Sajhamanch Archive

दुई पालिकाको मैत्रीपूर्ण खेलमा चुलाचुली विजयी

Published: in खेलकुद by . Leave a Comment on दुई पालिकाको मैत्रीपूर्ण खेलमा चुलाचुली विजयी.

कमल । कमल गाउँपालिका र चुलाचुली गाउँपालिका बीच भएको मैत्रीपूर्र्ण फुटवल प्रतियोगितामा चुलाचुली गाउँपालिका विजयी भएको छ । शुक्रबार कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभूत विद्यालयको खेलमैदानमा सम्पन्न फुटवल प्रतियोगितामा कमल गाउँपालिका झापालाई शुन्यका विरुद्ध ५ गोलले हराउँदै चुलाचुली गाउँपालिका ईलाम विजयी भएको हो । खेलमा चुलाचुली गाउपालिकाका जर्सी नं ११ का उद्वव ओझाले ह्याट्रिक […]

बार्सिलोनासँग लेगानेस स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बार्सिलोनासँग लेगानेस स्तब्ध.

एजेन्सी । बार्सिलोना ‘कोपा डेल रे’ को क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा लेगानेसलाई पाँच–शून्यको फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले क्वार्टर–फाइनलको यात्रा पक्का गरेको हो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । उनले खेलको ५९औँ र ८९औँ मिनेटमा गोल गरे ।साथै एन्टोनी ग्रिजम्यानले खेल सुरु […]

क्रेन्क्रेको पोष्टमा गोकुलमको १० गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रेन्क्रेको पोष्टमा गोकुलमको १० गोल.

इलाम । नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ९साम्बा० को ५ गोलको मद्दतमा इन्डियन वुमन लिग ९आइलिग० मा गोकुलम केरला एफसीले क्रेन्क्रे एफसी मुम्बइमाथि सानदार जित निकालेको छ। मंगलबार आफ्नो दोस्रो खेल खेलेको गोकुलमले केन्क्रे एफसीलाई १०–१ को फराकिलो हरायो। बेङलारु रंगशाला भएको खेलको सातौ मिनेटमा सावित्राले पहिलो गोल गरिन्। १९ औँ मिनेटमा दोश्रो गोल […]

‘ए’ डिभिजन लिग : आज आर्मी र जावलाखेल, हिमालयन शेर्पा र सरस्वती भिड्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on ‘ए’ डिभिजन लिग : आज आर्मी र जावलाखेल, हिमालयन शेर्पा र सरस्वती भिड्ने.

काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नवौं चरणको खेलमा हिजो मच्छिन्द्रले थ्रीस्टारलाई २-० ले हरायो । मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले एक एक गोल गरे । हिजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले एपिएफ टिमलाई १–० ले पराजित […]

खरेल बने क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत

Published: in खेलकुद, प्रदेश तह, राष्ट्रिय समाचार by . Leave a Comment on खरेल बने क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत.

विराटनगर । क्रिकेट विकास समिति प्रदेश १ ले गायक प्रमोद खरेललाई सद्भावना दूत नियुक्त गरेको छ । समितिको विराटनगरमा बसेको बैठकले खरेललाई क्रिकेट संघ प्रदेश १ को सद्भावना दूत बनाएको हो । यस्तै विराटनगरका मेयर भीम पराजुली, पूर्व खेलाडी पारस लुनियासहित ६ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । बैठकले विभिन्न उपसमितिहरु बनाउनुका साथै […]

भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on भ्यालेन्सियासँग बार्सिलोना स्तब्ध.

एजेन्सी । लिग लिडर बार्सिलोनाले यस सिजन स्पानिस ला लिगामा चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको हो ।गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले पेनाल्टी बचाए पनि बार्सिलोना २–० ले पराजित भयो । भ्यालेन्सियाका लागि दुवै गोलमा म्याक्सी गोमेज सामेल भए । म्याक्सीले एक गोल गरे भने उनकै प्रहारमा एक आत्मघाती […]

एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबलको उपाधि सुनसरीलाई

Published: in खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबलको उपाधि सुनसरीलाई.

कनकाई । एनएमसी जामुनखाडी सिमसार कप प्रदेश नम्बर एक स्तरीय पुरुष नकआउट भलिबल प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । आज कनकाई नगरपालिकाको जामुनखाडी सिमसार क्षेत्रमा सम्पन्न फाइनल खेलमा सुनसरीले सोलुखुम्बुलाई पराजित गरी उपाधि जितेको हो । बेष्ट अफ फाइवको विधिबाट गराइएको प्रतियोगितामा सुनसरीले १९–२५, २५–१६, २५–२३ र २७–२५को सेटमा सोलुखुम्बुलाई पराजित गरेको हो । प्रतियोगितामा विजयी टिम […]

ए डिभिजन लिग : मनाङसँग सरस्वती स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : मनाङसँग सरस्वती स्तब्ध.

काठमाण्डौ । ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आज भएको खेलमा पुछारको सरस्वती क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले तालिकाको शीर्ष र दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी र मछिन्द्रसँग अंक बराबरी गरेको हो । आर्मी, मछिन्द्र र मनाङ समान १६ अंकसहित शीर्ष तीन स्थानमा रहेका छन् । […]

राष्ट्रिय क्रिकेट टोलीको घोषणा, सोमपाल र वसन्त टोलीबाहिर

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय क्रिकेट टोलीको घोषणा, सोमपाल र वसन्त टोलीबाहिर.

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत पहिलो सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । यही माघ २२ देखि २९ गतेसम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ का लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय नेपाली टोली […]

ए डिभिजन लिग : हिमालयन शेर्पा थ्रीस्टारसँग स्तब्ध

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ए डिभिजन लिग : हिमालयन शेर्पा थ्रीस्टारसँग स्तब्ध.

काठमाडौं । उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा आज भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो । थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो […]