भद्रपुर । रोटरी क्लब अफ भद्रपुरले संविधान दिवस २०७५ को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रक्तदान गरेका छन् । रोटरी क्लबका एरिया प्रेसिडेन्ट उमेश डालमियाको प्रमुख आतिथ्य तथा भद्रपुरका अध्यक्ष भेषराज ढकालको नेतृत्वमा सम्पन्न रक्तदान कार्यक्रममा ४ जना महिलासहित ३९ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा भद्रपुरस्थित […]
काठमाडौं । दोस्रो जनआन्दोलनको म्याण्डेट अनुसार संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको तीन वर्ष पूरा भएको छ । २०७२ आजैको दिन संविधानसभाबाट ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘नेपालको संविधान’ जारी भएको हो । यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने सबै कानुन तयार भएको छ । संविधान जारी भएको तीन वर्षभित्रै मौलिक हक कार्यान्वयन गर्ने सबै […]
काँकरभिट्टा । संविधान दिवसको अवसर पारेर बुधबार झापाको काँकरभिट्टा बजार सरसफाई गरिएको छ । मेचीनगर ६ नम्बर वडाको आयोजनामा भएको सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सामाजिक संघ–संस्थाहरुले सहभागिता जनाएका थिए । टोलीले बसपार्क, मुख्य राजमार्गको दुवै साइड, बाहुनडाँगी रोड, भन्सार तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा परिसरमा सरसफाई गरेको वडाध्यक्ष ललितबहादुर तामाङले जानकारी दिए […]
भद्रपुर । नेपाल परिवार नियोजन संघको नाम परिवर्तन गरी नेपाल परिवार योजना संघ राख्नुपर्नेएक कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । संघको ६०औं वर्षगाँठ तथा पाँचौं राष्ट्रिय परिवार नियोजन दिवस २०७५ को अवसरमा मंगलबार झापाको भद्रपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन् । नेपालमा परिवार नियोजन संघ गठन हुँदाको अवस्था फेरिएर अहिले परिवार नियोजनलाई […]
धनकुटा । पाँच किलोमिटर सडक पार गर्न सवारीसाधनमा तीन घण्टा लाग्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ। तर, यो सत्य हो। कोसी राजमार्गअन्तर्गत धनकुटाको हिलेदेखि पाख्रिबाससम्मको सडकखण्डमा त्यति नै समय लाग्छ। हिले–पाख्रिबास सडकको दूरी जम्मा पाँच किलोमिटर छ। तर, सडकको दूरावस्थाका कारण सवारी साधानबाट उक्त दूरी पार गर्न डेढ घण्टादेखि तीन घण्टासम्म लाग्ने गरेको छ। बाटोको […]
काँकरभिट्टा । संविधान दिवसको पूर्वसन्ध्यामा मेचीनगर नगरपालिका वडानम्वर ६ ले आज साँझ विविध कार्यक्रम गरेको छ । नेपाली जनताले आफ्नो हातले संविधान लेखेको र लामो समयपछि आफ्नो कानून आफै लेखेर जारी गरेको खुशीयाली संविधान दिवसको अवसरमा दीप प्रज्वलन गरेको हो । वडाध्यक्ष ललितबहादुर तामाङले वडा कार्यालय परिसरमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका हुन् । […]
बिर्तामोड । नेपाली समाजमा पछिल्लो समय महिला हिंसा बढ्दै गएकाले यसलाई रोक्न र सचेतनाका लागि लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सुरु गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं. १ को कार्यालयमा महिला मानवअधिकार जागरण अभियान बिर्तामोडले आयोजना गरेको सचेतना कार्यक्रममा २०० जना हाराहारी महिलाको सहभागिता रहेको छ । सचेतना कार्यक्रममा बिर्तामोड नगरपालिकाका […]
कमल । हिजोआज मान्छेको मृत्यु पछि सो परिवारमा समवेदना लिएर जानु सामान्यजस्तै भइसकेको छ । त्यसमा पनि अलि नाम चलेको व्यक्ति रहेछ भने कसले पहिले लैजाने भनेर होडबाजी नै चलेको देखिन्छ । शुक्रबार बिहान झापाको कमल गाउँपालिका वडा नं. १ स्थित भिमबहादुर मगरको घरमा पनि समवेदना दिनेको निकै भिड लाग्यो । तर भिमबहादुर न त […]
काठमाडौं–नेपाल सरकारले राष्ट्रिय अनुसन्धान विभागको सांगठनिक संरचना तथा कार्य सम्पादन कार्यलाई परिमार्जन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विशेष सेवा गठन सम्बन्धि बिधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । नेपाल सरकारले गृह मन्त्रालय मातहत काम गरिरहेको विभागलाई प्रधानमन्त्रीले हेर्नेगरी सारिए संगै संगठन पुनसंरचना कसरि […]
काठमाडौं । नेपाल–भारतबीचको सिमाना अध्ययन गर्न गठित सीमा कार्यदलको बैठक असोज पहिलो साता काठमाडौंमा हुने भएको छ । आगामी असोज ३ देखि ५ गतेसम्म चल्ने बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उक्त कार्यदलसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक तथ्य र नक्सा हेरेर नेपालको राष्ट्रिय […]