Sajhamanch Archive

रेडियो, टेलिभिजन दर्ता बन्द

Published: in समाज by . Leave a Comment on रेडियो, टेलिभिजन दर्ता बन्द.

काठमाडौं। सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको छ। रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो। सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ। मन्त्तालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ […]

साविक ज्यामिरगढीको अन्तिम गुणस्तर अनुगमन

Published: (Updated: ) in समाज by . Leave a Comment on साविक ज्यामिरगढीको अन्तिम गुणस्तर अनुगमन.

ज्यामिरगढी । हाल मेचीनगर नगरपालिकामा गाभिएको साविक ज्यामिरगढी गाविस खुल्ला दिसामुक्त घोषणा गरिने भएको छ । मंगलबार जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको गुणस्तर अनुगमन टोलीले ज्यामिरगढीको स्थलगत अनुगमन गरी खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति प्रदान गर्न सकिने निस्कर्ष निकालेको हो । हाल मेचीनगर नगरपालिका, वडा नं. १५ र ७ को केही भागमा रहेको […]

पेस्तोल र खुँसहित तरुणदलका जिल्ला सदस्य पक्राउ

Published: in समाज by . Leave a Comment on पेस्तोल र खुँसहित तरुणदलका जिल्ला सदस्य पक्राउ.

नवलपरासी । नेपाल तरुण दल नवलपरासीका जिल्ला सदस्य किशोर आचार्य पेस्तोल र खुँडासहित पक्राउ परेका छन्। बर्दघाट नगरपालिका–१० ध्रुवटोल घर भएका आचार्यलाई आईतवार सांझ ७ ः ३ ० बजेको समयमा दाउन्नेबाट बर्दघाट आउदैगर्दा बर्दघाटको टिसियन चोकबाट बर्दघाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीलाई शंका लागेर खोजतलास गर्दा निजको साथमा फलामको ठुलो खुंडा र पेस्तोल फेलापरेपछि बर्दघाट प्रहरीले […]

‘सुपरजोन’मा सिञ्चाईको समस्या, आकाशे पानीको भर पर्दा मोटर चलाएरै खेती

Published: (Updated: ) in समाज, by . Leave a Comment on ‘सुपरजोन’मा सिञ्चाईको समस्या, आकाशे पानीको भर पर्दा मोटर चलाएरै खेती.

बनियानी । दुई वर्षअघि झापालाई धानको ‘सुपरजोन’ घोषणा गरेपनि सिञ्चाई सुविधाको अभावमा किसान जहिले पनि आकाशे पानीको भरपर्नु पर्ने बाध्यता छ । जिल्लामा पर्याप्त सिञ्चाई सुविधा नभएकै कारण किसान जहिल्यै पनि खेती गर्ने बेलामा आकाशे पानीको भर पर्नु परेको हो । धानको ‘सुपरजोन’ घोषणा भएको झापाका किसानहरुले अहिले पनि खेती गर्न आकाशे पानीकै भर पर्नुपर्ने […]

शंकराचार्य हेमानन्द गिरीलाई नागरिक अभिनन्दन

Published: in समाज by . Leave a Comment on शंकराचार्य हेमानन्द गिरीलाई नागरिक अभिनन्दन.

सुरुङ्गा । नेपालकी प्रथम महिला अनन्त विभूषित जगत गुरु शंकराचार्य पशुपति पिठाधिस हेमानन्द गिरीलाई कनकाई नगरवासीले अभिनन्दन गरेका छन् । कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको आयोजनामा सोमवार धाम परिसरमा आयोजित विशेष कार्यक्रममा शंकाराचार्य गिरीलाई नागरिक अभिनन्दन गरीएको हो । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाई, कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष कोमलप्रसाद प्रसाई […]

अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार

Published: in समाज by . Leave a Comment on अज्ञात व्यक्तिबाट सुतेकै ठाउँमा खुकुरी प्रहार.

