Sajhamanch Archive

नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर

Published: in स्वास्थ्य by . Leave a Comment on नेपालमै पहिलो पटक ९५ बर्षीय बृद्धको मुटुमा राखियो पेसमेकर.

विराटनगर  ।  नोबेल शिक्षण अस्पतालले ९५ बर्षीय बृद्धको मुटुमा पेसमेकर अर्थात विद्युतीय ब्याट्री राखेर नेपालमै पहिलो रेकर्ड कायम गरेको छ । मुटुको चाल कम भएर उपचारका लागि आएका झापा अर्जुनधाराका भूवान सिंह देवानको छातीमा पेसमेकर राखेर मुटुको चाल सामान्य बनाइएको हो । पेसमेकर राख्नु सामान्य प्रकृया हो । तर, यत्ति बढी उमेरका ब्यक्तिलाई सफलतापूर्वक पेसमेकर […]

एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान

Published: in स्वास्थ्य by . Leave a Comment on एक दिनमा एक किलो तौल कम गर्ने यस्ताे छ डाइट प्लान.

भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान […]

संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर

Published: in स्वास्थ्य by . Leave a Comment on संसारभरीका सबै मानिस शाकाहारी भए के होला ? यस्ता छन् ९ असर.

संसारभरी जून १२ तारिखका दिन विश्व मासु मुक्त दिवस मनाइन्छ । यदि संसारभरीका सबै मानिस अचानक सधैंका लागि शाकाहारीका भए यसको असर के होला ? यहाँ हामी यसले जलवायु, वातावरण, स्वास्थ्य र अर्थव्यवस्थामाथि पार्ने असर बारे कुराकानी गर्दैछौं । यदि सन् २०१५ सम्म पूरा संसार शाकाहारी भए हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ र […]

धनी हुने सबैभन्दा सजिलो तरिका :यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्

Published: in स्वास्थ्य by . Leave a Comment on धनी हुने सबैभन्दा सजिलो तरिका :यौनसम्बन्धलाई उत्कृष्ट बनाउनुहोस्.

ओन्लीमाई हेल्थ मानिसको जीवन विभिन्न भागमा बाँडिएको हुन्छ । आवश्यकता र जिम्मेवारीबीच सन्तुलन बनाउनका लागि आफूलाई बलियो र परिपक्व बनाउनुपर्छ । हालै गरिएका केही अनुसन्धानले पैसासम्बन्धि मामलाले मानिसहरुको यौन जीवनलाई प्रभावित पारिरहेको हुन्छ भन्ने निष्कर्ष निकालेको छ । यस्तो दबाबबाट कसरी बच्ने, यसबारे जानकारी लिऔं । तपाईंको जीवनमा पैसा महत्वपूर्ण छ कि प्रेम ? यदि […]

त्रिदेव क्याम्पस चारआलीले इलामको हर्कटेमा गर्यो आँखा स्वास्थ्य शिविर

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on त्रिदेव क्याम्पस चारआलीले इलामको हर्कटेमा गर्यो आँखा स्वास्थ्य शिविर.

हर्कटे (इलाम) । झापाको मेचीनगर १३ चारआलीस्थित त्रिदेव वहुमुखी क्याम्पसले आज यहाँ सञ्चालन गरेको निशुल्क आँखा स्वास्थ्य शिविरबाट ३०० जना आँखा रोगी लाभान्वित भएका छन् । सूर्योदय नगरपालिका वडा नं. ६ हर्कटे बजारमा आयोजित आँखा स्वास्थ्य शिविरमा आँखा जँचाएका मध्ये १२ जनामा मोतियाविन्दू भेटिएकाले थप उपचारका लागि बिर्तामोड पठाइएको जनाइएको छ । त्रिदेव क्याम्पसले आफ्नो […]

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार.

काठमाडौँ । छातीमा संक्रमण भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा थप सुधार भएको अस्पतालले जनाएको छ । बुधबार बिहान १० बजे अस्पतालले प्रेस विज्ञप्ति निकाल्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो। अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा ‘बुधबार गरिएका परीक्षणका रिपोर्टहरु सन्तोषजनक रहेको, स्वास्थ्य्य […]

देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Published: in स्वास्थ्य by . Leave a Comment on देशभरका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधि खुवाइँदै.

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले […]

बिषको भण्डार बन्दैछ शरीर : भित्रैबाट शुद्धिकरण गरौं

Published: in स्वास्थ्य by . Leave a Comment on बिषको भण्डार बन्दैछ शरीर : भित्रैबाट शुद्धिकरण गरौं.

अहिले वायुमण्डल नै दुषित छ । तपाईं/हामीले पलपल सास फेरिरहँदा धुलो, धूँवा, दुर्गन्धले फोक्सो भरिन्छ । अहिले पानी अशुद्ध छ । खासगरी प्लाष्टिकको जारमा राखिएको पानी सेवन गछौं, जसमा अनगिन्ती तर नदेखिने प्लाष्टिकको कण हुने अनुसन्धानहरुले देखाएको छ । यस्तो पानीले हामी आँत भरिरहेका छौं । हामीले खाने सागसब्जी विषाक्त छ । विउँ-बिजन राख्नेदेखि त्यसलाई […]

राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा

Published: in स्वास्थ्य by . Leave a Comment on राती सुत्नुअघि खानुहोस् नरिवलको एक टुक्रा.

नरिवलको प्रयोग सामान्यतया पूजा पाठमा हुने गर्दछ । तर तपाईंलाई थाहा छैन होला नरिवलको एक टुक्राले शरिरलाई कस्ता फाइदा पुर्याउँछन् । यसले शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्नुका साथै स्मरण शक्ति बढाउँछ । लण्डनबाट पीएचडी गरेकी भोपालकी गिताञ्जली शर्माले यसका अन्य फाइदाबारे जानकारी दिएकी छिन् । डाक्टर शर्माका अनुसार नरिवल भिटामिन, मिनरल्स, कार्बोहाइड्रेट र प्रोटिनको […]

दूर्लभ केस हेण्डल गर्दै बि एण्ड सी अस्पतालको सर्जन टिम

Published: (Updated: ) in मुख्य समाचार, स्वास्थ्य, by . Leave a Comment on दूर्लभ केस हेण्डल गर्दै बि एण्ड सी अस्पतालको सर्जन टिम.

झापा । विश्वका थोरै मानिसहरुमा मात्र हुने स्वास्थ्य समस्याहरुको पनि सहज र सरल विधिबाट शल्यक्रिया गरेर बिरामीको ज्यान बचाउन यहाँस्थित बि एण्ड सी अस्पताल सफल बन्दै गएको छ । हुन त चिकित्सकको काम भनेकै बिरामीको उपचार गर्नु र निको बनाएर आ–आफ्नो घर पठाउनु हो । दक्ष एवम् आँटिलो चिकित्सक टोली र अत्याधुनिक प्रविधियुक्त शल्यक्रिया कक्षको […]