमको सेवा सुरु गरेको हो । समाज सेवी ९८ वर्षीय खड्गप्रसाद तिम्सिनाले रिवन काटेर उद्घाटन गरेको सो कार्यक्रममा भद्रपुर […]

‘सप झापा’ सञ्चालनमा

Published: in अर्थतन्त्र by . Leave a Comment on ‘सप झापा’ सञ्चालनमा.

बिर्तामोड । झापाको बिर्तामोडमा विद्युतीय पसल ‘सप झापा’ सञ्चालनमा ल्याइएको छ । बढ्दो प्रविधिको विकाससँगै अनलाइनमाफर्त् सेवा दिने उद्देश्यले सप झापा सञ्चालनमा ल्याइएको सञ्चालक सुमन शर्माले बताए । ‘प्रविधिको प्रयोगले विदेशी राष्ट्र अनलाइन मार्फत् धेरै काम गरिरहेका छन्’, उनले भने, ‘हामीले पनि झापाबाट यो कामको सुरुवात गरेका छौँ ।’ एम्बुलेन्स, विवाह–पार्टीको अर्गनाइज गर्नेदेखि सम्पूर्ण घरसायसी […]