Sajhamanch Archive

भद्रपुरमा एक दिने सचेतना कार्यक्रम

Published: (Updated: ) in समाज by . Leave a Comment on भद्रपुरमा एक दिने सचेतना कार्यक्रम.

भद्रपुर । भदौ १ गतेबाट लागु हुन लागेको परिवर्तित मुलुकी ऐन भित्र रहेको जवरजस्तीकरणी कानून सम्बन्धी एकदिने सचेतना मुलक कार्यक्रम भद्रपुरमा सम्पन्न गरिएको छ । मोर्डन अंग्रेजी माध्यमिक विद्यालय भद्रपुरमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीप्रति लक्षित गरेर वडा प्रहरी कार्यालय भद्रपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । सामुदायिक प्रहरी सेवा […]

छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी

Published: (Updated: ) in समाज, by . Leave a Comment on छाडा सुँगुरबाट समस्या झेल्दै बजारबासी.

कमल । झापाको कमल गाउँपालिकाको केर्खा बजारमा पुनः सुँगुरको विगविगी सुरु भएको छ । खुल्ला छोडिएका सुँगुरको विगविगीवाट व्यवसायीहरुलाई समस्या हुने गरेको स्थानिय बताउँछन् । खुल्ला रुपमा छोडिएका सुगुरले होटेल भित्र पस्ने, जथाभावी रुपमा भाँडा भित्र मुख लगाउने, सामान पोखिदिने जस्ता समस्या हुने गरेको स्थानीय होटल सञ्चालक दाताराम चापागाईले बताए । केहि वर्ष अगाडीसम्म सुँगुरको […]

११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए

Published: (Updated: ) in समाज by . Leave a Comment on ११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए.

काठमाडौं ।  काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो। अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो। प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ […]

यौन धन्दा चलाउने दुई युवती पक्राउ

Published: in समाज by . Leave a Comment on यौन धन्दा चलाउने दुई युवती पक्राउ.

काठमाडौं ।  राजधानीको विभिन्न स्थानमा फ्लाट भाडामा लिई यौन धन्दा संचालन गराउने दुईजना युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर पाटन स्थायी घर भई हाल लाजिम्पाट डेरा गरी बस्ने २८ वर्षकी प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका-८ का -१८ वर्षीया मन्दिरा तामाङ रहेका छन्। उनीहरूले पैसाको प्रलोभन देखाइ पर-पुरुषहरूसँग जबरजस्ती यौनसम्पर्क राख्न लगाई मोटो रकम अशुली गर्ने गरेको महानगरीय […]

धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन

Published: in समाज by . Leave a Comment on धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन.

धनकुटा । धनकुटा जिल्ला अस्पताल डाक्टरविहीन भएको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेनसहित दुई डाक्टरको सरुवा एकै पटक भएको र करारमा रहेका तीन डाक्टरको पनि म्याद सकिएपछि अस्पताल चार दिनदेखि डाक्टरविहीन बनेको अस्पतालका प्रशासन सहायक वीरेन्द्रकुमार श्रेष्ठले बताए। मेडिकल सुपरिटेण्डेन डा. फडिन्द्र बराल र डा. प्रिति यादवको सरुवा भएर गएका छन्। करारमा रहेका हेमसागर गौतम, बबिन रेग्मी […]

चार वर्षदेखि हराएका गंगामायाको छोरा नुरप्रसाद भेटिए

Published: (Updated: ) in समाज by . Leave a Comment on चार वर्षदेखि हराएका गंगामायाको छोरा नुरप्रसाद भेटिए.

काठमाडौं।  गोरखाको फुजेलस्थित आफ्ना बाबु–आमालाई नन्दप्रसाद अधिकारी र गंगामायालाई अनसनमा राखेर गायव भएका नुरप्रसाद अधिकारी प्रहरी नियन्त्रणमा  परेका छन्  ।  लामो समयदेखि सम्पर्कविहीन अधिकारी आफैंले ललितपुरको हरिहरभवनबाट फोन गरेरपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी अपराध महाशाखाले कृष्णप्रसाद अधिरकारी हत्याका उजुरीकर्ता मध्येका एक नुरप्रसाद अधिकारीलाई आइतवार नियन्त्रणमा लिएको हो । गोरखा फुजेलका कृष्णप्रसाद […]

‘समाजका आँखा ज्येष्ठ नागरिक’ विचार गोष्ठी

Published: in समाज by . Leave a Comment on ‘समाजका आँखा ज्येष्ठ नागरिक’ विचार गोष्ठी.

भद्रपुर । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको आयोजनामा ‘समाजका आँखा ज्येष्ठ नागरिक’ विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्येष्ठ नागरिक कल्याण उपसमितिका संयोजक धनप्रसाद शिवाकोटीले ‘वर्तमान कानूनमा ज्येष्ठ नागरिकको अधिकार र सेवासुविधा’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । संस्थाका सचिव इन्द्रप्रसाद ओलीले सञ्चालन गरेको […]

म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता

Published: in समाज by . Leave a Comment on म्यानपावरलाई ६ करोड धरौटीः साना व्यवसायीलाई सिन्डिकेट र एकाधिकारको चिन्ता.

काठमाडौं । सरकारले म्यानपावरको धरौटी ६ करोड पुर्‍याउने तयारी गरेपछि यसमाथिको बहस गरमागरम बन्दै छ । कतिले सरकारको प्रस्तावको स्वागत गरेका छन्, कतिले चर्को विरोध । स्वागतवालाहरुको तर्क छ, ‘अब गल्ली–गल्लीमा ‘म्यानपावर कम्पनी’को बोर्ड झुण्डाएर फैलाइएको मानव बेचविखनको जालो र ठगीको साम्राज्य खत्तम हुन्छ । म्यानपावर कम्पनी सीमित हुन्छन् र राज्यले सजिलोसँग ठगहरुलाई तह लगाउँछ […]

खोलाले बगाएर  दुईको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on खोलाले बगाएर  दुईको मृत्यु.

संखुवासभा ।  संखुवासभामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । सभापोखरी गाउँ पालिका र चैनपुर नगरपालिकामा खोलाले बगाउँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । सभापोखरी गाउँपालिका–६ मा शुक्रबार साँझ हाङ्दुवा खोला तर्ने क्रममा बगाएर टंकीमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। माइतीबाट घर फर्किँदा खोलाको ढुंगामा चिप्लिएर लड्दा खोलाले बगाएको प्रहरीले […]

झापा प्रशासनद्वारा सुत्केरी युवतीको कैद मिनाहा

Published: in समाज by . Leave a Comment on झापा प्रशासनद्वारा सुत्केरी युवतीको कैद मिनाहा.

भद्रपुर । सार्वजनिक अपराध अन्तरगत झापा कारागारमा बन्दी जीवन बिताई रहेकी एक युवतीलाई जिल्ला प्रशासन कार्यालय झापाले कैद मिनाह गरी रिहा गरेको छ । ५ हजार जरिवाना बुझाउन नसकी कारागार चलान भएकी भद्रपुर ४ की १९ वर्षीया शुष्मा गुरुङले बच्चा जन्माएपछि कारागारमा सुरक्षित राख्ने ठाउँ अभावमा मानव अधिकारका लागि एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारीको […]