Sajhamanch Archive

आकाशजस्तै अमर स्वरसम्राट्

Published: (Updated: ) in साहित्य, by . Leave a Comment on आकाशजस्तै अमर स्वरसम्राट्.

निर्मल अर्याल अन्य क्षेत्रझैँ नेपालको साङ्गीतिक इतिहास पनि खासै लामो छैन । २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि मात्र क्रमिक रूपमा नेपाली साङ्गीतिक क्षेत्रले ठोस लय समात्न थालेको पाइन्छ । प्रेमध्वज प्रधान, माणिकरत्नपछि नेपाली साङ्गीतिक दुनियाँमा एक तिलस्मी गायकले प्रवेश गर्नुभयो, जसले नेपाली सुगम सङ्गीतलाई विशिष्ट पहिचान दिलाउनुभयो । आजका दिनमा पनि नेपाली साङ्गीतिक जगत्कै […]

कमाराको चर्तिकला

Published: in साहित्य, by . Leave a Comment on कमाराको चर्तिकला.

नरेन्द्रराज पौडेल चिल्लो कालो वर्ण । ससाना गुच्छा परेर घुम्रिएको बुरुसकट कपाल । कालो अनुहारमा आकाशगङ्गामाझ चम्किएका ताराझैँ टलक्क टल्किएका सेता दाँत । छरितो जिउडाल र औसत उचाइका ओमार कमारा हामी अरू सहभागीभन्दा पाको उमेरका रहेछन् । दक्षिणी सोलमा पर्ने अन्तर्राष्ट्रिय प्रशासनिक प्रशिक्षण केन्द्रमा भएको हाम्रो १५ दिने तालिमको उद्घाटन सत्रमा नै उनले आफ्नो नाम […]

साहित्य चौतारीले नारायण गोपाल स्मृति साँझ गर्ने

Published: in समाज, साहित्य by . Leave a Comment on साहित्य चौतारीले नारायण गोपाल स्मृति साँझ गर्ने.

बिर्तामोड । साहित्य चौतारी बिर्तामोडले स्वरसम्राट नारायण गोपालको स्मृति दिवसको सन्दर्भ पारेर बिर्तामोडमा नारायण गोपाल स्मृति साँझको तयारी गरेको छ । साहित्य चौतारीका अध्यक्ष हस्त परियार तथा संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ र उर्मिला बिमली श्रेष्ठको उपस्थितिमा सम्पन्न बैठकले स्मृति साँझको तयारी गरेको हो । स्वर सम्राट नारायण गोपालको ३१औं स्मृति दिवसको सन्दर्भ पारेर मंसीर १८ […]

चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on चन्द्रागिरीमा पहिलो पाइला टेकेको त्यो क्षण.

आमासँग प्रत्यक्ष भेट नभएको दुई वर्ष भइसकेको थियो । यसपल्ट दसैँमा आमाको हातको टीका ग्रहण गरी आशीर्वाद लिने उद्देश्यले काठमाडौं जाने निधो गरें । नवरात्रको सप्तमी तिथीको दिन आमाको दर्शनको तीव्र अभिलाषा बोकेर वायुयानबाट राजधानी गएँ । काठमाडौँमा दसैँ मनाउनु मेरो निम्ति विशेष रह्यो । दशमी पछि दाजु भाउजूले चन्द्रागिरी डाँडाको अवलोकन गर्ने प्रस्ताव गर्नु […]

कविता : तिहार

Published: in साहित्य, by . Leave a Comment on कविता : तिहार.

