Sajhamanch Archive

आयोजकलाई पराजित गर्दै मुनाल क्लब फाइनलमा प्रबेश

Published: in खेलकुद, स्थानीय तह by . Leave a Comment on आयोजकलाई पराजित गर्दै मुनाल क्लब फाइनलमा प्रबेश.

बुद्धशान्ति । मुनाल क्लब चन्द्रगढी बुद्धशान्ति गाउँपालिका ४ सट्टाभर्नामा आयोजित जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमीफाइनलमा आयोजक सृजनशील युवा समाजलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै मुनालले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको आयोजक समितिका अध्यक्ष शुक्रराज कार्कीले जानकारी दिए । गणेश माध्यमिक विद्यालयको प्राङ्गणमा भएको खेलमा जितका […]

शिवसताक्षीको दूधेमा प्रदेश स्तरीय भेट्रान कप हुने

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on शिवसताक्षीको दूधेमा प्रदेश स्तरीय भेट्रान कप हुने.

शिवसताक्षी । शिवसताक्षीको दूधेमा भेट्रान कप हुने भएको छ । दूधे खेल मैदानमा आगामी चैत्र १५ गतेदेखि २४ गतेसम्म प्रदेश नं. १ स्तरीय प्रथम कर्णबहादुर स्मृति भेट्रान कप हुने विहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । भेट्रान प्रतियोगितमा प्रथम हुने टिमले रु ७५ हजार र द्वितीय हुने टिमले रु ४५ हजारसहित मेडल, शिल्ड र […]

कोरोनाले आईपीएल अन्योलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोरोनाले आईपीएल अन्योलमा.

एजेन्सी । विश्वकै ग्लामरस, चर्चित र स्टार खेलाडीहरुले खेल्ने खेलकुद प्रतियोगिता हो इन्डियन प्रिमियर लिग,आईपीएल । सबै खेलाडीको चाहना कम्तीमा एक पटक भए पनि आईपीएल खेल्ने हुन्छ । यस पटक मार्च २९ बाट भारतमा आइपीएलको १३औं संस्करण हुने तय भएको छ । तर अहिले विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड १९) को मारमा आईपीएल पनि […]

कोरोनाका कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on कोरोनाका कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित.

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) का कारण पहिलो पटक इङ्ग्लिस प्रिमियर लिगको खेल स्थगित गरिएको छ । बुधबार राति हुने म्यान्चेस्टर सिटी र आर्सनल बीचको खेल स्थगित गरिएको बीबीसीले जनाएको छ । विश्वका विभिन्न देशका फुटबल गतिविधि भाइरसका कारण प्रभावित भए पनि प्रिमियर लिग भने नियमित सञ्चालन भइरहेको थियो । युरोपा लिगको खेलमा आर्सननलले १३ […]

सुखानी सहिद स्मृति गोल्डकपः कनकाई फाइनलमा

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on सुखानी सहिद स्मृति गोल्डकपः कनकाई फाइनलमा.

झापा । कनकाई नगर खेलकुद विकास समिति झापाले सहज जीत निकालेर अर्जुनधारामा जारी १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिको दाबेदार लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा २–० गोलले सहजै पराजित गरेर कनकाईले उपाधि यात्रा तय गरेको हो । कनकाईको जीतका लागि पहिलो हाफमै दुई […]

जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन र प्रकाशले जिते

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on जिल्ला स्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि सुदेन र प्रकाशले जिते.

बिर्तामोड । लायन्स क्लव अफ अनारमनीको आयोजना झापाको बिर्तामोडमा जारी जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि खुल्ला डवल तर्फ सुदेन राई र प्रकाश राईले हात पारेका छन् । सोमबार भएको फाइनल खेलमा प्रणिष ठकुरी र महेन्द्र श्रेष्ठलाई पराजित गर्दै राईद्वयले प्रतियोगिताको उपाधि हात पारेका हुन् । उपाधिसँगै उनीहरुले नगद २० हजार ट्रफी र प्रमाणपत्र […]

प्रथम व्याडमिन्टन प्रतियोगिता : भेट्रान र खुल्लाका दुई / दुई टिम फाइनलमा

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on प्रथम व्याडमिन्टन प्रतियोगिता : भेट्रान र खुल्लाका दुई / दुई टिम फाइनलमा.

बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको झापा जिल्ला स्तरीय प्रथम लायन्स ब्याडमिटन प्रतियोगितामा चार टिम फाइनलमा प्रवेश गरेका छन् । लायन्स क्लव अफ अनारमनीको आयोजनामा भएको जिल्ला स्तरीय प्रतियोगिताको खुल्ला तर्फ प्रमिस सिंह ठकुरी, महेन्द्र श्रेष्ठ र सुदेन राई तथा प्रकाश राई फाइनलमा प्रवेश गरेका हुन् । आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विषम राई र […]

पुरुष विच भलिबलको उपाधि झापालाई

Published: in खेलकुद by . Leave a Comment on पुरुष विच भलिबलको उपाधि झापालाई.

धनकुटा । प्रथम प्रदेशस्तरीय पुरुष विच भलिबल उपाधि सुनसरी र भेनट्रान्स विच भलिबलको उपाधि झापाले जितेका छन्। प्रतियोगिताअन्तर्गत शनिबार भएको फाइनल खेलमा खुल्ला पुरुष बीच भलिबलमा सुनसरीले भोजपुरलाई २१–१६ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो। त्यस्तै शनिबार नै भएको भेनट्रान्स तर्फ भएको फाइनलमा झापाले भोजपुरलाई २१–१४, २१–१८ को सोझो सेटमा पराजित […]

तनावपूर्ण खेलबाट कनकाई सेमिफाइनलमा

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on तनावपूर्ण खेलबाट कनकाई सेमिफाइनलमा.

झापा । कनकाई नगर खेलकुद विकास समिति झापा सुखानी शहीद स्मृति गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश नम्बर १ स्तरीय महिला फुटबल प्रतियोगिता अन्तरगत आज पाहुना टोली चौदण्डी नगरपालिका उदयपुरलाई २–१ गोलअन्तरमा पराजित गर्दै कनकाईले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । अर्जुनधारा ९ स्थित नमूना खेल मैदानमा आयोजित पहिलो क्वाटरफाइनलको दोस्रो हाफ तनावग्रस्त […]

दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट सुरू.

काँकरभिट्टा । मेचीनगर ६ स्थित काँकरभिट्टामा दोस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नोकर टुर्नामेन्ट शुक्रबारबाट सुरू भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगर वडा नं. ६ का वडाध्यक्ष ललित तामाङले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि तामाङले यस्ता प्रतियोगिताहरूले खेलाडीहरूलाई खेलप्रति आकर्षण गर्नुका साथै थप उर्जा मिलेको बताए । त्यसैगरी शुभकामना मन्तव्य राख्दै बालकृष्ण थापा, काकँरभिट्टा […]