Sajhamanch Archive

को हुन् एमालेबाट कनकाईमा उपमेयरमा उम्मेदवारी दिने मञ्जु प्रसाईं ?

Published: in अन्तर्वार्ता, राजनीति by . Leave a Comment on को हुन् एमालेबाट कनकाईमा उपमेयरमा उम्मेदवारी दिने मञ्जु प्रसाईं ?.

कनकाई । पञ्चायती कालरात्रीका विरुद्ध नूतन र नवीन सपना हृदयभरि बोकेर बन्दूकको मोहरीका अगाडि उभिनसक्ने हिम्मत झापाका क्रान्तिकारीहरूले गरेका थिए । २०२८ सालको किसान आन्दोलन वर्गसंघर्षको उच्चतम रूप थियो । सो संघर्षको मुख्य पहलकर्ता र परिकल्पनाकार सहिद रामनाथ दाहाल थिए । उनै सहिद रामनाथकी छोरी मञ्जु दाहाल (प्रसाईं) पिताको पथ पछ्याउँदै राजनीतिक र सामाजिक काममा […]

कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छः मेयरका प्रत्यासी पोखरेल

Published: in अन्तर्वार्ता, मुख्य समाचार, राजनीति by . Leave a Comment on कनकाई अब मुलुककै उत्कृष्ट नगरी बन्छः मेयरका प्रत्यासी पोखरेल.

 कनकाई नगरपालिकाको सफल नेतृत्व सम्हालिसकेका मेयरका प्रत्यासी राजेन्द्र पोखरेलसँग यो पाँच वर्षे नगर विकास योजनामा केन्द्रित रहेर पत्रकार राम निरौलाले गरेको कुराकानीको सम्पादित अंशः कनकाई नगरपालिकाले यो पाँच वर्षको अवधिमा के कति ऐन कानुनको निर्माण गर्यो होला ? प्रारम्भिक चरणमा नगरमा नियम कानुन सामान्य अवस्थामा रहेको भएपनि कनकाई नगरपालिकाको कार्य सम्पादन चुस्त दुरुस्त बनाउन हालसम्म […]

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी रु

Published: in अन्तर्वार्ता by . Leave a Comment on खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी रु.

झापा । अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै नेपालमा पनि महँगी चर्किंदै गएको छ। गत वर्षको तुलनामा समग्र मुद्रास्फीति दोब्बरले बढेको छ। समग्रमा मुद्रास्फीति (मूल्यवृद्धि) ७ प्रतिशत नाघेको छ। गत वर्षको फागुन महिनाको तुलनामा खाद्य तथा पेयपदार्थ समूहभित्र घिउ तथा तेल, तरकारी, दुग्धजन्य उत्पादन तथा अन्डा र दाल तथा गेडागुडीलगायतको मूल्य अत्यधिक बढेको छ। तेलको […]

नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार by . Leave a Comment on नेप्से २० अङ्कले घट्यो, राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर १० प्रतिशतले बढ्यो.

झापा । दुई दिन लगातार बढेको शेयर बजार आज बुधवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३४ अङ्कले घटेर दुई हजार ६ सय ३० दशमलव ३६ विन्दुमा झरेको छ । आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । विकास बैंक, बीमा र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको […]

अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैनः सुजाता कोइराला [अन्तर्वार्ता]

Published: (Updated: ) in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on अरुलाई जिताउन कांग्रेसले उम्मेद्वारी नदिने भूल गर्नुहुँदैनः सुजाता कोइराला [अन्तर्वार्ता].

पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । आगामी चुनाव प्रचार अभियानमा लाग्दा विकास निर्माणसहितका नयाँ एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्न उनले सुझाब दिएकी हुन् । कांग्रेसले पुरानै नारालाई दोहोर्याएरभन्दा पनि स्थानीय तह र जनताको आवश्यकता हेरेर विकास निर्माणमा सहयोग गर्न सके मात्र […]

विकासका लागि लगानी बोर्डले सहजीकरण गरिरहेछ : सुशील भट्ट (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on विकासका लागि लगानी बोर्डले सहजीकरण गरिरहेछ : सुशील भट्ट (अन्तर्वार्ता).

