Sajhamanch Archive

मोरङमा सौर्य उर्जाबाट मिनिग्रीड परियोजना सञ्चालनमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मोरङमा सौर्य उर्जाबाट मिनिग्रीड परियोजना सञ्चालनमा.

विराटनगर । मोरङको जहदा गाउँपालिकाको दुईवटा वडामा सौर्य उर्जा सोलार मिनिग्रीड परियोजना सञ्चालनमा ल्याइएको छ । जदहा गाँउपालिकाको वडानम्बर २ र ७ मा सँचालनमा ल्याइएको परियोजनाको संघीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डाक्टर सुरेन्द्रकुमार यादव र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि रेनो मायरले उद्घाटन गरेका थिए । जहदा गाँउपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको […]

विपन्न परिवारलाई राजेश हमालको यस्तो उपहारः दुई करोडको जग्गा पास गरिदिए

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विपन्न परिवारलाई राजेश हमालको यस्तो उपहारः दुई करोडको जग्गा पास गरिदिए.

काठमाडौं । चलचित्रकर्मी राजेश हमालले दुई करोड मूल्य बराबरको पैतृक जमिन विपन्न परिवारलाई प्रदान गरेका छन् । ६० वर्ष अघिदेखि नवलपरासीस्थित आफनो पुख्र्यौली घरमा सहयोगीका रुपमा रहेका चार विपन्न परिवारलाई हमालले दुई करोड मूल्य बराबरको जग्गा प्रदान गरेका हुन् । देवचुली नगरपालिका–२ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासका लागि चार परिवारलाई आफनो […]

भ्रम चिर्न सार्वजनिक स्थलमा हात्तीपाइले निवारणको औषधि सेवन

Published: (Updated: ) in समाज by . Leave a Comment on भ्रम चिर्न सार्वजनिक स्थलमा हात्तीपाइले निवारणको औषधि सेवन.

पाँचथर। हात्तीपाइले रोग निवारणका लागि पाँचथरका आठौं पटकको औषधि सेवनको सुभारम्भ भएको छ । सार्वजनिक स्थलमा जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा औषधि सेवन गराइएको छ । फिदिम बजारको मेनरोड स्थित अजिमा होटलको अगाडि उक्त कार्याक्रम गरीएको हो । हात्तीपाइले रोग विरुद्धको औषधि सेवनका बारेमा नकरात्मक भ्रम चिर्न सार्वजनिक स्थलमा औषधि सेवन गराईएको हो । पूर्व पशुपन्छी […]

झापाका युवाले ‘सहसचिव’ बनेर यसरी बनाए प्रहरी र जनप्रतिनिधिलाई ‘उल्लु’

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाका युवाले ‘सहसचिव’ बनेर यसरी बनाए प्रहरी र जनप्रतिनिधिलाई ‘उल्लु’.

पोखरा । ढाँटका अनेका ‘आइडिया’ भन्ने उखान गाउँघरमा निकै चल्छ । एक १७ वर्षे ठिटोको यस्तै ठगी शैली सुन्दा अचम्म त पार्छ नै प्रहरीदेखि जनप्रतिनिधिसम्मलाई ‘उल्लु’ बनाएको कुराले चकित बनाउँछ । एक १७ वर्षीय किशोरले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ बनेर प्रहरी र जनप्रतिनिधिलाई नै उल्लु बनाए । यो सहसचिवस्तरको पद हो । […]

विराटनगर महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विराटनगर महानगरपालिकाले फोहोरबाट बिजुली निकाल्ने.

विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि दीर्घकालीन योजना अघि सारेको छ । महानगरले चिनियाँ कम्पनीसँग मिलेर फोहोर व्यवस्थापनको काम थाल्ने भएको हो । केही दिनअघि विराटनगर महानगरपालिकाबाट मेयर भीम पराजुलीको नेतृत्वमा उपमेयर इन्दिरा कार्की, कर्मचारी प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियासहित इञ्जिनीयर घनश्याम काफ्लेको टोली चीन गएको थियो । चीनको चाइना कोन्च भेन्चर होल्डिङ लिमिटेडले नेपालमा लगानी […]

खैरो हेरोइनसहित चारजना पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खैरो हेरोइनसहित चारजना पक्राउ.

कपिलबस्तु । अवैध लागूऔषध खैरो हेरोइनसहित कपिलवस्तुमा चार जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले गरेको चेकजाँचका क्रममा चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका–७ का प्रदेशी थारु, सन्दीप भुषाल, राजु थारू र अर्घाखाँची सितगंगा–९ का उदय सुनार छन् । उनीहरुका साथबाट प्रहरीले ४ […]

सडकमा पहिरो खस्दा एकजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सडकमा पहिरो खस्दा एकजनाको ज्यान गयो.

दार्चुला । दुहुँ गाउँपालिका ३ राताकाठामा बन्दै गरेको दार्चुला–तिङकर सडकमा पहिरो खस्दा एकजनाको ज्यान गएको छ । दुईजना घाइते भएका छन् । पहिरो खस्दा बाख्रा चराउन लेकतिर लैजाँदै गरेका नौगाड गाउँपालिका ४ सिप्टीका ३९ वर्षका रघुवीरसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते नौगाड ४ का ३१ वर्षका मानसिंह ठगुन्ना र वडा नम्बर ३ […]

प्रयोग विहीन बन्दै चन्द्रडाँगी खानेपानी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रयोग विहीन बन्दै चन्द्रडाँगी खानेपानी.

चन्द्रडाँगी । झापाको शिवसताक्षीमा रहेको चन्द्रडाँगी खानेपानी प्रयोग विहीन बन्दै गएको छ । शिवसताक्षीको वडा नं ७ स्थित चन्द्रडागीमा सञ्चालित खानेपानी ३२ घरमा सिमित भएको उपभोक्ताहरु बताउँछन् । २०७१ सालमा ३७ लाखको लागतमा निर्माण गरी सञ्चालनमा आएको उक्त खानेपानी ४३ हजार लिटर पानी अटाउन सक्ने क्षमता रहेको छ । जसले १ सय ५७ घर परिवारलाई […]

लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on लैंगिक हिंसा बिरुद्ध बिर्तामोडमा सचेतना.

बिर्तामोड । आज यहाँ ‘लैंगिक हिंसा बिरुद्ध सचेतना अभिबृद्धि’ विषयक एक दिने कार्यक्रम संचालन गरिएको छ । बिर्तामोड नगरपालिका ५ नम्बर वडा कार्यालय र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । बिर्तामोड नगरपालिका ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतारा (प्रसाई)को प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो […]

भान्सा नै औषधालय विषयक अभिमुखीकरण

Published: in समाज, सहकारी, स्वास्थ्य by . Leave a Comment on भान्सा नै औषधालय विषयक अभिमुखीकरण.

बिर्तामोड । ‘माटो र आमाको स्वास्थ्य सुधार अभियानबाट भान्सा नै औषधालय’ विषयक एकदिने अभिमुखीकरण कार्यक्रम आइतबार बिर्तामोडमा सम्पन्न भएको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) अन्तर्गतको विषयगत समिति शिक्षा तथा तालिम समितिको आयोजनामा संस्थाको बिर्तामोड कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण गर्र्दै वस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघ नेपालका अध्यक्ष […]