Sajhamanch Archive

नेपालको आधिकारिक नक्सा प्रयोग गर्न सबैलाई आग्रह

Published: in समाज by . Leave a Comment on नेपालको आधिकारिक नक्सा प्रयोग गर्न सबैलाई आग्रह.

काठमाडौं  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । नेपालको नक्सा त्रुटिपूर्ण ढंगले विभिन्न मन्त्रालयहरुमै प्रयोग गर्ने गरेको पाइएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सरोकारवाला निकायसँग छलफल गरी नेपालको आधिकारिक नक्सामात्र प्रयोग गर्न सबैलाई आग्रह गरेको हो । त्रुटिपूर्ण रुपमा […]

नारायण गोपाल स्मृति प्रतिष्ठान झापामा पुनः सिवाकोटी

Published: (Updated: ) in समाज by . Leave a Comment on नारायण गोपाल स्मृति प्रतिष्ठान झापामा पुनः सिवाकोटी.

विर्तामोड । नारायण गोपाल स्मृति प्रतिष्ठान झापाको शनिबार सम्पन्न प्रथम अधिवेशनले मोहन सिवाकोटीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष भीष्म उप्रेती, सचिव रुद्रप्रसाद सिटौला, सहसचिव नारायण शिवाकोटी र कोषाध्यक्ष पर्शुराम सिटौला रहेका छने भने सदस्यहरुमा श्याम गुरुङ, टीकाराम ढकाल, अर्जुनकुमार पाठक, अम्विका कटुवाल, सुरभी गुरुङ र यशोदा दाहाल भण्डारी रहेका छन् […]

गोपाल गौरी दिगो विकासको तीज कार्यक्रम

Published: in समाज by . Leave a Comment on गोपाल गौरी दिगो विकासको तीज कार्यक्रम.

दूधे । शिवसताक्षीको झिलझिले स्थित गोपाल गौरी दिगो विकास प्रतिष्ठन झापा शाखा र सिस्टर हुडको संयुक्त आयोजनामा तीज कार्यक्रम सम्पन्न गरेको छ । झिलझिले स्थित किराँत भवनमा ३ सय महिला दिदी बहिनीहरुको उपस्थितिमा शनिबार तीज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी नेपालले महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना दिएकी थिइन् […]

तीन वर्षभित्र सबैका घरमा धारो, असोज १ गतेदेखि बिर्तामोडबासीले धाउनु पर्दैन पंधेरो

Published: in समाज by . Leave a Comment on तीन वर्षभित्र सबैका घरमा धारो, असोज १ गतेदेखि बिर्तामोडबासीले धाउनु पर्दैन पंधेरो.

बिर्तामोड । खानेपानी मन्त्री बिना मगरले तीन वर्षभित्र घर–घरमा आधारभूत पानी पुर्याउने सरकारी लक्ष्य रहेको बताएकी छन् । यहाँस्थित बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले सरकारी लक्ष्य सुनाएकी हुन् । नेपाल जलस्रोतमा दोस्रो धनी देश हो, तर, पानीकै लागि नेपालीले धेरै समस्या भोग्नु […]

शिक्षा दिवसको अवसरमा पत्रकार राईसहित दर्जनौं सम्मानित

Published: (Updated: ) in समाज by . Leave a Comment on शिक्षा दिवसको अवसरमा पत्रकार राईसहित दर्जनौं सम्मानित.

अर्जुनधारा । समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणको आधार दक्ष जनशक्ति विकास एवम् दिगो शैक्षिक पूर्वाधार भन्ने नाराका साथ ३९ औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम अर्जुनधारामा सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखालेले विभिन्न विधामा नगर क्षेत्रका शैक्षिक क्षेत्रमा आवद्ध व्यक्ति तथा सङ्घसंस्थालाई […]

दाह्री ग्याङले विद्यार्थीलाई दियो शैक्षिक सामग्री

Published: (Updated: ) in समाज by . Leave a Comment on दाह्री ग्याङले विद्यार्थीलाई दियो शैक्षिक सामग्री.

