Sajhamanch Archive

कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी.

कोशी प्रदेशमा मूख्यमन्त्री हिक्मत कार्कीको सरकार ढलेपछि बढेको अन्यौलसँगै प्रदेश प्रमुखले आइतबार नयाँ सरकार गठनका लागि आव्हान गरेका छन । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले दलहरू परामर्श गरे । प्रदेश प्रमुखले आइतबार बहुमत जुटाएर सरकार गठनका लागि दलहरुलाई आव्हान गर्ने तयारी गरर्ने बुझिएको छ । कोशीमा एमाले राप्रपा गठबन्धन र कांग्रेस, माओवादीलगायतको […]

जनतालाई कम्युनिष्ट पार्टीले सुखी बनाउनुपर्छ, प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on जनतालाई कम्युनिष्ट पार्टीले सुखी बनाउनुपर्छ, प्रचण्डले प्रयास गर्दै हुनुहुन्छ : माधव नेपाल.

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनताको जीवनलाई सुखी बनाउने मुख्य जिम्मेवारी कम्युनिष्ट पार्टीले मात्रै पूरा गर्न सक्ने बताएका छन् । त्यसका लागि अहिले सरकारको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डले गम्भीर रुपमा चिन्तन मनन गर्नुपर्ने उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज भक्तपुरमा सम्बोधन […]

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश प्रस्थान

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीनबाट स्वदेश प्रस्थान.

छेन्दु । जनवादी चीनको पाँचदिने भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी आज श्रेष्ठ स्वदेश प्रस्थान गरेका छन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका उपमहासचिव सियाओ फङ्ग, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)सिचुवान एयरलाइन्स कमिटीका सचिव सी छयी र छेन्दुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले बिदाइ गरेका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री […]

भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो

Published: in राजनीति, लोकप्रिय, समाज, स्थानीय तह by . Leave a Comment on भद्रपुर नगरपालिकामा सार्वजनिक सुनवाइः अपेक्षा अनुसार काम नभएको सेवाग्राहीको गुनासो.

भद्रपुर । भद्रपुर नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनवाइमा नगरबासीको अपेक्षा पूरा हुन नसकेको गुनासो पोखिएको छ । आर्थिक वर्ष २०७९÷८० मा नगर सरकारले गरेका कामहरूको बारेमा नगरबासीको धारणा आउने क्रममा नगर भित्र सञ्चालित विकास निर्माणका कार्यहरूको गुणस्तर तथा पारदर्शिता माथि नगरबासीले प्रश्न उठाएका हुन् । सार्वजनिक सुनवाईमा सहभागीले मेची प्रादेशिक अस्पतालको नवनिर्मित भवन कमसल हुँदा […]

भ्रष्टाचारको फाइल बन्द नहोस् : रवि लामिछाने

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on भ्रष्टाचारको फाइल बन्द नहोस् : रवि लामिछाने.

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको फाइल बन्द नगर्न सरकारलाई आग्रह गरेका छन्। शनिबार स्वतन्त्र पार्टी मकवानपुरको थाहा नगरपालिकाको विस्तारित भेलालाई सम्बोधन गर्दै उनले कुनै पनि बाहानमा भ्रष्टाचारसँग सम्बन्धित फाइल बन्द गरे स्वीकार्य नहुने चेतावनी दिएका हुन्। ‘भ्रष्टाचारको फाइल खोल्नका लागि मात्र खोल्ने र विभिन्न बाहानमा बन्द हुने भयो भने २०८४ मा […]

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको अध्यक्ष नेपालको भनाइ

Published: in राजनीति by . Leave a Comment on जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेको अध्यक्ष नेपालको भनाइ.

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेन भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । जनताले अपेक्षा गरे अनुसार, जनताले चाहे अनुसार विकास, निर्माणको कामले गति लिन नसकेको, सुशासनको प्रत्याभूति दिन नसकेको, जनतालाई सहज सेवा उपलब्ध गराउन नसकेको भन्दै उनले सरकारको काम कारबाहीप्रति असन्तुष्टि […]

काँग्रेस बदल्न महामन्त्री पद पनि त्याग गर्न तयार छु: गगन थापा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on काँग्रेस बदल्न महामन्त्री पद पनि त्याग गर्न तयार छु: गगन थापा.

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले काँग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने कुरा गरेको उल्लेख गरे। नेपाली काँग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले […]

कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी.

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोकेका छन् । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० बमोजिम सो जिम्मेवारी तोकेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा तत्कालका लागि वर्तमान मन्त्रिपरिषद्लाई जिम्मेवारी तोकिएको उल्लेख छ । […]

पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ.

काठमाण्डौ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। पूर्वसांसदसमेत रहेका रौनियारलाई प्रहरीले शुक्रबार बानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। रौनियारलाई प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेको थियो। रौनियारविरुद्ध बाँकेमा ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ। बाँके प्रहरीले रौनियारलाई पक्राउ गरिदिन पत्राचार गरेपछि बानेश्वर वृत्तको टोलीले पक्राउ गरेको हो। रौनियारलाई बाँके लैजाने तयारी भएको प्रहरीले जनाएको […]

भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on भ्रष्टाचार मुद्दामा आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का दोषी ठहर.

काठमाडौँ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा.खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो। विशेष अदालतले उनलाई १ वर्ष ३ महिना कैद सजाय र १८ करोड रुपैयाँ विगो भराउने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान […]