Sajhamanch Archive

साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झना

Published: in विविधा, साहित्य by . Leave a Comment on साहित्य चौतारी झापाद्वारा राष्ट्रकवि घिमिरेको सम्झना.

विर्तामोड । साहित्य चौतारी झापाको आयोजनामा राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा श्रद्धाञ्जलि सभा सम्पन्न भएको छ । वि.सं १९७६ साल असोज ७ गते लमजुङ(पहिलेको वाहुनडाँडा गाविस)को भीरपुस्तुन भन्ने ठाउँमा जन्मिएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको २०७७ साल भदौ २ गते मंगलवार एक सय एक वर्षको उमेरमा लैनचौरमा निधन भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १२ औं दिनको पुण्यतिथीमा […]

साहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीद्वारा राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना.

बिर्तामोड । २०५६ साल असार ३१ गते साहित्य चौतारी झापाको उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा सो संस्थाले स्मृति पुरस्कार स्थापनाको घोषणा गरेको छ । प्रत्येक वर्ष साहित्य चौतारीको वार्षिकोत्सवमा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तिलाई राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान पुरस्कार प्रदान गर्ने गरी निर्णय भएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले […]

‘परिवर्तनका पाइलाहरु’ लोकार्पित

Published: in राजनीति, समाज, साहित्य by . Leave a Comment on ‘परिवर्तनका पाइलाहरु’ लोकार्पित.

झापा । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पार्टी भित्र एकता, सहकार्य र सद्भावमा ह्रास हुँदै गएको टिप्पणी गरेका छन् । कम्युनिष्ट आन्दोलनकी अग्रणी महिला स्व. लीला कट्टेलको नाममा स्थापित लीला कट्टेल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको ‘परिवर्तनका पाइलाहरु’ नामक पुस्तक लोकार्पणमा बोल्दै सामाजिक विकास मन्त्री घिमिरेले यस्तो बताएका हुन् । पहिले–पहिले कमरेडहरुमा एकता, सद्भाव […]

पत्रकार अमृतलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on पत्रकार अमृतलाल श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली.

मेचीनगर । झापाका पुराना पत्रकार अमृतलाल श्रेष्ठको ६४ वर्षको उमेरमा अहिले साँझ पौने ६ बजे निधन भएको छ । मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि डायलासिस गराउँदै उपचाररत श्रेष्ठको मेचीनगर १० स्थित निजी निवासमा निधन भएको हो । बिर्तामोडको विर्तासिटी हस्पिटलमा उपचाररत श्रेष्ठलाई आजै डिस्चार्ज गरी घर लगिएकोमा घर पुर्याएको केही घण्टामै उनको निधन भएको […]

हृदयको यात्रा

Published: in विविधा, साहित्य by . Leave a Comment on हृदयको यात्रा.

पलैटी कसेर आँखा बन्द गरेर भित्रभित्र श्वास आइरहेको गइरहेको अनुभव गरिरहेको छु । म यतिखेर शरीर भित्रको मन देखि हृदय सम्मको यात्रामा निस्केको छु । म हुँ ध्यानी योगी म एक परमात्माको भक्त गहिरो गहिरो श्वास फेर्दै एक एक श्वासलाई हेरिरहेको छु । मलाई थाहा छ , भित्र आउने श्वासले उर्जा दिन्छ बाहिर जाने श्वासले […]

मेची अस्पतालमा पिसिआर मेसिनको उद्घाटन, ६ जनाको कोरोना परीक्षण

Published: (Updated: ) in मुख्य समाचार, समाज, साहित्य, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालमा पिसिआर मेसिनको उद्घाटन, ६ जनाको कोरोना परीक्षण.

भद्रपुर । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा पिसिआर ल्याव सञ्चालनमा ल्याइएको छ । बुधबार ल्यावको औपचारिक उद्घाटन गरिएको हो । प्रतिनिधिसभा सदस्य पवित्रा निरौला र प्रदेश १ सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले शुभारम्भ गरेका हुन् । एक पटकमा ९६ जनासम्मको परीक्षण हुने पीसीआर मेसिनमा दैनिक ३ सय ६० देखि ४ सय सम्मको परीक्षण गर्न […]

प्रचण्डको भाषण संग्रह ‘गणतन्त्रको पहिलो दशक’ छापियो

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा, साहित्य by . Leave a Comment on प्रचण्डको भाषण संग्रह ‘गणतन्त्रको पहिलो दशक’ छापियो.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का एकजना अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा र व्यवस्थापिका संसदमा व्यक्त गरेका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ नामक पुस्तक सार्वजनिक गरिएको छ । पुस्तकमा २०६५ सालदेखि २०७५ सालसम्म संविधानसभा र व्यवस्थापिका संसदमा अध्यक्ष प्रचण्डले व्यक्त गरेका विभिन्न ४२ शीर्षकमा विचारहरु समेटिएका छन् । संसदीय राजनीतिबाट सशस्त्र युद्धमा […]

साहित्यकार ‘लाटो साथी’को निधन

Published: in राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on साहित्यकार ‘लाटो साथी’को निधन.

झापा । संस्कृत तथा नेपाली भाषा साहित्यका प्रकाण्ड विद्वान् प्रा. डा. विष्णुराज आत्रेय (लाटो साथी) को पेटको क्यान्सरका कारण ७४ वर्षको उमेरमा आज निधन भएको छ । संस्कृत, नेपाली र अवधी भाषामा बराबर कलम चलाउन सक्षम डा. आत्रेयका वैदेही महाकाव्य, ढाक्रे, कपिलवस्तु, सोमतीर्थ, सुपा देउराली आदि खण्डकाव्यहरू, हामीभित्रको म उपन्यास लगायत ३८ वटा कृतिहरू प्रकाशित […]

आज २०७ औँ भानु जयन्ती

Published: in राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on आज २०७ औँ भानु जयन्ती.

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले […]

जनताको तटबन्ध तोडेर बाढी गाउँ पस्यो, शिवसताक्षीका १० घर डुबानमा

Published: (Updated: ) in मुख्य समाचार, समाज, साहित्य by . Leave a Comment on जनताको तटबन्ध तोडेर बाढी गाउँ पस्यो, शिवसताक्षीका १० घर डुबानमा.

शिवसताक्षी । अविरल वर्षाका कारण झापा शिवसताक्षीको शिवगञ्जका १० घर परिवार डुबानमा परेका छन् । जनताको तटबन्ध तोडेर कनकाई नदिको भंगालो गाउँ पसेपछि शिवसताक्षी ६ शिवगञ्जका घरहरु डुबानमा परेका हुन् । आतबार विहान करिब ३ बजार नदिको बहाव गाउँमा पसेको थियो । डुबानमा परेका दुई परिवारलाई  प्रहरी कार्यालय शिगञ्जको टोलीले उद्धार गरी सुरक्षित स्थानमा सारिएको  […]