लहान । सिरहाको धनगढीमाई नगरपालिका–१३ भोर्लेनी गाउँमा मंगलबार बिहान खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन्। गर्मी भएकाले पक्की घरको मूल ढोका बन्द गरी बरण्डामा सुतिरहेका करिब ५५ वर्षीय धुपीलाल रामलाई मंगलबार बिहान करिब २ बजे अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट घाइते भएका हुन्। उनको टाउकाको बायाँ, घाँटी र बायाँ हातमा खुकुरी प्रहारबाट चोट लागेको छ। […]

चट्टान काटेर १२०० बर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति

Published: (Updated: ) in समाज by . Leave a Comment on चट्टान काटेर १२०० बर्ष भन्दाअघि बनाईएको भगवान गौतम बुद्धको विशाल अद्भुत मूर्ति.

काठमाडौँ । आज संसारभरी करोडौं मानिसहरु शान्तिका अग्रदुत भगवान गौतम बुद्धका अनुयायीहरु छन्। बुद्धले संसार भरि शान्ति र अहिंसाको सन्देश फैलाए। यिनै शान्तिका अग्रदुत बुद्धका विभिन्न देशमा ठूला-साना मूर्ति-प्रतिमाहरु छन्। ति मध्ये एक हो-चीनको लेशानमा बनेको बुद्ध मूर्ति। ताङ वंश (६१८-९०७)शासनको दौरान बनाइएको बुद्ध मूर्ति ७१-मीटर (२३३ फीट) ऊँचाईको छ। यो चीनको दक्षिणमा स्थित सिचुआन […]

भारतको अर्को दादागिरी, नेपाली भूमि मिचेर बनाउँदै भन्सार , सीमा क्षेत्रमा भिडन्तको खतरा

Published: (Updated: ) in समाज by . Leave a Comment on भारतको अर्को दादागिरी, नेपाली भूमि मिचेर बनाउँदै भन्सार , सीमा क्षेत्रमा भिडन्तको खतरा.

जनकपुरधाम । भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्रमा पुनः सीमा अतिक्रमण गर्न थालेको छ । अन्तर्राष्ट्रिय कानूनअनुसार अन्तर्राष्ट्रिय सीमा क्षेत्रको दशगजा (नो म्यान ल्याण्डस्)मा कुनै पनि देशले भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर भारतले भने दशगजाबाट नेपालतर्फको भूमिमा भन्सार कार्यालय निर्माण गर्न थालेको छ । धनुषाको नगराईन नगरपालिका–२ अन्तर्गत पर्ने नेपाल–भारत सीमा क्षेत्रमा भारतले नेपाली […]

सडकमा दुर्घटना रोक्न पहिलो पटक ‘केबल ब्यारियर सिस्टम’ को प्रयोग

Published: (Updated: ) in समाज by . Leave a Comment on सडकमा दुर्घटना रोक्न पहिलो पटक ‘केबल ब्यारियर सिस्टम’ को प्रयोग.

चितवन ।  नारायणगढ-मुग्लिन सडकमा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न काम थालिएको छ। सवारीलाई नदीमा खस्नबाट जोगाउन नेपालमै पहिलो पटक ‘ केबल ब्यारियर सिस्टम’ प्रयोग गरिएको छ। दुर्घटना हुँदा सवारीसाधन सडकबाट खसेर सोझै त्रिशूलीमा खस्ने कारण त्यसलाई रोक्न प्रयोगात्मक रूपमा थालनी गरिएको हो। सवारीसाधन नदीमा खस्दा क्षति ठूलो हुने भएकाले त्यसको नियन्त्रणका लागि तारको बार लगाइएको […]

तुलसी रोपेर मनाइँदै हरिशयनी एकादशी

Published: (Updated: ) in समाज by . Leave a Comment on तुलसी रोपेर मनाइँदै हरिशयनी एकादशी.

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले घरघरमा तुलसीको विरुवा सारेर सोमबार हरिशयनी एकादशी मनाउँदैछन्। आषाढ शुक्ल पक्षको एकादशीलाई नै हरिशयनी एकादशी वा देवशयनी एकादशी भनिन्छ। यो वर्ष जेठमा परेको अधिकमासका कारण असारको एकादशी साउनमा परेको हो। वैष्णव परम्पराअनुसार यो दिनदेखि चतुर्मास आरम्भ हुन्छ। पौराणिक ग्रन्थहरूका अनुसार यो दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्छन्। यो अवधि चार महिनाको हुने […]