Sajhamanch Archive

विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यार्थीको भविष्य बिग्रन नदिने एक्सपर्टको प्रतिवद्धता.

झापा । अष्ट्रेलियास्थित विश्वविद्यालयहरुमा अध्ययनका लागि विद्यार्थी पठाउने अग्रणी शैक्षिक परामर्शदाता संस्था एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले एआइबीटी कलेजको दर्ता खारेजपछि अन्योलमा परेका आफ्ना विद्यार्थीहरुको व्यवस्थापनको लागि पहल सुरु गरेको जनाएको छ । सो प्रतिष्ठानले हिजो प्रेस विज्ञप्ती जारी गरेर खारेज भएको कलेजमा आफ्ना १५ जना विद्यार्थी भर्ना भएकोसमेत स्पष्ट पारेको छ । उक्त कलेजले सञ्चालन […]

ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ट्रयाक्टर पल्टिँदा एक जनाकाे ज्यान गयाे.

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका १६ गंगापुरमा ट्रयाक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । शुक्रबारमात्र सोरुमबाट खरिद गरेर ल्याएको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा हरिपुर नगरपालिका एकका २९ वर्षीय चालक राजेश महतोको ज्यान गएको हो । गुडिरहेको ट्रयाक्टर सडकमा पल्टिएपछि एक्कासि आगो लागेको स्थानीय बताएका छन । गम्भीर घाइते भएका उनको थप उपचारको लागि […]

डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकार

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकार.

डोल्पा । डोल्पा सदरमुकाम दुनै एक सातादेखि अन्धरकारमा छ। जिल्लाकै मुख्य बजारको रूपमा परिचित दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाको नहरमा पहिरो गएकाले विद्युत आपूर्ति बन्द भएको हो। विद्युत आपूर्ति बन्द भएपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकारमा स्थानीय ओमेन्द्र केसीले बताए। उनका अनुसार विद्युत् उत्पादन केन्द्रको नहरमा ७० मिटरमाथिबाट खसेको सुख्खा पहिरोको कारण ६० […]

एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ.

कपिलवस्तु । कपिलवस्तुमा एक लाख घुस रकमसहित विद्यालय व्‍यवस्थापन समितिका सदस्य पक्राउ परेका छन्। शनिबार दिउँसो कपिलवस्तु नगरपालिका एक स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका तीन वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको हो। शिक्षक नियुक्त गरिदिने भन्दै एक लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा […]

बसको ठक्करबाट शिक्षकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बसको ठक्करबाट शिक्षकको मृत्यु.

काठमाडौं । बसुन्धरामा बसको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ । आज बिहान ७ः१५ बजे महाराजगञ्जबाट नयाँ बसपार्क आउँदै गरेको बा ४ ख ८४०७ नम्बरको सार्वजनिक यातायात प्रालिले ठक्कर दिँदा बा ५५ प २९९ नम्बरको मोटरसाइकलमा सवार ३९ वर्षीय प्रदीप न्यौपानेको मृत्यु भएको हो । लमजुङ सुन्दरबजार नगरपालिका–४ धारापानी घर भई हाल वनस्थली बस्ने घाइते […]

एनसेलको गेटमा विष्फोटः एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एनसेलको गेटमा विष्फोटः एक जनाको मृत्यु.

काठमाडौं।ललितपुरको नख्खुस्थित एनसेल प्रा।लि।को गेटमा विष्फोट हुँदा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । बिष्फोटमा घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

खानेपानीको मुहान खोज्दै जंगल पसे मेयर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खानेपानीको मुहान खोज्दै जंगल पसे मेयर.

खाँदबारी । संखुवासभाको पाँचखपन नगरपालिकाका मेयर विपिन राई नेतृत्वको टोलीले गाग्रो बोकेर जंगल चहारेको दुई साता हुन लाग्यो । राई नेतृत्वको टोलीले ३ हजार परिवारलाई पुग्ने पानीको मुहान खोजी गरिरहेको छ । गाउँभन्दा माथिका धेरै जंगल घुमे पनि ‘खास उपलब्धि’ हात नपरेको मेयर राईको भनाइ छ । ‘जलस्रोतको धनी देशका गाउँमा जनता पानी नपाएर प्याक–प्याक […]

३०औं वर्ष शृङ्खलामा कनकाईको म्याराथन

Published: in खेलकुद, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ३०औं वर्ष शृङ्खलामा कनकाईको म्याराथन.

बिर्तामोड । यहाँस्थित पूर्वी नेपालकै पुरानो शैक्षिक प्रतिष्ठन कनकाई एजुकेशन फाउण्डेसनले आज ३०औं वर्ष शृङ्खलाको म्याराथन गराएको छ । शनिश्चरे बजारदेखि बिर्तामोडको मुक्तिचोकसम्मको दूरीका लागि कलेजस्तरका छात्र र छात्रा तथा विद्यालयस्तरका छात्र र छात्राबीच प्रतियोगितात्मक म्याराथन गराइएको हो । म्याराथनमा कलेस्तरका छात्रा सहभागीहरुमध्ये विनिता गुरागाईं प्रथम, ज्योति राई दोस्रो, रचना तामाङ तेस्रो भए भने सुजा […]

झापामा तीन दिने साकोस अभियान सुरु, पोखरेल सम्मानित

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by . Leave a Comment on झापामा तीन दिने साकोस अभियान सुरु, पोखरेल सम्मानित.

बिर्तामोड । झापामा आजदेखि तीन दिने साकोस अभियानको शुभारम्भ गरिएको छ । बिर्तामोड २ चारपानेमा आयोजित कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले दिप प्रज्वलन गरी यसको शुभारम्भ गरेका हुन् । झापामा पहिलो पटक नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को सञ्चालक समितिको बैठक बस्ने शिलशिलामा शुक्रबार, शनिबार र आइतबार सहकारी सञ्चालनका विभिन्न […]

अबैध रुपमा आयात हुने मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने तयारी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on अबैध रुपमा आयात हुने मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने तयारी.

काँकरभिट्टा ।मेचीनगर नगरपालिकाले नगरभित्र रहेका मासु पसललाई व्यवस्थित गदैं अबैधरुपमा आयात हुने मासु तथा मासुजन्य वस्तुलाई निरुत्साहित पार्न ठोस नीति ल्याउने भएको छ । शुक्रबार नगरपालिकाको सभाकक्षमा गुणस्तरहीन माछा मासुजन्य खाद्य वस्तुको आयात एवम् अवैध रुपमा हुने ओसार पसारलाई न्यूनिकरण नियन्त्रण गर्ने उद्देश्यले आयोजित सरोकारवाहरुसँगको अन्तरक्रियामा नगरपालिका प्रमुख विमल आचार्यले स्थानीय सरकराले यसलाई व्यवस्थित गर्न […]