झिलीमिली बत्ती बलेको कस्तो राम्रो देखिएको सयपत्री र मखमली ढकमक्क फुलेर प्रकृतिलाई कति सुन्दरता बढाएको छ कस्तो राम्रो मौसम कस्तो राम्रो वातावरण आहा ! सबैको घर आँगनमा तिहार आएको छ यतिखेर आफ्नै घरको बरन्डामा बसेर तिहारको मज्जा लिइरहेको छु छिमेकीको घरमा देउसीभैलो गीतहरु बजिरहेको छ पोहोर परार यस्तो देउसीभैलो देख्‍न पाएको थिएन यो वर्ष त […]

देवकोटा स्मारक संरक्षण समिति भद्रपुरद्वारा फरक क्षेत्रका ६ जना सम्मानित

Published: in समाज, साहित्य by . Leave a Comment on देवकोटा स्मारक संरक्षण समिति भद्रपुरद्वारा फरक क्षेत्रका ६ जना सम्मानित.

भद्रपुर । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं जन्म जयन्ती दिन आज देवकोटा स्मारक संरक्षण समिति भद्रपुर ९ चन्द्रगढीले काव्य पुरस्कार वितरण, स्रष्टा सम्मान, शैक्षिक उन्नयन पुरस्कार तथा बाल कविता गोष्ठी सम्पन्न गरेको छ । समितिका अध्यक्ष सन्तोष पोखरेलको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार घनेन्द्र शर्मा र विरही अधिकारीलाई स्व. मनोरथ […]

नकुल काजीले ल्याए ‘पञ्चायत’

Published: in साहित्य by . Leave a Comment on नकुल काजीले ल्याए ‘पञ्चायत’.

भद्रपुर । अग्रज पत्रकार नकुल काजीले नेपाली राजनीतिको महत्वपूर्ण खण्ड पञ्चायतकालको यथार्थ चित्रण गरेर संस्मरणात्मक ऐतिहासिक कृति ‘पञ्चायत’ प्रकाशन गरेका छन् । राजाको प्रत्यक्ष शासन मानिएको निर्दलीय पञ्चायत भित्र जनताका सेवकको प्रचार गर्दै पञ्चहरू राजा र जनताको बीचमा कोरेको दूरी प्रष्ट पार्दै काजीले ऐतिहासिक कृति पाठक सामु ल्याएका हुन् । ११८ पृष्ठको १८ खण्डमा संरचित […]

“घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !

Published: in विचार/ब्लग, साहित्य, by . Leave a Comment on “घरहरू भत्किरहेछन्”ले किन चर्चा नपाएको !.

वि सं. २००२ साल मङ्सीर २९ गते साँगादिन ताप्लेजुङमा जन्मिएका नकुल काजी नेपाली साहित्य लेखनमा वि सं. २०१९ सालमा यौवन तृष्णा कविता संग्रह मार्फत देखापरेका साहित्यिक सर्जक हुन् । पेसाले आजीवन पत्रकारिता रोजेका नकुल काजी झापाका मात्र होइन नेपालकै एक सशक्त कलमजीवि हुन् । विज्ञान विषयमा स्नातक गरेको भए पनि काजीले नेपाली भाषा साहित्यको उत्थानमा […]

खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन

Published: in विविधा, समाज, साहित्य by . Leave a Comment on खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन.

भद्रपुर । वडा दशैंको अवसर पारेर झापा चन्द्रगढीका स्रष्टा खगेश्वर कोइरालाको पहिलो कविता संग्रह यात्राको विमोचन गरिएको छ । झण्डै तीन दशक सरकारी सेवामा जीवन समर्पण गरेका स्रष्टा कोइरालाले जीवनका भोगाइलाई समेटेर तयार पारेको कृति यात्रा कविता संग्रहको विमोचन साहित्य तथा संगीतका सर्जक विश्वप्रकाश शर्माले गरेका हुन् । लेखनाथ पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा […]

‘ढुङ्गाको प्रेम’ कविता संग्रह लोकार्पण

Published: in साहित्य by . Leave a Comment on ‘ढुङ्गाको प्रेम’ कविता संग्रह लोकार्पण.

पाँचथर । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । पत्रकारसमेत रहेको साहित्यकार गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकर्पण गरिदिएका हुन् । केन्जो खबर डटकमले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न छन् […]