Sajhamanch Archive

मेडिकल काउन्सिलको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको आपत्ति

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on मेडिकल काउन्सिलको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीको आपत्ति.

काठमाडौँ नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) लिनेसम्बन्धमा ल्याएको नयाँ नियमप्रति बङ्गलादेशमा अध्ययनरत विद्यार्थीहरुले विरोध गरेका छन् । काउन्सिलले केही साता पहिले निकालेको सूचनाअनुसार नेपालमै एमबीबीएस तथा बीडीएस अध्ययन पूरा गरेकाहरुले ६ महिना इन्टर्नसीप पूरा गरेपछि लाइसेन्स परीक्षामा सहभागी हुन पाउने उल्लेख गरिएको छ । तर,  विदेशमा सोही अध्ययन पूरा गरेकाहरुले भने लाइसेन्स परीक्षामा […]

चिया बगानमा छैनन् व्यवस्थित शौचालय !

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य, by . Leave a Comment on चिया बगानमा छैनन् व्यवस्थित शौचालय !.

मेचीनगरका चिया बगान र मजदूर खुल्ला दिसामुक्तका मुख्य चुनौती मेचीनगर । मेचीनगर नगरपालिकाभित्रका चिया कमान र त्यहाँ कार्यरत मजदूरका क्वाटरमा व्यवस्थित शौचालय न हुनु नै नगरपालिकालाई खुल्ला दिसामुक्त घोषणाका लागि मुख्य चुनौती बनेको दावी गरिएको छ । झापाका १५ वटा स्थानीय तहमध्ये जनसंख्या तथा भूगोलका हिसाबले ठूलो मेचीनगर नगरपालिकाका १५ वटा वडामध्ये ७ वटा वडा […]

कसले नखाने अदुवा ?

Published: in स्वास्थ्य by . Leave a Comment on कसले नखाने अदुवा ?.

– अदुवाले थुप्रै रोगका लागि औषधिको काम गर्छ । तर, स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन । – तपाईं तौल बढाउन चाहनुहुन्छ भने अदुवा नखानुस् । किनकि, यसले तौल कम गर्ने काम गर्छ । – रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखानुस् ।रगतपातलो हुनेसम्बन्धी कुनैपनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन । – गर्भवती महिलाले […]

सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान 

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on सामाजिक मनोविज्ञानमा परिवर्तन : ७२ हजारले गरे अाँखा दान .

काठमाडौँ ।  चौबिस वर्षअघिको कुरा हो, डा. सन्दुक रुइतले भरखरै मात्र मानिसको मृत्युपछि नानी झिकेर अर्कैको संक्रमित भएर दृष्टि गुमेका आँखामा प्रत्यरोपण गर्ने अभियान सुरु गरेका थिए । त्यही बेला तत्कालीन राजगुरु अम्बिका प्रसाद विरामी भएर वीर अस्पतालमा भर्ना भएको थाहा पाए । डा. रुइतको दुवै हात समाउदै अम्बिका प्रसादले भने, ‘अरु सबै काम गर्नु तर घाटमा पोल्न […]

के प्रोटिनले तौल कम गर्न सकिन्छ ?

Published: in स्वास्थ्य by . Leave a Comment on के प्रोटिनले तौल कम गर्न सकिन्छ ?.

जेसिका ब्राउन २० औं शताब्दीको सुरुवातमा आर्कटिकमा अनुसन्धानका लागि निस्किएका विल्जाल्मर स्टेफन्सनले पाँच वर्षसम्म मासु मात्र खाएर बिताए । यसको अर्थ यो थियो कि उनको खानामा ८० प्रतिशत मासु र २० प्रतिशत प्रोटिन थियो । २० वर्षपछि सन् १९२८ मा स्टेफन्सनले लगभग एक वर्ष यस्तै प्रयोग न्यूयोर्कको बेलब्यू अस्पलतामा गरे । स्टेफन्सनले यो प्रयोग यसकारण […]

धनकुटामा बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु

Published: in स्वास्थ्य by . Leave a Comment on धनकुटामा बृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर सुरु.

धनकुटा  । पहुँच नहुनेहरुका लागि पहुँच भन्ने मुल नाराका साथ धनकुटामा बुधबारदेखि निःशुल्क बृहत्त शल्यक्रिया स्वास्थ्य शिविर २०७५ शुरु भएको छ । अलोहामिसन अन्तरगत अमेरिकन ४० जना विशेषज्ञ डाक्टरहरुको टोलीले सेवा दिने गरी धनकुटा अस्पतालमा बृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । कार्तिक १७ गतेसम्म संचालन हुने बृहत्त निःशुल्क स्वास्थ्य शिविरको प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार […]

दशैंमा पनि बि एण्ड सी अस्पताल खुल्लै रहने

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on दशैंमा पनि बि एण्ड सी अस्पताल खुल्लै रहने.

बिर्तामोड । यहाँस्थित बि एण्ड सी टिचिङ हस्पिटलले दशैं, तिहारजस्ता नेपालीहरुका मुख्य चाडपर्वमा पनि चिकित्सकीय सेवा उपलब्ध गराउने जनाएको छ । अस्पताल प्रशासनले बडादशैंको अवसरमा पत्रकारहरुसँग शुभकामना आदानप्रदान गर्न आज आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो । ‘दशैंमा आफू, परिवार, आफन्त वा छरछिमेकी बिरामी परेमा कतै लैजानु पर्दैन, बि एण्ड सीले गतवर्ष जस्तै चिकित्सकीय एवम् […]

परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on परिवार नियोजनका ४ खानेचक्की : महिलाले यी कुरामा ध्यान दिन जरुरी.

काठमाडौं  । महिला तथा पुरुषको इच्छाअनुसार कति अन्तरमा कति सन्तान जन्माउने वा नजन्माउने भनी गरिने योजना नै परिवार नियोजन हो । यसका लागि महिला तथा पुरुषले परिवार नियोजनका विभिन्न स्थायी तथा अस्थायी साधनहरु प्रयोग गर्न सक्छन् । परिवार नियोजनका लागि श्रीमान/श्रीमतीबीच समझदारी हुनुपर्छ । आफ्नो परिवारमा कति सन्तान जन्माउने भन्ने बारेमा छलफल भए शुखी परिवार […]

कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ !! महत्वपूर्ण कुरा आज थाहा पाउनु होस

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on कुनकुन विरामीलाई सेक्सले फाइदा गर्छ !! महत्वपूर्ण कुरा आज थाहा पाउनु होस.

मानिसहरु यौन सम्पर्क केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित यौन सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित सेक्स गर्दा के के फाइदा हुन्छः ♦टाउको दुख्नेःनेशनल सर्वे अफ सेक्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित सेक्स फाइदाजनक हुने देखाएको छ । सोधले […]

भारतको राजस्थानमा जिका भाइरसको प्रकोप

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on भारतको राजस्थानमा जिका भाइरसको प्रकोप.

 एजेन्सी । भारतमा जीका भाइरसको प्रकोप पुष्टि भएको छ । यो दुई वर्ष भित्र भारतमा जिका प्रकोपको तेस्रो घटना हो । यो अघिल्ला दुईको तुलनामा ठूलो पनि देखिएको हो । पछिल्लो केही हप्ता भित्र भारतको पश्चिम राज्य राजस्थानमा ३२ जना जिका भाइरस संक्रमित भएको पुष्टि भएको छ । नेपालसँग जोडिएको भारतको राज्य विहारमा सर्तकता आह्वान […]