काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे छलफल गर्न बुधबारका लागि बोलाइएको बैठकमा सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसले छुट्टाछुट्टै रणनीति बनाएका छन्। जोशीको प्रमाणपत्रलगायत अन्य विषयमा थप प्रमाण जुटेकाले उनलाई अस्वीकार गर्ने नेकपाको लाइन परिवर्तन भएको छैन। जोशीलाई अस्वीकृत गर्नेतिर समिति जान खोजे बैठक बहिष्कार गर्ने वा छानबिन उपसमिति बनाउने विकल्पतिर लाग्ने कांग्रेसको योजना छ। ‘बुधबारको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन्। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएको खबर छ। पार्टी नीतिविपरीत डा। गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष […]
काठमाडौं । संघीय सरकारका मन्त्रालय र मातहतका निकायले आवश्यकताभन्दा बढी कर्मचारी राखेपछि जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय तहमा कर्मचारी अभाव भएको छ । सरकारले मन्त्रालयको संख्या घटाए पनि मन्त्रालयहरुले आफ्नो भूमिका र संगठन ठूलो देखाउन अनावश्यक विभाग, महाशाखा र मातहतका निकाय नघटाएपछि केन्द्रमा आवश्यकताभन्दा बढी कर्मचारी थुप्रिने र जनतालाई दैनिक सेवा प्रवाह गर्नुपर्ने स्थानीय तहहरु […]
नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो। विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ […]
ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् । टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव […]
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ। मुलुकीसंहिता ऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ। मुलुकीसंहिता ऐन २०२० अनुसार ४० प्रतिशत कैद भुक्तान भएका व्यक्तिलाई आचरण र व्यवहार कुशल भएमा मात्रै छाड्ने व्यवस्था थियो। ‘पुरानो ऐनअनुसार ४० प्रतिशत जेल सजाय भुक्तानबाट […]
काठमाडौं । कर्मचारी सञ्चयको कार्यालये विभिन्न चार शीर्षकमा कर्जा लगानी गरेको ब्याजबापतको अबौं रुपैयाँ रकम उठन बाँकी रहेको जनाएको छ। हरेक तीन महिनामा तिर्नुपर्ने किस्ताअनुसार ऋण लिएकाहरुले समयमा ब्याज नतिरेपछि सो कार्यालयले भेटघाट, घरदैलोको नयाँ रणनीति अख्तियारी सरु गर्न थालेको हो। कर्मचारी सञ्चय कोष कार्यालय ऋण असुली महाशाखाका प्रमुख सागरकुमार सिंहले गत आर्थिक वर्षमा छिटपुटरुमा […]
खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स(यूएई) को दुबई जान ‘फ्लाई दुबई एअरलाइन्स’को एउटा जहाज तयारी अवस्थामा छ। एक सय ५४ यात्रु ‘बोर्डिङ पास’ लिएर उड्न तम्तयार छन्। फ्लाई दुबईको उडान नम्बर ‘एफजेड ८०१८’ रहेको ‘बि ७३७–८००सिरिज’को १७४ सिट रहेको उक्त जहाज कमान्ड थरेर दुबई लैजान क्याप्टेन नादेर हुसेन एक घण्टाअघि त्रिभुवन विमानस्थल पुगे। तर उनको हिँडाइ […]
नेपालमा सञ्चालित उत्तर कोरियाली नागरिकका ब्यापार व्यवसाय बन्द गर्न संयुक्त राष्ट्रसंघले पत्राचार गरेपछि गृह मन्त्रालयले त्यसको यकिन विवरण उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलार्य निर्देशन दिएको छ । न्युयोर्कस्थित राष्ट्रसंघको स्थायी नियोगबाट परराष्ट्र मन्त्रालय हुँदै आएको पत्रबमोजिम गृह मन्त्रालयले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेका होटल रेस्टुरेन्ट लगायतका ब्यापार व्यावसाय तथा संलग्न कर्मचारीको विवरण पेश गर्न गृह […]
डा. गोविन्द केसी र सरकारबीच भएको ९ बुँदे सम्झौता कार्यान्वयन गर्ने बाटो खुलेको छ । सरकारले संसद्मा प्रस्तुत गरेको चिकित्सा शिक्षासम्बन्धी प्रतिस्थापन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएसँगै सम्झौता कार्यान्वयन गर्ने प्रक्रिया अघि बढेको हो । आइतबार २ बजे सैद्धान्तिक छलफल सकिएलगतै विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टाको गणना सुरु भएको छ। केसी र सरकारबीच बिहीबार राति उपत्यकाभित्र मेडिकल कलेज खोल्न […]