Sajhamanch Archive

खानेपानी संस्थानको धारामा दूषित पानी आउँदै :अझै चापाकलकै भर

Published: in स्वास्थ्य by . Leave a Comment on खानेपानी संस्थानको धारामा दूषित पानी आउँदै :अझै चापाकलकै भर.

मोरङ । विराटनगर महानगरवासी चापाकल (ट्युवेल) को पानी खान बाध्य छन् । खानेपानी संस्थानको धारामा दूषित पानी आउने गरेकाले महानगरवासी ट्युवेलको पानी खान बाध्य भएका हुन् । विराटनगर ११ की लक्ष्मी अधिकारीले ६ महिनादेखि धाराको पानी चलाएकी छैनन् । १ हजार ५ रुपैयाँ महसुल भने बुझाएको उनले बताइन् । ‘धारामा आएको पानीमा हात धुँदासमेत रातो भएर फोहोर बस्ने गरेकाले […]

खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on खाना खानेबित्तिकै नगर्नुहोस् यी सात काम, यस्ता छन् कारण.

खानेबित्तिकै हिँड्नु, चिया पिउनु वा धुम्रपान गर्नु स्वास्थ्यका लागि निकै खतरनाक हुनसक्छ । आउनुहोस्, खाना खानेबित्तिकै के गर्नु खतरनाक हुन्छ भन्नेबारे जानकारी लिऔं । १. धुम्रपान नगर्नुहोस्ः हुन त धुम्रपानस्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । त्यसमा पनि खाना खानेबित्तिकै धुम्रपान गर्दा यसको असरमा थप बृद्धि हुन्छ । विशेषज्ञका अनुसार खाना खानेबित्तिकै चुरोट पिउँदा पाचन सम्बन्धी […]

महिनावारीका बेला महिलाको दिमाग तेज हुन्छ ? मासिक धर्म चक्रका चकित बनाइदिने सकारात्मक पक्ष यस्ता

Published: in स्वास्थ्य by . Leave a Comment on महिनावारीका बेला महिलाको दिमाग तेज हुन्छ ? मासिक धर्म चक्रका चकित बनाइदिने सकारात्मक पक्ष यस्ता.

महिनावारी महिलामा एक प्राकृतिक, नियमित तथा स्वभाविक र गौरवको विषय हो । प्रकृतिको यो कार्यले नै उनीहरुलाई समाजमा महिलाको दर्जा दिएको छ । मानिसको अस्तित्व यसमा नै टिकेको छ भन्दा फरक नपर्ला । महिनावारी अघि र भइरहेका बेला महिलाको शरिरभित्र लडाईं चलिरहेको हुन्छ । यतिबेला महिलाको व्यवहारमा अत्यधिक परिवर्तन देख्न सकिन्छ । इजिप्टदेखि ग्रिसका दार्शनिकको […]

देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प.

काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले अनलाइनखबरसँग भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो […]

भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव.

बिर्तामोड । दक्षिण कोरियामा स्थापित भई विश्वभर प्रवद्र्धित थर्मल थेरापी पद्धतिबाट नेपालीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिरहेको विगेन नेपाल हेल्थ टेक प्रालि चौथो वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशित विगेन स्मारिकाको आज यहाँ विमोचन गरिएको छ । विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव समेतको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र […]

बिर्ता आयुर्वेदको पहिलो वार्षिकोत्सवमा निशुल्क शिविर शुरु

Published: in स्वास्थ्य by . Leave a Comment on बिर्ता आयुर्वेदको पहिलो वार्षिकोत्सवमा निशुल्क शिविर शुरु.

बिर्तामोड । यहाँस्थित बिर्ता आयुर्वेद तथा फिजियोथेरापी सेन्टर स्थापनाको पहिलो वर्ष पुगेको अवसरमा आज बिहीबार र भोलिका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सेन्टरका प्रबन्ध निर्देशक नर्वदा भट्टराईले दिएको जानकारी अनुसार शिविरको पहिलो दिन आज विभिन्न रोग र समस्या भएका ८५ जना बिरामीले निशुल्क सेवा पाएका छन् । शिविरमा सेन्टरका थेरापी चिकित्सकहरु भगवान […]

युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?

Published: in स्वास्थ्य by . Leave a Comment on युरिक एसिड के हो ? यसबाट बसरी बच्ने ?.

काठमाडौं । युरिक एसिडको मात्रा चाहिनेभन्दा बढी भएमा यसले जोर्नीहरुमा समस्या ल्याउँछ र ‘गाउट’ भन्ने रोग लाग्छ । युरिक एसिडलाई एक प्रकारको बाथरोगका रुपमा बुझ्न सकिन्छ। युरिक एसिड रगतमा नभई नहुने महत्वपूर्ण तत्व हो । यसले शरीरमा ‘एन्टी अक्सिडेन्ट’को काम गर्छ । यसले जोर्नीहरुमा अत्याधिक दुखाइ गराउँछ। रगतमा युरिक एसिड बन्ने र युरिक एसिड पिसाबबाट […]

नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on नरिवल तेलको विवाद यसले फाइदा गर्छ कि बेफाइदा.

नरिवलको तेल खानु स्वास्थ्यका हिसाबले निकै राम्रो मानिन्छ । तर एउटा नयाँ खोजले नरिवलको तेल खानेहरुको मनमा शंका पैदा गरेको छ । हार्वर्ड विश्वविद्यालयमा टीएच चेन स्कूल अफ पब्लिक हेल्थका प्राध्यापक केरिन मिशेल्सले खानामा प्रयोग गर्न नरिवलको तेल सबैभन्दा खराब तेलमध्येको एक भएको दाबी गरेका छन् । ‘कोकोनट ओइल एण्ड न्यूट्रिशनल एरर’ मा एक लेक्चर […]

खाना खानेबित्तिकै नुहाउनु हुँदैन

Published: in स्वास्थ्य by . Leave a Comment on खाना खानेबित्तिकै नुहाउनु हुँदैन.

एजेन्सी । खाना खाने बित्तिकै नुहाउन नहाउनु हुँदैन भनेर तपाईंले धेरैजनाले भनेको सुन्नुभएको हो तर यसलाई वञ्चित गरिनुको कारणबारे भने धेरैलाई थाहा नहुन सक्छ । शरिरको तापक्रम घट्छः खाना खानेबित्तिकै नुहाउँदा तपाईंको शरिरको तापक्रम घट्ने गर्छ त्यसकारण यसलाई नियन्त्रण गर्नका लागि शरिरका अन्य अंग जस्तै हात, खुट्टा, अनुहार आदिको रक्तप्रवाह बढ्ने गर्छ । यसो हुँदा […]

यौन सम्बन्ध स्थापित नगरिकनै आमा बनिरहेछन् महिला

Published: in स्वास्थ्य by . Leave a Comment on यौन सम्बन्ध स्थापित नगरिकनै आमा बनिरहेछन् महिला.

एजेन्सी । अन्य व्यक्तिको शुक्रकिट खरिद गरेर आमा बन्ने महिलाको संख्यामा लगातार वृद्धि भइरहेको छ । यस्ता महिला विवाह नगरी, यौन सम्बन्ध स्थापित नगरीकनै आइभिएफको सहारा लिएर आमा बनिरहेका छन् । पोली केर पनि ती महिलामध्ये एक हुन् जो शुक्रकिट खरिद गरेर आमा बनेकी छिन् । अक्फोर्डमा बस्ने ३९ वर्षीया पोलीले एक अपरिचित व्यक्तिको शुक्रकिटबाट […]