Sajhamanch Archive

कर्मचारी नहुँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कर्मचारी नहुँदा काम गर्न नसकेको गाउँपालिका अध्यक्षको गुनासो.

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले कर्मचारी नहुँदा कामै गर्न नसक्ने अवस्था आएको गुनासो गरेका छन् । गाउँपालिकामा नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाले आयोजना गरेको सुशासनका औजारहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष सुनुवाले केन्द्र सरकारले गाउँपालिकामा कर्मचारीहरु नपठाइदिँदा कार्यसम्पादन प्रभावित भएको बताए । कर्मचारी नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवामा समेत समस्या भएको उनले बताए […]

50 percent of personal residences have been reconstructed

Published: in English, प्रदेश तह, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on 50 percent of personal residences have been reconstructed.

HETAUDA: Nearly 50 percent of personal residences damaged by the mega earthquake of 2015 in Makawanpur district have been reconstructed. According to Chief at the District Programme Implementation Unit of the National Reconstruction Authority, Somraj Timalsina, grant agreement was signed with 27,352 earthquake affected beneficiaries, out of which 13,422 (49.07%) have received the third instalment of […]

पर्सामा करेन्ट लागेर युवकको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पर्सामा करेन्ट लागेर युवकको मृत्यु.

पर्सा । पर्सामा करेन्ट लागेर एक युवकको ज्यान गएको छ। बुधबार बिहान पर्साको विन्दवासीनी चार अमरपट्टीका दिनेश चौरसियाको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै घरको विद्युत सप्लाई व्यवस्थापन गर्न प्लकमा काम गर्दै गर्दा करेन्ट लागेर करिब ३५ बर्षीय दिनेश चौरसियाको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका चौरसियालाई उपचारको […]

झापामा साढे ८ महिनामा १६१ दूर्घटना, ५९ को मृत्यु

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on झापामा साढे ८ महिनामा १६१ दूर्घटना, ५९ को मृत्यु.

झापा । झापामा चालु आर्थिक वर्ष २०७५÷०७६ को चैत १७ गतेसम्मको साढे ८ महिनाको अवधिमा १६१ दूर्घटनामा भएको छ भने ५९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार गएको साउनदेखि हालसम्म १६१ वटा दूर्घटनामा परेर ५२ जना पुरुष, ६ जना महिला र १ जना बालकको ज्यान गइसकेको छ । कार्यालयका अनुसार […]

‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारको अबको कार्यदिशा तीव्रगतिको आर्थिक समृद्धि नै हो’ : मुख्यमन्त्री राई.

धनकुटा । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समग्र देशको विकास र आर्थिक समृद्धिमा अलैंचीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । मुख्यमन्त्री राईले चाँडै अलैंची बोर्ड गठन गर्ने प्रतिवद्धता पनि जनाएका छन् । धनकुटाको पर्यटकीय नगरी हिलेमा शनिबार शुरु भएको नेपाल अलैंची व्यवसायी महासंघको छैठौं साधारणसभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका […]

सुरुङ्गा खोलाको पूलमा दुर्घटना, दुईको मृत्यु

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सुरुङ्गा खोलाको पूलमा दुर्घटना, दुईको मृत्यु.

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गामा आज बिहान मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा ६ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ । सुरुङ्गा नगरपालिका वडा नं. ५ कुशहास्थित सुरुङ्गा खोलाको पूलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४९३४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को […]

सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरण सुरु हुँदै.

बिर्तामोड । सडक दूर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रम यही फागुन ३० गतेदेखि शुरु गरिने भएको छ । महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा हुने दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडबाट गरिो आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दोस्रो चरणको कार्यक्रममा प्रभात फेरी, ट्राफिक […]

प्रदेश १ को भाषा साहित्य कार्यदल सुझाव संकलन गर्दै

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on प्रदेश १ को भाषा साहित्य कार्यदल सुझाव संकलन गर्दै.

बिर्तामोड । भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण एवम् विकासका लागि के कस्ता प्रयासहरु आवश्यक छन् भनी आज झापाको बिर्तामोडमा सुझाव संकलन गरिएको छ । प्रदेश १ मा गठित भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी कार्यदलले झापाका साहित्य, कला, संस्कृति लगायत क्षेत्रमा क्रियाशिल अग्रज तथा युवाको सहभागितामा सुझाव संकलन गरिएको हो । कार्यदलका संयोजक प्राध्यापक डाक्टर […]

जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु

Published: (Updated: ) in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु.

भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो […]

फुटबल र कबड्डीको प्रदेशस्तरीय प्रतियोगिता झापामा सुरु

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on फुटबल र कबड्डीको प्रदेशस्तरीय प्रतियोगिता झापामा सुरु.

मेचीनगर । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले खेलकुदको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश १ स्तरीय पुरुष फुटबल तथा पुरुष र महिला कबड्डी प्रतियोगिताको सोमबार काँकरभिट्टामा उद्घाटन गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘खेल सम्बन्धी ऐन निर्माण गर्न विधेयक पेश भएको छ’ कार्यक्रमका प्रमुख […]