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको शनिश्चरे माविमा पढ्ने विपन्न वर्गका सयजना विद्यार्थीलाई आज दाह्री ग्याङ झापाले शैक्षिक सामग्री प्रदान गरेको छ । दाह्री ग्याङ झापाको टिमले सो विद्यालयमा पढ्ने विपन्न विद्यार्थी छनौट गरी शैक्षिक सामग्री प्रदान गरेको ग्याङका सदस्य गोकुल पौड्यालले जनाएका हुन् । सामाजिक कार्यमा सक्रिय रहेको युवाको सो टिमलाई भदौ २२ बाट रिलिज हुने […]

तिज गीत प्रतियोगितामा प्रगति समूह प्रथम

Published: (Updated: ) in समाज by . Leave a Comment on तिज गीत प्रतियोगितामा प्रगति समूह प्रथम.

अर्जुनधारा । अर्जुनधारामा संञ्चालित प्राङ्गारिक कृषिमा आधारित तिज गीत प्रतियोगिता कार्यक्रममा प्रगति महिला कृषक समूह प्रथम भएको छ । प्रगति महिला कृषक समूह अर्जुनधारा–१० मा क्रियाशिल सामाजिक संस्था समेत हो । त्यस्तै द्धितीय नमूना महिला कृषक समूह भएको छ । तृतीय स्थान निर्वाचित जनप्रतिनिधि भएका थिए भने सान्त्वना सरस्वती महिला समूहले प्राप्त गरेको छ । […]

चुलाचुलीका पशुमा फैलियो खोरत

Published: (Updated: ) in समाज by . Leave a Comment on चुलाचुलीका पशुमा फैलियो खोरत.

कमल । पशुमा लाग्ने खोरेत रोगका कारण ईलाम चुलाचुली गाउँपालिकाका कृषकले यति वेला ठुलो आर्थिक भार सहनु परेको छ । दुईवटा खुर भएका पशुमा लाग्ने सरुवा रोगका कारण कृषकले पालेका पशुको मुख र खुरमा घाउ आउने जसका कारण पशु कमजोर हुँदै जाने दुध उत्पादनमा कमि आउने थालेको छ । गर्भिणी पशु तुहिने भर्खर जन्मेका पाडा […]

‘हामी एक्लै छौं वा ब्रह्मान्डमा अन्य जीव पनि छन् ?’

Published: (Updated: ) in समाज by . Leave a Comment on ‘हामी एक्लै छौं वा ब्रह्मान्डमा अन्य जीव पनि छन् ?’.

विश्वभरका उल्लेखनीय व्यक्तित्वबाट सिक्ने कुरा धेरै छन् । टेड टक्स (TED Talks) मार्फत ती महत्वपूर्ण ज्ञान विश्व समुदायसामु प्रस्तुत भएका छन्। र हाम्रो कथा मार्फत ती उल्लेखनीय ज्ञान नेपाली भाषामा उतार्ने प्रयास हाम्रो रहनेछ । वैज्ञानिक स्टिफन हकिङ सन्देश   ब्रह्माण्डको तुलनामा यहाँ कुनै ठूलो वा पुरानो छैन। हामी ब्रम्हान्डबारे बुझ्न चाहाने विषय भनेका हामी […]

खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै भद्रपुर

Published: in समाज by . Leave a Comment on खुल्ला दिसामुक्त अभियानमा आक्रामक बन्दै भद्रपुर.

भद्रपुर । जिल्लाका आठवटा स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भैसक्दा सदरमुकामसमेत रहेको भद्रपुरमा अझै ४६३ वटा घरमा चर्पी बन्न बाँकी रहेका छन् । तर सबैभन्दा बढी चर्पी बन्न बाँकी रहेको स्थानीय तह भद्रपुर पनि अब क्रमशः खुल्ला दिसामुक्त अभियानमा अक्रामक बन्दै गएको आभाष मिलेको छ । मंगलबार बसेको नगरपालिकास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको […]