Sajhamanch Archive

बुद्धशान्ति पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा

Published: (Updated: ) in स्थानीय तह by .

बुधबारे । बुद्धशान्ति गाउँपालिका आइतबार पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा भएको छ । गाउँपालिकामा कोही बालबालिका पनि खोप लगाउन नछुटेकाले आज एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बुद्धशान्तिका स्वास्थ्य संयोजक भोला अधिकारीले जनाएका छन् । गाउँपालिका अध्यक्ष रमेश भुजेलले व्यानर पूर्ण सुनिश्चितता भएको घोषणा गरेका थिए । घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेल, […]

कनकाईलाई समृद्ध बनाउन नगरप्रमुख पोखरेलले ल्याए रचनात्मक बजेट र कार्यक्रम

Published: in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कनकाईलाई समृद्ध बनाउन नगरप्रमुख पोखरेलले ल्याए रचनात्मक बजेट र कार्यक्रम.

सुरुङ्गा । कनकाई नगरपालिकामा आर्थिक वर्ष २०७५/०७६ का लागि ४९ करोड ७९ लाख २ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बिहीबार उक्त बजेट प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको बजेटमा चालु खर्च ४ करोड २६ लाख ८६ हजार र पुँजीगततर्फ २४ करोड ८ लाख १६ हजार रुपैयाँ रहेको छ । जसमा […]

कनकाई नगरको वजेट ४९ करोड ७९ लाख

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on कनकाई नगरको वजेट ४९ करोड ७९ लाख.

सुरुङ्गा । कनकाई नगरपालिकाले तेस्रो नगरसभावाट स्वीकृत आर्थिक वर्ष २०७५ । ७६ को नीति, योजना तथा बजेट सार्वजनिक गरेको छ । कनकाई नगरका प्रमुख राजेन्द्र पोखरेलले आर्थिक विकास, सामाजिक एवम् पूर्वाधार साथै वातावरण तथा पर्यटन विकास, विपत व्यवस्थापन, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका क्षेत्रमा विनियोजन भएको कुल ४९करोड ७९ लाख २ हजार रुपैंयाँ वरावरको […]

बिर्तामोडका परिषद् सदस्यहरु आन्दोलित !

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बिर्तामोडका परिषद् सदस्यहरु आन्दोलित !.

बिर्तामोड । आर्थिक वर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै बिर्तामोड नगरपालिकाको नगरपरिषद बहिष्कार गरेका सदस्यहरुले बजेट कार्यान्वयन गर्न नदिने चेतावनी दिएका छन् । बजेट, नीति तथा कार्यक्रम अपारदर्शी, असन्तुलित, अवैज्ञानिक र समानुपातिक नभएको भन्दै डेढ दर्जन बढी परिषद सदस्यहरुले दोस्रो नगरपरिषद बहिष्कार गरेका थिए । तिनै परिषद सदस्यहरुले आज बिर्तामोडमा पत्रकार सम्मेलन […]

बालबालिकाका लागि विद्यालयलाई सामग्री

Published: in स्थानीय तह by . Leave a Comment on बालबालिकाका लागि विद्यालयलाई सामग्री.

भद्रपुर । स्थानीय एक विद्यालयलाई साना बालबालिकाका लागि शैक्षिक तथा खेल सामग्री प्रदान गरिएको छ । भद्रपुर नगरपालिकाले भद्रपुर वडा नं १० स्थित कृष्ण प्राविको बाल विकास कक्षाका लागि पिङ, चिप्लेटीलगायतका खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षतामा बुधबार आयोजित एक संक्षिप्त समारोहमा भद्रपुर नगरपालिकाका प्रमुख […]

बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार

Published: in स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिको बजेट ३७ करोड ११ लाख ९५ हजार.

बुधबारे । बुद्धशान्ति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिरा भुर्तेलले गाउँ परिषद् बैठकमा बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको अध्यक्षतामा भएको गाउँ परिषद् बैठकमा उपाध्यक्ष भुर्तेलले आर्थिक वर्ष २०७५/०७६ को विनियोजन विधेयक प्रस्तुत गर्दै ३७ करोड ११ लाख ९५ हजारको बजेट प्रस्तुत […]

कनकाई ३ का ४६ विपन्न परिवारलाई बाख्राका पाठा

Published: in स्थानीय तह by . Leave a Comment on कनकाई ३ का ४६ विपन्न परिवारलाई बाख्राका पाठा.

कनकाई नगरपालिका वडा नं. ३ का ४६ गरिब तथा लक्षित वर्गका परिवारलाई प्रतिघर एउटाका दरले बाख्राका पाठा निःशुल्क प्रदान गर्न थालिएको छ । ३ नम्बर वडाको लक्षित बजेटबाट वडाका ६ टोललाई बाख्राका पाठा वितरण गर्न थालिएको हो । वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, सदस्यहरु युवराज चम्लागार्इं र छवि थपलियासहित पत्रकार लीलाराज झापालीले नमूना टोलमा आयोजित कार्यक्रममा बाख्राका […]

बुद्धशान्तिका डकर्मीलाई तालिम

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on बुद्धशान्तिका डकर्मीलाई तालिम.

बुधबारे । झापाको बुद्धशान्ति गाउँपालिमा बुधबारदेखि ७ दिने डकर्मी तालिम शुरु भएको छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि बुद्धशान्ति गाउँपालिकाका विभिन्न वडाका डकर्मीहरुको दक्षता अभिवृद्धि गर्नका लागि तालिम शुरु गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिरा भुर्तेलले सात दिने डकर्मी तालिमबाट गाउँपालिकाका डकर्मीहरु प्राविधिक रुपमा दक्ष हुने विश्वास व्यक्त गरिन् । गाउँपालिकाका […]

हल्दिबारी गाउँपालिकाको बजेट साढे ४१ करोड

Published: in स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिकाको बजेट साढे ४१ करोड.

स्लोगानसहितका दर्जनौं कार्यक्रम सार्वजनिक हल्दिबारी । हल्दीबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५र७६ को नीति तथा कार्यक्रमसहित ४१ करोड ६२ लाख ३६ हजार ५५ रुपैयाँको वार्षिक बजेट पारित गरेको छ । “हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि” भन्ने मूल मन्त्रलाई अंगिकार गर्दै अघि बढेको गाउँपालिकाले अधिकांश कार्यक्रमहरु कृषि र पर्यटनमा समावेश गरेको आज आयोजित पत्रकार सम्मेलनमा जनाइयो […]

हल्दिबारी गाउँपालिकाको बजेट ४४ करोड ४८ लाख

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on हल्दिबारी गाउँपालिकाको बजेट ४४ करोड ४८ लाख.

भद्रपुर । हल्दिवारी गाउँपालिकाको वजेट ४४ करोड ४८ लाख ८५ हजार प्रस्तावित गरिएको छ । दोश्रो गाउँ सभाबाट आगामी आर्थिक वर्ष २०७५। ०७६ का लागि सो वजेट विनियोजन गरिएको हो । “सम्मृद्धिका पालक हल्दिवारीका बालक” मूल नारा लिएर वजेट तयार पारेको गाउँपालिकाले भूकम्प प्रतिरोधी आवास निर्माणका लागि घर नक्सा पास गर्न ५० प्रतिशतसम्म अनुदान दिने […]