Sajhamanch Archive

भेन्टिलेटर के हो ? केयसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?

Published: in स्वास्थ्य by . Leave a Comment on भेन्टिलेटर के हो ? केयसमा राखेपछि बिरामीलाई बचाउन सकिन्छ ?.

एजेन्सी   ।  शरिरलाई स्वस्थ राख्नका लागि आन्तरिक अंग र यसको कार्यप्रणालीको महत्वपूर्ण भूमिका हुन्छ तर जब यी अंगले कम काम गर्छन् वा काम गर्न बन्द गर्छन् तब विभिन्न प्रकारको समस्या निम्तिने गर्छ । यसलाई नियन्त्रण गर्नका लागि लाइफ सपोर्ट सिस्टम वा भेन्टिलेटरको सहयोग लिने गरिन्छ । यो सिस्टम बिरामीको रोगलाई निको पार्न र बिरामीलाई जिउँदो […]

साविक सिनाम गाविस पूर्ण खोपयुक्त

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on साविक सिनाम गाविस पूर्ण खोपयुक्त.

ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिका वाड नं १ साविक सिनाम गाविस पूर्ण खोपयुक्त घोषणा भएको छ । ताप्लेजुङ्ग जिल्लाकै ५१औं वडा र साविक ३९औं गाविसको रुपमा सिनाम एक नम्बर वडालाई पूर्ण खोपयुक्त घोषण गरिएको हो । गाउँपालिकामा रहेको ८ वटा वडामध्ये पाँचौ वडाको रुपमा सो वडालाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका […]

निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीको स्वास्थ्य परीक्षण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on निःशुल्क स्वास्थ्य शिविरमा ७ सय बढीको स्वास्थ्य परीक्षण.

विर्तामोड । गरिब निमुखा वर्गलाई लक्षित गरि बिर्तामोड ९ नडियाबारीमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय बढी बिरामी लाभान्वित भएका छन् । मुसहर बस्ती विकास निर्माण समितिको आयोजना, नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग र बिर्ता सामुदायिक प्रहरी सेवा केन्द्र बिर्ताबजारको सहकार्यमा शिविर सम्पन्न भएको हो । शिविरमा एलोपेथिक तर्फ ५ सय […]

पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।

Published: in स्वास्थ्य by . Leave a Comment on पायल्स रोग लाग्दा के खाने, के नखाने ? जानी राख्नुहोस ।.

एजेन्सी । दिसा गर्दा रगत आउँछ, मासु पलाएको छ, दुख्छ, फाटेको, फुलेको या सुन्निएको छ, मलद्वार चिलाउँछ लगायतका समस्या आम मानिसमा सुनिन्छ । कसैको त पीप बग्छ, अंगुरका झुप्पाजस्तो पलाएको छ, रातो डल्लो छ भन्ने सुनिन्छ । यही रोग नै पायल्स हो । कसैलाई यो रोग लाग्दा रगत आउछ भने कसैलाई आउदैन । पायल्स हुनुको […]

प्रदूषित वायुले गर्भको बच्चा अपाङ्ग हुने खतरा

Published: in स्वास्थ्य by . Leave a Comment on प्रदूषित वायुले गर्भको बच्चा अपाङ्ग हुने खतरा.

 काठमाडौं । काठमाडौंको वायु विश्वकै प्रदूषितमध्येमा पर्छ । यहाँ वहकिने वायुमा अत्याधिक मात्रामा त्यस्ता हानिकारक कणहरु पाइएका छन्, जसले क्यान्सर जस्तो घातक रोगको जोखिम बढाउँछ । जबकी काठमाडौंमा हरेक क्षण एउटी गर्भवतीले बच्चा जन्माइरहेका हुन्छन् । यहाँ असंख्यौं गर्भवती छन् । यहाँको जनघनत्व अनुसार पनि सामान्य रुपमा गर्भवतीको संख्या आंकलन गर्न सकिन्छ । अब प्रश्न उठ्छ, […]

धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र

Published: in स्वास्थ्य by . Leave a Comment on धनकुटामा २४ वर्षअघि स्थापित टिस्यूकल्चर ल्याब अलपत्र.

