Sajhamanch Archive

१८ हजार नेपाली फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १८ हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसका कारण विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको क्रम चलिरहेको छ । धेरैले आफैं पैसा तिरेर फर्किएका छन् भने कुवेतलगायतका केही देशले भने निःशुल्क फर्काइदिएका छन् । प्राप्त तथ्यांकअनुसार शनिबारसम्म २१ देशबाट १८ हजार २९३ जना नेपाल फर्किएका छन् भने हालसम्म १४ मुलुकमा रहेका ३५२ नेपालीको मृत्यु भएको छ […]

एक सातामा विदेशमा रहेका १३ कोरोना संक्रमित नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), समाज, स्वास्थ्य by . Leave a Comment on एक सातामा विदेशमा रहेका १३ कोरोना संक्रमित नेपालीको मृत्यु.

काठमाडौं। विदेशमा रहेका कोरोना भाइरस संक्रमित थप १३ जना नेपालीको ज्यान गएको छ। कोरोनाको संक्रमणले यो साता थप १३ जनाको ज्यान गएको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना गरी १३ जना नेपालीको ज्यान गएको हो। समितिका अनुसार शनिबार साँझसम्म नेपाल […]

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए.

काठमाडौं । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो । कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन […]

घर फर्किने आशामा रहेका नेपालीहरुको क्रन्दन

Published: in परदेश (प्रवास), विचार/ब्लग, समाज, by . Leave a Comment on घर फर्किने आशामा रहेका नेपालीहरुको क्रन्दन.

म अहिले दुबईमा छु । मे महिनाको १८ तारिखमा मेरो यहाँ बस्ने भिसाको म्याद सकियो । भिसा सकिनुभन्दा एक महिना अगाडि नै काम बन्द भयो । कोठामा बस्न थालेको दुई महिना कटिसक्यो ।घर फर्कने योजना बनाएको अहिले सपना जस्तो भएको छ । कोरोना भाइरसको कहरका कारण विश्वका धेरै देशहरुमा भइरहेको लक डाउनले गर्दा प्रवासी नेपालीहरु […]

विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विभिन्न मुलुकबाट १२ सय नेपाली आउँदै.

काठमाडौं । विदेशमा अलपत्र नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका नेपाली आउन लागेका हुन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई/दुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा उडान नेपाल एयरलाइन्सको […]

युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on युएईबाट १५१ जना स्वदेश फर्किए, कोरोना देखिएपछि ३ जनाको उडान रोकियो.

काठमाडौं । युएईबाट नेपालमा आइतबार ३ वटा उडान हुँदैछन् । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र फ्लाइ दुवईले नेपालको राजधानी काठमाडौंमा उडान भर्न लागेका हुन् । हिमालय एयरलाइन्सको उडानमार्फत आबुधावीबाट १ सय ५१ जना नेपाली स्वदेश फर्किसकेका छन् । एच–९ ५६७२ नम्बरको उडानमार्फत आइतबार बिहान युएईको समयअनुसार ४ः२५ बजे उनीहरु स्वदेश फर्किएका हुन् । उक्त विमानमा […]

कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया र कुवेतबाट ४३८ आए, २३३ नेपाली कोरिया गए.

काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा कोरिया र कुवेतमा रहेकामध्ये आज बिहान ४ सय ३८ जना नेपाली स्वदेश आएका छन्। कोरोना भाइरसको संक्रमणका कारण समस्यामा परेकामध्ये कोरियाबाट २ सय २८ जना नेपाली स्वदेश फर्किएका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। कोरियन एयरको चार्टर्ड विमानमार्फत उनीहरु आफ्नै खर्चमा स्वदेश फर्किएका हुन्। यस्तै, आजै त्यसै विमानबाट २ सय […]

युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on युएईबाट मंगलबार र बिहीबार हुने ‘उद्धार’ उडान रोकियो.

काठमाडौं । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि मंगलबार र बिहीबार हुने भनिएको चार्टर्ड उडान रद्ध भएको छ । नेपाली दूतावास आबुधाबीले सोमबार सुचना जारी गर्दै असार २ र ४ गतेको उडान स्थगित भएको जानकारी दिएको हो । असार २ र ४ गते नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी […]

कुवेतबाट थप १५० जना नेपाली आज आउँदै

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कुवेतबाट थप १५० जना नेपाली आज आउँदै.

काठमाडौं । कुवेतमा अलपत्र परेका नेपालीमध्ये थप १५० जना आज काठमाडौं आउँदैछन् । बिहीबार ५ सय ३१ जना महिलालाई काठमाडौं ल्याएको सरकारले प्राथमिकताका आधारमा शुक्रबार पुनः १५० जनालाई ल्याउन लागेको हो । विदेशबाट आउने नागरिकको व्यवस्थापनमा नेपाली सेना खटिइरहेको छ । एक सैनिक अधिकृतले  भने, ‘कुवेतबाट नेपाली लिएर विमान उडिसकेको छ, उहाँहरु ११ बजे त्रिभुवन […]

आफ्नो जन्मदिनमा युएईका व्यवसायीको घोषणा, नेपालका सबै जिल्लामा प्राथमिक उपचारको तालिम दिने

Published: (Updated: ) in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on आफ्नो जन्मदिनमा युएईका व्यवसायीको घोषणा, नेपालका सबै जिल्लामा प्राथमिक उपचारको तालिम दिने.

युएई । युएईका एक व्यवसायीले नेपालका सबै जिल्लामा निःशुल्क प्राथमिक उपचार तालिम अन्तर्गत हालसम्म ४६ वटा जिल्लामा पुगेको र कोरोना भाइरसको कारण अबरुद्ध अभियानलाई निरन्तरता दिने भएका छन् । चितवन स्थायी घर भएका युएईका व्यावसायी ओम उप्रेतीले एक फाउन्डेसन गठन गर्ने र सोही फाउन्डेसनले हरेक जिल्लामा ३०÷३० जना विपत व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गर्ने जानकारी […]