काठमाडौँ । मोडल अनु तामाङ अभिनित ‘चन्चले’ बजारमा आएको छ । आकाश लामा ब्लोन र पूजा लामाको आवाज रहेको उक्त गीत गीतलाई म्हार्मेन मिडियाबाट सार्वजानिक गरिएको हो । तिर्थमान पाख्रिनको शब्द, संगीत र स्टोरी कन्सेप्टमा तयार गरिएको गीतलाई जोगलाल लामाले संगीत संयोजन गरेका हुन भने कर्साङ लामाले मिक्सिङ र रेकर्डिङ गरेका हुन । आशिष जिम्बाले […]
दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका मध्ये उत्कृष्ट २५ जना छानिएका छन् । ‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ दोस्रो जेनेरेसन’को भर्चुअलमार्फत् भएको ‘गाला राउन्ड’बाट २५ जनाप्रतिस्पर्धी छनौट भएका हुन् । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीययूवा समतिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ […]
काठमाडौँ । केशव दाहालको शब्द र संगीतमा बनेको फर्कन छोरा गीत सार्वजनिक भएको छ । गाउँभरिका छोराजति परदेशमा, घरमा बुढा बाबुआमा पैसा कमाउन गएको छोरोको माया, ममता उनीहरुको अनुभवलाई समावेश गरेर बनाइएको फर्कन छोरा बोलको गीतको म्यूजिक भिडियो प्रवीण खतिवडाले तयार गरेका छन् । भिडियोमा कलाकारहरु कमलमणि नेपाल, सरिता गिरी र प्रवीण खतिवडा लगायतको सशक्त […]
झापा । नेपाल चलचित्रकर्मी संघले प्रदेश १ सरकारलाई १२ वुँदै ज्ञापनपत्र बुझाएको छ । आइतबार संघका अध्यक्ष केवल तामाङले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई र आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु)लाई सम्बन्धित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रदेश सरकारले आगामी बजेटमा […]
झापा । मिस टिन २०२१ प्रदेश १ को उपाधि झापा हल्दिबारीकी साम्राज्ञी शर्माले जितेकी छिन् । मंगलबार बिर्तामोडमा सम्पन्न ग्राण्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन् । उपाधि विजेता शर्माले नगद ५० हजार रुपैयाँसहित ट्रफि पाएकी छन् । उनले उपाधि हात पारेसँगै अध्ययनका लागि छात्रबृत्ति पनि पाउने छिन् । ड्रिम्स वल्ड इन्टरटेन्टमेन्टको आयोजनामा सम्पन्न मिस […]
काठमाडौँ । गायिका मैया खड्का र गायक तिलक बस्नेतको आवाजमा ‘गर्छु नमस्कार’ बोलको गीत बजारमा आएको छ । सो गीतको म्युजिक भिडियोलाई बले इन्टरटेन्मेण्टबाट सार्वजानिक गरिएको हो । वान डिबी स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतमा गायक एंव संगीतकार तिलक बस्नेतको शब्द संगीत र आवाज रहेको छ भने गायिका मैया खड्काको आवाज पनि रहेको छ । […]
काठमाडौँ । रिलिज अगावै चर्चा बटुलेको ‘छामेला गोइलो’ बजारमा आएको छ । नेपाली सेलो म्युजिक युटुब च्यानलबाट सो गीत बौद्धमा एक पत्रकार सम्मेलन गरी सार्वजानिक गरिएको हो । बिजय तामाङ र अनु लामाले लेखेको गीतलाई चर्चित गायक एंव संगीतकार विशाल काल्तानले संगितबद्ध, दिपेश प्रधानले मिक्सिङ गरेका हुन् भने चाँद सिङले संगीत संयोजन गरेका हुन् । […]
बिर्तामोड । केटी फकाउन निकै सिपालु झापालीहरु यसपाली भने अल्मलिएँ जस्तो छ । केटोको प्रस्तावको प्रतिक्रियामा ‘नाई नाई नाई’को जवाफ मात्र आउँछ । आफ्नै शब्द/संगीत रहेको गीतमा डा.सुदीप भट्टराईले आवाज दिएका छन् । गोपाल रसाईलीको एरेन्जमा अडियोलाई तयार पारिएको छ । सार्वजनिक म्युजिक भिडियोमा दिपेन्द्र शाही ठकुरी र सन्ध्या आचार्य फिचर छन् । भिडियोमा शर्मिला […]
काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल सञ्चालनमा आउने भएको छ । दरबार हत्याकाण्ड भएको १९ वर्षपछि अर्थात् आगामी वैशाखदेखि यो सिनेमा हल सर्वसाधारणका लागि खुला गर्न लागिएको जनाइएको छ । २०५८ सालदेखि बन्द रहेको सिनेमा हल सरसफाइ र रंगरोगन गरेर आउँदो वैशाखदेखि सञ्चालन गर्न लागिएको बताइएको छ। दरबारभित्रको यस सिनेमा हलमा सर्वसाधारणले […]
गायक प्रदिप कार्की र गायिका बेनिशा पौडेलको स्वर रहेको गीत ‘सुनै सुनको तिलहरी’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीको रोमान्स समेटिएको छ । विधान कार्कीको निर्देशन रहेको भिडियोमा हरि हुमागाइँ छायाँकन, मनिष थापाको कोरियोग्राफी, विकास […]