Sajhamanch Archive

प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा सलहको जोखिम अध्ययन गर्दै प्रदेश सरकार.

विराटनगर । सलहको सम्भावित जोखिम नियन्त्रणका लागि १ नम्बर प्रदेश सरकारले गृहकार्य सुरु गरेको छ । नेपालमा सलह किराको प्रवेश सुरु भएपछि प्रदेश सरकारले सम्भावित जोखिम नियन्त्रणका लागि तयारी सुरु गरेको हो । शनिबार प्रदेश ५ का विभिन्न स्थानमा सलह किरा देखिएको थियो । प्रदेश १ मा भने यो किरा देखिएको छैन । तर, सम्भावित […]

प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि.

विराटनगर । प्रदेश १ मा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २, झापामा ४ र सुनसरीमा १० गरी १६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ६ जना महिला र १० जना पुरुष छन् । मोरङको विराटनगर महानगरपालिकामा एक जना महिला र एक […]

प्रतिष्ठानका डाक्टर, स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रतिष्ठानका डाक्टर, स्वास्थ्यकर्मीसहित २५ जनामा कोरोना संक्रमण.

कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका  २ स्वास्थ्यकर्मीसहित थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  यसअघि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो।  यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक एक जना स्वास्थ्यकर्मी र अर्का एकजना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना […]

कनकाईमा पीसीआर ल्याबः प्रदेश सरकारले लियो जिम्मा, तयारी सुरु

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कनकाईमा पीसीआर ल्याबः प्रदेश सरकारले लियो जिम्मा, तयारी सुरु.

बिर्तामोड । एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका कोटिहोमस्थित समर्पण भवनमा कोरोना परीक्षणका लागि पीसीआर ल्याब सञ्चालनको गर्ने तयारी सुरु भएको छ । ल्याबको अनुमति, सञ्चालन तथा व्यवस्थापनका लागि प्रदेश सरकारले जिम्मेवारी लिएको छ । ल्याब स्थापनाका विषयमा प्रदेश नं.१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले ल्याब सञ्चालनका लागि उक्त प्रतिवद्धता जनाएका छन् […]

कमल गाउँपालिकाको बजेट ८१ करोड ८५ लाख ९१ हजार

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, स्थानीय तह by . Leave a Comment on कमल गाउँपालिकाको बजेट ८१ करोड ८५ लाख ९१ हजार.

कमल । कमल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ८१ करोड ८५ लाख ९१ हजार ७ सय ९९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले सातौ गाउँसभाबाट आगामी ०७७/७८का लागि उक्त बजेट सार्वजनिक गरिएको हो । गाउँसाभाको उद्घाटन प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिकमत कार्कीले उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा बोल्दै […]

प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली नबन्दै विवादित

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रादेशिक सञ्चार प्रतिष्ठान नियमावली नबन्दै विवादित.

विराटनगर । प्रदेश सरकार गठन भएको साढे दुई वर्षपछि १ नम्बर प्रदेश सरकारले प्रादेशिक सञ्चार प्रतिष्ठान (गठन सञ्चालन तथा व्यवस्थापन) नियमावली २०७७ ल्याएको छ । प्रदेश सरकारले ल्याएको नियमावलीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री अध्यक्ष रहने गरी प्रतिष्ठान गठन गर्ने व्यवस्था छ । स्वायत्त संस्था गठन सम्बन्धी ऐन अनुसार गठन हुने प्रतिष्ठानको अध्यक्षमा मन्त्री […]

कोरोना नियन्त्रणमा प्रदेश १ को २५ करोड खर्च

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना नियन्त्रणमा प्रदेश १ को २५ करोड खर्च.

रंगेली । आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना नियन्त्रणको लागि प्रदेश १ सरकारले २५ करोड ८३ लाख खर्च गरेको बताएका छन् । प्रदेशसभाको मंगलबारको बैठकमा मन्त्री कार्कीले कोरोना नियन्त्रणमा सरकारले गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् । उक्त रकम प्रदेश जनसुरक्षा कोष, सामाजिक विकास मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी दिएका […]

एकै परिवारका चार जनासहित प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on एकै परिवारका चार जनासहित प्रदेश १ मा थपिए १५ कोरोना संक्रमित.

विराटनगर । प्रदेश १ मा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मोरङका १२ जना र झापा तीन जना गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । मोरङको रंगेली नगरपालिकाका ८ जना र सुन्दरहरैचा नगरपालिकाका ४ जनामा कोरोना पोजेटिभ देखिएको हो । […]

प्रदेश नं.१ को प्रदेशसभा बैठक स्थगित

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on प्रदेश नं.१ को प्रदेशसभा बैठक स्थगित.

विराटनगर । प्रदेश नं.१ को प्रदेशसभाको बैठक आज स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख भण्डारीले पटक/पटक सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थियो । सभामुख भण्डारीको आग्रहलाई अस्वीकार गरेपछि उनले काँग्रेसका प्रदेशसभा सदस्यलाई बोल्न समय दिएपछि प्रमुख सचेत केदार […]

दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा,

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा,.

पोखरा । दीपक मनाङे भनेर चिनिने सांसद राजीव गुरुङले गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको सदस्यबाट राजीनामा दिएका छन् । समितिको सदस्य भएर केही काम गर्न नसकेको र समितिको पनि काम नदेखेको भन्दै राजीनामा दिएको उनले बताए । ‘न सांसदको काम छ, न कुनै समितिको जिम्मेवारीअनुसार भूमिका छ । कामै नलाग्ने त्यस्तो समितिमा बसेर लाजमात्र […]