काठमाडौं । एउटा सेमेस्टर कम्तीमा ६ महिनामा सकिनु पर्नेमा वार्षिक प्रणालीजस्तै हुनथालेपछि विद्यार्थीहरु आक्रोशित भएका छन् । विश्वविद्यालयले आफ्नो भविष्यसँग नै खेलवाड गरेको उनीहरुको आरोप छ । त्रिभुवन विश्वविद्यालय मानविकी संकाय अर्थशास्त्र तेस्रो सेमेष्टरका छात्र भुवन जोशी भन्छन्,“ २०७३ सालको फागुन महिनातिर स्नातकोत्तरमा भर्ना भएका थियौं । तर, २०७५ को पुस महिनासम्म हाम्रो तेस्रो समेष्टरकोसमेत […]
काठमाडौँ। नेपालको पर्यटन प्रवद्र्धनका लागि सन् २०१८ महत्वपूर्ण वर्ष सावित भएको छ । यसवर्ष अहिले सम्मकै सबैभन्दा बढी १० लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरे । देशमा सहज परिस्थिति सिर्जना भइ पर्यटक आगमनमा बृद्धि हुँदै गएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१८ को ११ महीनामै १० लाख एक […]
भद्रपुर । झापा भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरुलाई एक साता अचार बनाउने तालिम प्रदान गरेको छ । समूहको वार्षिक कार्ययोजना अनुसार गरिबी न्यूनिकरण कार्यक्रमअन्तर्गत ४० जना महिला उपभोक्तालाई अचार बनाउने तालिम दिइएको कार्यक्रम संयोजक तथा समूहका कोषाध्यक्ष अनुज खतिवडाले जानकारी दिए । सहभागीहरुलाई झापाको अर्जुनधारास्थित शिव बाबा अचार तथा जुस उत्पादन उद्योगका […]
अर्जुनधारा । आफ्नो ठाउँ आफै बनाउ हाम्रो फोहोर हाम्रो दायित्व भन्ने मुल नाराका साथ अर्जुनधारा नगरपालिका वडा नम्बर ६ को पुस्पलाल चोक आसपासमा सररफाई अभियान सुचारु गरिएको छ । आदर्श युवा समाज को आयोजनामा सरसफाई सबैका लागि भन्ने उदेश्यका साथ केही हप्ता अघि बाट भरत भट्टराईको अध्यक्ष्तामा आदर्श सरसफाई समिती गठन गरि सात्ताहिक कार्यक्रम सन्चालन […]
मेचीनगर । बिहीबार साँझ मेचीनगरको काँकरभिट्टामा भएको आगलागीको घटनाप्रति मेचीनगर नगरपालिकाले दुःख व्यक्त गरेको छ । शुक्रबार नगरपालिका कार्यालयको कार्यकक्षमा सम्पन्न विपद् व्यवस्थापन समितिको बैठकले दुःख व्यक्त गदैं अग्नि पीडित परिवारलाई तत्काल नगद १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । नगरप्रमुख विमल आचार्यले दिएको जानकारीअनुसार बैठकले विभिन्न संघ–संस्थालाई पीडितलाई राहत सामग्री […]
मेचीनगर । गएराति भएको भिषण आगलागीबाट पिडित बनेका झापाको मेचीनगरका २० घरपरिवारलाई राजनीतिक दलसहित विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत सामग्री प्रदान गरेका छन् । मेचीनगर नगरपालिका वडा नं. ६ स्थित काँकरभिट्टाको गोसखान लाइनमा गएराति आगलागी भएको हो । आगलागीमा २३ वटा घर छाप्रा पूर्णरूपमा जलेर नष्ट भएको काँकरभिट्टा प्रहरी प्रमुख डिएसपी महेश थापाले जानकारी गराएका छन् […]
भद्रपुर । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मानव बेचविखन र महिला हिंसालाई न्यूनीकरण गर्न सबै सरोकारवाला एकजुट हुनुपर्ने औंल्याएका छन् । जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा आज (शुक्रबार) नारी एकता समूह बिर्तामोडद्वारा आयोजित ‘झापामा मानव बेचबिखनको बदलिँदो अवस्था र पहल गर्नुपर्ने कामहरु’ सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ दाहालले यस्तो धारणा राखेका हुन् । अन्तरक्रिया कार्यक्रममा […]
काँकडभिट्टा । झापाको मेचीनगर ६ स्थित साठीबिघे भन्ने ठाउँमा अहिले आगलागी भइरहेको छ । यो समाचार तयार पार्दासम्म दर्जनौं घर जलेर नस्ट भएको स्थानीय सहकर्मीले बताएका छन् । अहिले राति करिब ८ बजेदेखि लागेको आगो साढे ९ बजेसम्म निभाउन सकिएको छैन । ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो नियन्त्रणका लागि मेची नगरपालिकाको […]
काठमाडौं । पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली काम खोज्दै विदेशिएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्ममा ३८ लाख ९८ हजार ४ सय ७९ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । यसमा ३७ लाख ६ सय ७२ जना पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला […]
दमक । झापाको दमकमा बनाउने भनिएको औद्योगिक पार्कको प्रस्तावित जमिनका हकवालाले मुआब्जा कम भएकोले आफूहरुले जोतभोग गर्दै आएको जमिन कौडीको मूल्यमा नछाड्ने चेतावनी दिएका छन् । औद्योगिक क्षेत्र निर्माण गर्ने भनी निर्धारण गरिएको जमिनका धनीहरुले मुआब्जाको मूल्याङ्कन एकलौटी र मनोमानी ढंगले गरिएकाले आफूहरले सित्तैमा आफ्नो सम्पत्ती नछाड्ने जिकिर गरेका हुन् । पत्रकार सम्मेलन नै गरेर […]