१० वर्ष भयो लगानी बोर्ड स्थापना भएको। ६ अर्बभन्दा बढी स्वदेशी तथा विदेशी लगानीको व्यवस्थापन गर्नका लागि सन् २०११ मा बोर्ड स्थापना भएको हो। आर्थिक रुपान्तरणका लागि साझेदारीको नारा सहित स्थापित यस बोर्ड मार्फत विभिन्न ६ क्षेत्रका ३० ओटा परियोजनामा करीब १० खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ। ती मध्ये करीब तीन खर्ब लगानीका […]

पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on पार्टीभित्रको मतभेदप्रति प्रचण्ड सहिष्णु देखिनु भएन: गिरिराजमणि पोखरेल [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता व्याख्यात्मक घोषणासहित प्रतिनिधि सभाबाट अनुमोदन भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र)भित्र असन्तुष्टि चुलिएको छ। नेता नारायणकाजी श्रेष्ठ र उनीनिकट नेताहरुले सार्वजनिक रुपमै यसको विरोध गरेका छन्। सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठको नाम नलिई पार्टी छोडेर गएपनि हुन्छ भन्ने आसयको अभिव्यक्ति दिए। यसले माओवादीभित्रको विवादमा झन् […]

एमसीसी मुख्यालयले व्याख्यात्मक घोषणालाई मान्यता दिन्छ, अमेरिका सकारात्मक छः खड्गबहादुर विष्ट (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसी मुख्यालयले व्याख्यात्मक घोषणालाई मान्यता दिन्छ, अमेरिका सकारात्मक छः खड्गबहादुर विष्ट (अन्तर्वार्ता).

दलहरु बीचको लामो माथापच्चीपछि आइतबार साँझ प्रतिनिधिसभाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अनुमोदन गरेको छ। सत्तारुढ दलहरूबीचको सहमतिमा एमसीसी नेपाल कम्प्याक्टका विवादित प्रावधानबारे सरकार र संसदले १२ बुँदे व्याख्यात्मक घोषणा गरेसँगै संसदीय अनुमोदन संभव भएको हो। संसदबाट अनुमोदन भएसँगै एमसीसी सम्झौताको वास्तविक कार्यान्वयनको बाटो खुलेको छ। सन् २०१७ मा नेपाल र […]

चीनलाई भन्न सक्नुपर्छ– एमसीसी लिँदैमा नेपाल अमेरिकी कित्तामा जाँदैन : पूर्वराजदूत आचार्य (अन्तर्वार्ता)

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on चीनलाई भन्न सक्नुपर्छ– एमसीसी लिँदैमा नेपाल अमेरिकी कित्तामा जाँदैन : पूर्वराजदूत आचार्य (अन्तर्वार्ता).

एमसीसी अनुमोदन प्रकरणका कारण सत्ता गठबन्धन टुट्ने स्थितिमा मात्र पुगेको छैन, महाशक्ति अमेरिका र नेपालको उत्तर छिमेकी चीन नेपाल मामिलालाई लिएर एक अर्काविरुद्ध दोषारोपण गर्ने स्थितिमा समेत पुगेका छन्। यस्तो स्थिति सिर्जना कसरी भयो? यो स्थितिबाट नेपालले कसरी पार पाउन सक्छ? यही विषयमा नेपालखबरले चीनका लागि पूर्व नेपाली राजदूत प्रा. राजेश्वर आचार्यसँग कुराकानी गरेको छ। […]

एमसीसीको विपक्षमा मतदान गर्दैमा सरकारबाट बाहिरिनुपर्ने बाध्यता छैन : गंगालाल तुलाधर [अन्तर्वार्ता]

Published: in अन्तर्वार्ता, मिडियाबाट साभार, by . Leave a Comment on एमसीसीको विपक्षमा मतदान गर्दैमा सरकारबाट बाहिरिनुपर्ने बाध्यता छैन : गंगालाल तुलाधर [अन्तर्वार्ता].

अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदान सम्झौता संसद्मा टेबल भएसँगै सत्ता गठबन्धन दलबीच केही मतभेद देखिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि पास गराउने पक्षमा छन् भने सत्ता साझेदार नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी यसको विपक्षमा छन्। तर, गठबन्धन घटक जनता समाजवादी पार्टी भने एमसीसीलाई लिएर दुई धारमा विभाजित छ। एमसीसी परियोजना […]