खानाको स्वाद बढाउनुका साथै लसुनको प्रयोग रुघा–खोकीको घरेलु उपचारमा पनि गरिन्छ । तर लसुन अन्य विभिन्न रोगमा पनि निकै फाइदाजनक हुन्छ । लसुनले शरिरमा गर्मी पैदा गर्छ त्यसकारण चिसो मौसममा यसको प्रयोग निकै फाइदाजनक हुन्छ । लसुनले पाचनमा पनि निकै फाइदा पुर्याउँछ त्यसकारण यसको दैनिक प्रयोग गर्नुपर्छ । यदि तपाईं खानामा दैनिक लसुनको प्रयोग गर्नुहुन्छ […]
काठमाडौँ । बिहान धेरै बेरसम्म खाली पेट बस्दा शरिरमा एसिडको मात्रा बढ्ने गर्दछ । चियामा पनि एसिड हुन्छ । यस्तो अवस्थामा यदि खाली पेटमा चिया पिउनुहुन्छ भने एसिडको मात्रामा बढोत्तरी भई अन्य स्वास्थ्य समस्या देखा पर्न सक्छ । सकारण बिहान चिया पिउनुभन्दा पहिले केही खानुपर्छ । हामी तपाईंलाई बिहान खाली पेटमा चिया पिउँदाका असर बारे । […]
आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा रत्ना खवास र सचेतना केन्द्र […]
भद्रपुर । झापाका सबै स्थानीय तहमा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन भएका जनस्वास्थ्य सम्बन्धी कार्यहरुको समीक्षा गरिएको छ । स्वास्थ्य कार्यालय भद्रपुरमा आइतबार प्रदेश १ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटा र स्वास्थ्य कार्यालय मोरङले संयुक्तरुपमा आयोजना गरेको ‘स्वास्थ्य कार्यक्रमहरुको जिल्लास्तरीय समीक्षा गोष्ठी’मा झापाका १५ स्थानीय तहका स्वास्थ्य शाखा र साझेदार संस्थाहरुले आ–आफ्ना कार्यक्षेत्रमा […]
केही आवाज एउटा कानमा अत्याधिक चर्को सुनिन्छ । – दुई वा दुई भन्दा धेरै मानिसहरु कुरा गरिरहेको बेला कुराकानीको क्रममा तपाईलाई सुन्न समस्या हुन्छ । (धेरै होहल्ला भएको क्षेत्रमा तपाईंलाई सुन्न समस्या हुन्छ । (महिलाहरुको आवाजको तुलनामा पुरुषको आवाज सुन्न सजिलो हुन्छ । (अन्य मानिसको आवज कमजोर वा लडखडाउँछ । (पृष्ठभूमीमा होहल्ला हुनाले तपाईंलाई सुन्न […]
पेटमा अल्सर र आन्द्रामा घाउका कारण अत्यधिक दुखाई र पाचन सम्बन्धि समस्याको सामना गर्नुपर्छ । पेटमा अल्सर हुँदा जस्तो सुकै खाना खाँदा पनि समस्या हुन्छ जसका कारण बिरामीको शरिरको अन्य अंग पनि प्रभावित हुन्छ । धेरै तनावका कारण, तारेको, भुटेको, मसालेदार र तातो खाना खाँदा पेटमा अल्सरको समस्या हुने बताइन्छ । पेटमा घाउ हेलिकोबिक्टर पाइलोरी […]
हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँदैनन् र त्यस्ता रोग शरीरमा स्वतः उत्पन्न भई दीर्घकालीन रूपमा […]
मेचीनगर । मेचीनगरका केही वडाहरुमा डेंगु संक्रमण दर उच्च भएपछि नगरपालिकासहित ती वडाहरुमा चेतना अभियान सुरुभएको छ । डेंगुबाट जोगिने उपाय, त्यसका लक्षण तथा उपचारबारे वृत्तचित्र देखाउने, रोग सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने, विषादी छिट्ने लगायतका काम शुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । शाखाले नगरको वडानम्बर ३ को तेलपानी क्षेत्र, १० […]
मासुका पारखीहरु यसको स्वादमा विविधता खोज्छन् । त्यसैले कसैलाईं खसीको ह्याकुला मनपर्छ, कसैलाई बंगुरको कान । कसैलाई कुखुराको पखेटा स्वादिलो लाग्छ, कसैलाई माछाको टाउको । अर्थात एउटै पशुपंक्षीको पनि भिन्न-भिन्नै भागको मासुमा भिन्न स्वाद खोज्छन् । मासुमा रुची हुनेहरुका लागि पशुपंक्षीको मुटु, कलेजो, फोक्सो पनि निकै स्वाद लाग्छ । यस्तो परिकार बनाउने काइदा पनि फरक […]
काठमाडौं । अनामनगरकी अञ्जना सापकोटा (नाम परिवर्तन) २५ वर्षीया विवाहित महिला हुन् । उनी मिलनसार स्वाभावकी थिइन् । एकदिन डेरामा बस्ने एक पुरुषसँग उनको भनाभन भएको थियो । उनले त्यो कुरा सामान्यरुपमा लिन सकिनन् । यसको कारण मानसिक तनावले उनको दैनिक जीवनमा निकै परिवर्तन आयो । त्यही मान्छेलाई बारम्बार देख्ने, त्यो मान्छेले कराएजस्तो लाग्ने, एकोहोरो […]