धनकुटा। वैज्ञानिक र प्राविधिक नहुँदा धनकुटाको पारीपात्लेमा २४ वर्षअघि स्थापना गरिएको टिस्यूकल्चर ल्याब अलपत्र परेको छ । तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने उद्देश्यले सो ल्याब स्थापना गरिएको थियो । अमिलो जातका फलफूलमा बढ्दो रोग–किराको प्रकोपलाई नियन्त्रण गर्दै तन्तु प्रशारण विधिबाट बिरुवा उत्पादन गर्ने लक्ष्यसहित २४ वर्षअघि ल्याब स्थापना गरिएको हो । तर, कर्मचारी अभावका […]

डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण

Published: (Updated: ) in स्वास्थ्य by . Leave a Comment on डाक्टरका कुरा : थाहा पाउनुहोस् पाठेघर क्यान्सरका लक्षण.

काठमाडौं । पाठेघर क्यान्सर महिलाहरूको प्रमुख समस्या बन्दै गइरहेको छ । पाठेघर क्यान्सरसम्बन्धी आधिकारिक तथ्याङ्क नभेटिए पनि सरकारले सञ्चालन गरेको विपन्न नागरिक कोषबाट सेवा लिनेमा आधाभन्दा धेरै क्यान्सरका बिरामी परेको तथ्याङ्कले देखाएको छ । यस कोषबाट २० हजार २ सय १८ जना बिरामीले सेवा लिइसकेका छन् । तीमध्ये १० हजार ६ सय ८ क्यान्सरका बिरामीले विपन्न […]

सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर

Published: in स्वास्थ्य by . Leave a Comment on सुरुवातमै नै पत्ता लगाउन सकिन्छ क्यानसर.

अब प्रारम्भिक अवस्थामा नै पत्ता लगाउन सम्भव हुनेछ । शोधकर्ताका अनुसार डायबिटीजको गम्भिर अवस्था यस रोगको प्रारम्भिक संकेत हुनसक्छ । शोधकर्ताका अनुसार यो निष्कर्ष टाइप–२ डायबिटिज पिडित करिब १० लाख रोगीहरुको विश्लेषणका आधारमा निकालिएको हो ।यी रोगीहरुमा डायबिटीज र प्यानक्रियाटिक क्यानसरको सम्बन्धलाई लिएर अध्ययन गरिएको थियो । जति पनि बिरामीहरुमा प्यानक्रियाटिक क्यानसर भएको पत्ता लागेको […]

स्तनपानका फाइदा नबुझेका कारण स्तनपान गराउनेको संख्या घट्दै

Published: in स्वास्थ्य by . Leave a Comment on स्तनपानका फाइदा नबुझेका कारण स्तनपान गराउनेको संख्या घट्दै.

काठमाडौँ । स्वास्थ्य सेवा विभाग परिसरमा स्तनपान कक्ष स्थापना भएको छ । दुईजना महिलासम्मले सो कक्षमा आफ्ना शिशुलाई स्तनपान गराई सुताउनसक्ने छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी र राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)का प्रतिनिधि टोमो होजुमीले आज संयुक्त रुपमा सो कक्षको शुभारम्भ गर्नुभयो । स्तनपानका लागि स्वास्थ्य निकायमा छुट्टै कक्ष स्थापना भएको […]

मलेरिया रोग निवारणको नयाँ औषधि टाफेनोक्वाइन पत्ता

Published: in स्वास्थ्य by . Leave a Comment on मलेरिया रोग निवारणको नयाँ औषधि टाफेनोक्वाइन पत्ता.

काठमाडौं । ६० वर्षपछि पहिलोपटक मलेरिया रोगविरुद्धको नयाँ औषधि स्वीकृत भएको छ । अमेरिकी औषधि नियामक निकायका अधिकारीले मलेरियाविरुद्धको नयाँ औषधि टाफेनोक्वाइन स्वीकृत गरेका हुन् । नयाँ औषधिको एकै मात्राले बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने वैज्ञानिकले बताएका छन् । बल्झिरहने मलेरियाले विश्वमा बर्सेनि ८५ लाख मानिसलाई सताउने गरेको उनीहरुले बताएका छन् । वैज्ञानिकले यो […]