Sajhamanch Archive

आज महिला लिगमा दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on आज महिला लिगमा दुई खेल हुँदै.

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा नेपाल आर्मी क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ बजे सुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि हिजो भएको खेलमा नेपाल […]

नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित

Published: in खेलकुद by . Leave a Comment on नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित.

काठमाडौं । विश्व क्रिकेट लिग-टू अन्तरगत नेपाल, ओमान र अमेरिकाको सिरिज स्थगित भएको छ । यो सिरिज मार्चमा ओमानमा हुने तय भएको थियो । नेपालले पनि खेलाडीहरूलाइ बन्द प्रशिक्षणमा राखेर तयारी थालेको थियो । तर, कोभिड-१९ को बढ्दो प्रभाव, क्वारेन्टिन तथा ट्राभल रेस्ट्रिक्सन लगायत कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सिरिज स्थगित गर्ने निर्णय गरेको […]

राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लब र चन्द्रपुर खेल्दै.

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आज नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटबीच खेल हुँदैछ । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । पुलिस ८ खेलमा ११ अंक जोडेर अङ्क तालिकाको चौंथो स्थानमा छ भने चन्द्रपुर ६ अङ्क जोडेको छैठौं स्थानमा छ । खेलमा अहिलेसम्म अपराजित एपीएफ भने २४ अङ्क जोडेर […]

इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने मात्र छानिए

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on इन्डियन प्रिमियर लिगमा सन्दीप लामिछाने मात्र छानिए.

काठमाण्डौ । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै छनौटमा परेका हुन् । अक्सन फेब्रुअरी १८ तारिखमा चेन्नईमा हुनेछ । अक्सनमा सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ । […]

बायर्नले जित्यो फिफा क्लब विश्व कपको उपाधि

Published: in खेलकुद by . Leave a Comment on बायर्नले जित्यो फिफा क्लब विश्व कपको उपाधि.

एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा मेक्सिकन क्लब टाइग्रेस उआनललाई १-० गोल अन्तरले पराजित गर्दै क्लब विश्वकपको उपाधि जितेको हो । बायर्नको जितमा खेलको ५९औ मिनेटमा बेन्जामिन पभार्डले गरेको गोल नै निर्णायक गोल बनेको थियो । योसँगै बायर्नले दोस्रो पटक फिफा क्लब विश्वकपको […]

झापा गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता ११ गतेदेखि सुरु हुने

Published: in खेलकुद by . Leave a Comment on झापा गाउँपालिका अध्यक्ष कप फूटबल प्रतियोगिता ११ गतेदेखि सुरु हुने.

मदरगाछ ।आउँदो फागुन ११ गते देखि झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । विहीबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी दिइएको हो। दिपज्योती युवा क्लब झापा गाउँपालिका–७ को आयोजनामा श्री जनकल्याण माध्यमिक विध्यालयको खेल मैदानमा फागुन ११ देखि १८ गतेसम्म उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष डिल्लीराम चुडालले बताए ।। उनका अनुसार […]

राष्ट्रिय महिला लिगको नवौं खेलमा पनि चौदण्डीगढी पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगको नवौं खेलमा पनि चौदण्डीगढी पराजित.

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार नवौं पटक पनि हार व्यहोरेको छ । ७ टिम सम्मिलित लिगमा चौदण्डीगढी अहिलेसम्म जितविहीन छ । बिहीबार चौदण्डीगढी स्याङ्जाको वालिङ नगरपालिकासँग ७-१ ले पराजित भयो । वालिङका लागि क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोल गरिन् । यस्तै अर्का क्यामरनी खेलाडी टौटा ओरनेला नोइलीले दुई गोल […]

पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदै

Published: in खेलकुद by . Leave a Comment on पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदै.

काठमाण्डौ । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि सुरु हुँदैछ । फागुन १ गतेसम्म हुने प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् । भरतपुरको कभर्डहलमा हुने सो प्रतियोगितामा पहिलो हुनेलाई एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद, ट्रफी र सम्मानपत्र […]

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै.

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्समा दिउँसो १२ बजे त्रिभुवन आर्मी फुटबल क्लब र स्याङ्जाको वालिङ नगरपालिकाबीचको खेल हुनेछ । यस्तै दिउँसो ३ बजे नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिकाबीचको खेल हुनेछ ।

प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै शिवसताक्षीबाट खेलाडीको टोली महेन्द्रनगर प्रस्थान

Published: in खेलकुद by . Leave a Comment on प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै शिवसताक्षीबाट खेलाडीको टोली महेन्द्रनगर प्रस्थान.

शिवसताक्षी । झापा शिवसताक्षीबाट २० जना खेलाडी महेन्द्रनगर प्रस्थान गरेका छन् । राष्ट्रिय स्तरको हक्की खेलमा सहभागी हुन प्रदेश नं. १ को प्रतिनिधित्व गर्दै शिवसताक्षीबाट २० जना खेलाडीको टोली महेन्द्र नगर प्रस्थान गरेका हुन् । आज शिवसताक्षी खेलकुद विकास समितिले उनीहरुलाई अविर तथा खादा लगाएर खेलका लागि विदाई गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष फूर्वा […]