Sajhamanch Archive

शिवसताक्षीमा बन्यो किराँत भाषा प्रचारक सिरिजङ्गाको सालिक

Published: in समाज by . Leave a Comment on शिवसताक्षीमा बन्यो किराँत भाषा प्रचारक सिरिजङ्गाको सालिक.

शिवसताक्षी । झापाको शिवसताक्षीमा किरात भाषा, लिपिका सर्जक, अन्वेषक सिरिजङ्गा सिं थेवेको सालिक निर्माण गरिएको छ । वडा नं. –७ स्थित ब्याङ्डाँडामा स्थानीय समुदायको अग्रसरतामा किरात भाषा, लिपि र साहित्यको संरक्षण तथा सिरिजङ्गा सम्मानका लागि सालिक निर्माण गरिएको हो । रु १४ लाखको लागतमा पाँच फिट ६ इञ्चको पूर्णकदको सालिक निर्माण गरिएको सिरिजङ्गा स्मारक निर्माण […]

युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता

Published: in समाज by . Leave a Comment on युवा स्वरोजगार कोषको व्याज रकम ऋणीलाई फिर्ता.

भक्तपुर । सरकारले सहकारी मार्फत सहुलियत ऋण प्रदान गरि युवालाई स्वरोजगार बनाउन ल्याएको युवा स्वरोजगार कोष अन्र्तगतको ऋण लगानीको व्याज रकम फिर्ता गरेको छ । सहकारीमार्फत प्रदान गरेको ऋण भुक्तानी भएपश्चात कुल व्याजको ६० प्रतिशत रकम कोषले ऋणीलाई फिर्ता गरेको हो । युवा स्वरोजगार कोषले चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.मार्फत […]

सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग

Published: in समाज by . Leave a Comment on सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्न माग.

काठमाडौं । सार्वजनिक पदमा रहेका व्यक्तिहरुको सम्पत्ति छानविन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ। भ्रष्टाचारविरुद्ध ऐक्यवद्ध नागरिक समाजले सार्वजनिक पद धारण गरेकाहरुको छानविन गर्न ुउच्चस्तरीय सम्पत्ति छानविन आयोगु गठन गर्न समेत माग गरेको छ। ज्ञापनपत्र बुझाउन अख्तियारका पूर्व प्रमुख सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, पूर्व मुख्य सचिव दामोदर गौतम, विशेष अदालतका […]

अर्थमन्त्री खतिवडाको राजीनामा माग

Published: (Updated: ) in समाज by . Leave a Comment on अर्थमन्त्री खतिवडाको राजीनामा माग.

काठमाडौं । शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा। युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर […]

जग्गा मिचेको आरोपमा सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी

Published: in समाज by . Leave a Comment on जग्गा मिचेको आरोपमा सेनाविरुद्ध आन्दोलन गर्ने स्थानीयको चेतावनी.

धनुषा । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं। ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ । नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं। २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो । महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै […]

सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल

Published: in समाज, सहकारी by . Leave a Comment on सहकारी समाजको गतिलो खम्बा : अध्यक्ष ढकाल.

बिर्तामोड । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा सञ्चालन गरिएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले द्विप प्रज्जवलन गरी गरेका थिए । २०६४ सालमा स्थापना भएको धौलागिरी बचत तथा ऋण सहकारी र २०६१ सालमा स्थापना भएको पारिजात विद्युत् उपभोक्ता सहकारी […]

कोच समुदायको जातीय परिकारमा रमाउँदै

Published: in राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on कोच समुदायको जातीय परिकारमा रमाउँदै.

बिर्तामोड । झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बास्थित टेकनारायणबारीमा शनिबार भारतका विभिन्न स्थान साथै नेपालका कोच समुदायको जातीय परिकार खाँदै सयौ व्यक्तिहरु रमाएका छन् । कार्यक्रममा सहभागी सबैले केराको पातमा कोच परिकारहरु भाका, पिठो, सिदल, दोर्कोच, कपा, कोचुडान्डी खाँदै गरेको देखियो । झापा मिडिया हाउसले आयोजना गरेको यसोदा फुड्स मिस कोच इन्टरनेश्नलको एउटा विशेष कार्यक्रमको दृश्य […]

मेडिकलको शौचालयमा नवजात शिशुको शव फेला

Published: (Updated: ) in समाज by . Leave a Comment on मेडिकलको शौचालयमा नवजात शिशुको शव फेला.

सुनसरी । धरान–११ मंगलबारे चोकस्थित एक मेडिकल रहेको घरको शौचालयमा शनिबार नवजात शिशुको शव फेला परेको छ । प्रहरीले अनुसन्धानकालागि मेडिकल संचालक ३५ वर्षीय सुमन ढकाललाई नियन्त्रणमा लिएको छ । मंगलबारेचोक चौकको विष्णुपादुका मार्ग बस्ने शुक्रबहादुर तामाङको घरको शौचालयमा शिशुको शव भेटिएको प्रहरीले जनाएको छ । शव हेर्दा करिब ६ महिनाको शिशु रहेको अनुमान गरिएको […]

भद्रपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा

Published: in समाज by . Leave a Comment on भद्रपुर नगरपालिका खुल्ला दिशामुक्त घोषणा.

भद्रपुर । झापाको सदरमुकाम रहेको नेपालको ऐतिहासिक सहरको पहिचान बनाएको भद्रपुर नगरपालिकालाई खुला दिसामुक्त नगरका रूपमा घोषणा गरिएको छ । जिल्ला स्वच्छता समन्वय समिति झापाले सरसफाई मापदण्ड पूरा गरेको ठहर सहित स्वच्छताको प्रमाणपत्र हस्तान्तरण गरेपछि भद्रपुर नगरपालिका खुला दिसामुक्त नगरका रूपमा घोषणा भएको हो । ९६.३४ वर्ग किलोमिटरमा फैलिएको नगरमा १५ हजार २ सय ७० […]

शिवसताक्षीका ढुङ्गानाको घरमा अनौठो चोरी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on शिवसताक्षीका ढुङ्गानाको घरमा अनौठो चोरी.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ९ शिवचोक निवासी केशवप्रसाद ढुंगानाको घर फेडेर गएराति लाखौं रुपैयाँको धनमाल चोरी भएको छ । सताक्षीधाममा लागेको मेला हेर्न तथा सतविज छर्न बुधबार साँझ ढुङ्गाना परिवार घरमा ताला लगाएर गएका थिए । तर घरको छतमा जाने सिँढीको ढोका फोडेर भित्र पसेर चोरले सुनको गहना ४ तोला ६ आना, […]