कांग्रेसका वरिष्ठ नेता रामचन्द्र रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासँग मिलेको भन्ने आरोप अस्वीकार गरेका छन् । रिङरोडस्थित ढुंगेधारामा सोमबार आफुनिकट र सभापति देउवाको कार्यशैलीसँग असन्तुष्ट नेताहरुको भेलामा उनले यस्तो बताएका हुन् । म शेरबहादुरजी सँग मिलेको छैन । सात प्रदेशको प्रदेश समितिमा उनीहरुले चार र हामीले तीन लिएको भन्ने होईन, पौडेलको भनाई उद्धृत गर्दै एक […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आकस्मिक रुपमा केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा सरकार सञ्चालन, डाक्टर गोविन्द केसीको अनसन, सदनमा प्रमुख प्रतिपक्षी दल काँग्रेसको अवरोध लगायतका विषयमा छलफल हुने छ । […]
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। नेपाली कांग्रेसले डाक्टर गोविन्द केसी र चिकित्सा शिक्षा विधेयकको विषय उठाउँदै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको हो। विगतको चिकित्साशास्त्र अध्यादेशलाई जस्ताको त्यस्तै प्रतिस्थापन विधेयकको रूपमा ल्याउनुपर्ने बेलामा सरकारले फेरि पनि समस्या बल्झाउने गरेर विधेयक ल्याएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो। माथेमा आयोग, गोविन्द केसीको आन्दोलन, […]
काठमाडौँ । नेपाल–भारतबीच नेपालमा जल यातायात सञ्चालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे ठोस कार्य योजना बनाउने उद्देश्यका साथ आइतबारदेखि सहसचिव स्तरीय छलफल सुरु भएको हो । नेपालको कोशी, गण्डक वा नारायणीमध्ये एक नदीमा तत्काल जल यातायात संचालन हुने गरी द्विपक्षीय छलफल सुरु गरिएको जल तथा उर्जा आयोगको सचिवालयका सहसचिव माधव […]
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरूको भेला बोलाका छन् । पार्टीभित्र सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा दब्दवा राखेको भन्दै पौडेल समूहले विरोध गर्दै आएको छ । नेता पौडेलले आफू निकटका नेताहरूसँग सोमबार काठमाडौंमा छलफल गर्न लागेको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए । ‘पार्टीका विषयमा आफू निकटका सीमित नेताहरूसँग वरिष्ठ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको आजको भेटमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका छन् । “एउटा निहुँ झिकेर दुईजना सँसद ठिंग उभिंदा संसदका सबै गतिविधी अवरुद्ध हुने हुनुहुँदैन,” प्रधानमन्त्री ओलीले भने, “नेपाली काँग्रेसले झिना मसिना कुरा झिक्ने […]
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले पर्यटन विश्वविद्यालय स्थापना गर्ने घोषणा गरेका छन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीले पर्यटन क्षेत्रको समुचित विकासका लागि तत्काल एक लाखभन्दा बढी युवाहरुलाई तालिम दिने योजना पनि अघि सारे । शनिबार गौरीशंकर गाउँपालिकाका सगरमाथा आरोहीहरुको सम्मानमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एक वर्षभित्र गौतमबुद्ध […]
काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले एक दुईजना साँसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टीका तीन नं प्रदेशका सांसदहरुसँगको भेटमा प्रधानमन्त्रीओलीले “एउटा निहुँ झिकेर दुईजना साँसद ठिंङ उभिंदा संसदका सबै गतिविधी अवरुद्ध नहुने बताए । उनले भने “नेपालखी काँग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुई जना सांसद ठिङ उभिने । अनि […]
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताए। शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार आयोजना गरेको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट शक्तिलाई के गरी कमजोर पार्ने भनेर ठूलो कसरत भइरहेको बताए। सोभियत संघ र पूर्वी युरोपका समाजवादी […]
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले स्वीजरल्यान्डको बैंकमा लगेर राखिएको नेपाली पैसाबारे छानबिन गर्नुपर्ने बताएका छन् । सन् २००८ देखि २०१७ को बीचमा स्वीस बैंकमा ३३ अर्ब रुपैयाँ जम्मा भएको भन्दै त्यसको छानबिन गर्न उनले माग गरे । ‘पहिले हामी सानोमा सुन्थ्यौं, नेपालका राजारानीले नेपालको सबै सम्पत्ति स्विजरल्यान्डको बैंकमा लगेर राखेका छन्, त्यो […]