अर्जुन कार्की झापा । विगत केही वर्षदेखि माछा उत्पादनमा भारतको भर पर्दै आएका नेपाली उपभोक्ता अब आत्मनिर्भर बन्न थालेका छन् । नेपालमै माछा मनग्य उत्पादन हुन थालेपछि उपभोक्ता पनि भारतीय माछाको भर पर्न छोडेका हुन् । सरकारले केही वर्षदेखि माछा उत्पादनमा अनुदान दिन थालेपछि किसान आत्मनिर्भर बन्नतिर उन्मुख भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना […]
अर्जुनधारा । किशोरीलाई प्रजनन् स्वास्थ्यको ज्ञान र महिनावारीका समयमा आइपर्ने समस्याबाट सुरक्षित रहन ज्ञान दिने अभियानमा रहेको नेपाली आमा समूह अर्जुनधाराले शुक्रबार नगरभित्रका ६ सामुदायिक विद्यालयलाई १६ वटा सिलिङ पङ्खा उपलब्ध गराएको छ । रचनात्मक काम गर्ने योजना अनुरुप समूहले पहिलो वार्षिकोत्सव पङ्खा वितरण गरेर मनाएको हो । समूहले अरुणोदय आधारभूत विद्यालयलाई ७, अर्जुनधारा माविलाई […]
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कनकाई हस्पिटल प्रालिले मेची अञ्चलमै पहिलोपल्ट हाड जोर्नी सम्बन्धी दुरविन पद्धतिबाट स्पोर्ट क्लिनिक सञ्चालनमा ल्याएको छ । करिब तीन महिना अगाडिबाट सञ्चालनमा ल्याइएको सो प्रणाली मार्फत आर्थोस्कोपी मेसीन अस्पताल मै जडान भएपछि चारजनाको सफल उपचार भइसकेको अस्पतालले जनाएको छ । अस्पतालमा सो मेसिन भित्र्याउनु अघि नै बाहिरबाट परीक्षणका लागि मेसिन […]
झापा । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको आव्हानमा आज झापासहित प्रदेश १ का सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाइएको छ । स्थानीय सरकारका कानूनहरु निर्माण गर्दा प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूत हुने गरी मिडिया मैत्री कानुन निर्माण गर्नुपर्ने, स्थानीय सञ्चार माध्यमलाई समानुपातिक तवरले विज्ञापन प्रदान गरिनुपर्ने ज्ञापनपत्रमा माग छन् । स्थानीय सञ्चार माध्यमको प्रवद्र्धन […]