Sajhamanch Archive

ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता, नकआउट चरण प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on ब्राजिल समूह विजेता र स्वीजरल्यान्ड उपविजेता, नकआउट चरण प्रवेश.

काठमाडौं । विश्वकप फुटबलमा ब्राजिल र स्वीजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेका छन्। समूह ई को अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्‍यो भने र स्वीजरल्यान्डले कोस्टारिकासँग बराबरी खेल्दै नकआउट चरणमा स्थान पक्का गर्‍यो। ब्राजिल समूहमा एक खेल बराबरी र दुई खेलमा विजय हासिल गर्दै ७ अंक जोडेर समूह विजेता बन्यो भने स्वीजरल्यान्ड एक खेलमा विजय र […]

स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा.

काठमाडौं । विश्वकप २०१८ को समूह एफ बाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन्। बुधबार साँझ भएको खेलमा मेक्सिकोलाई ३-० गोलले पराजित गर्दै स्वीडेन समूह चरणको विजेता बनेको हो। मेक्सिकोलाई पराजित गर्ने क्रममा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औँ,एन्ड्रेस ग्रानभियस्टले ६२औँ मिनेटमा गोल गरेका थिए। ७४ औँ मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरे […]

विश्वकपबाट बाहिरियो जर्मनी

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on विश्वकपबाट बाहिरियो जर्मनी.

सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ। जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै बाहिरिएको हो। नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर उसले एक गोल पनि गर्न सकेन। कोरियाका लागि किम योङगउन र सोन हेउनमिनले गोल गरेका थिए। दुवै गोल निर्धारित समय सकिएपछि […]

बराबरी खेलेर फ्रान्स र डेनमार्क नकआउट चरणमा

Published: in खेलकुद by . Leave a Comment on बराबरी खेलेर फ्रान्स र डेनमार्क नकआउट चरणमा.

विश्वकप को समूह सी मा रहेका फ्रान्स र डेनमार्क नकआउट चरणमा प्रवेश गरेका छन्। यी दुई टीमले समूह चरणको अन्तिम खेलमा गोलरहित बराबरी खेलेर अन्तिम १६ मा प्रवेश गरेका हुन्। यो समूहमा फ्रान्सको यसअघि नै ६ अंक थियो भने डेनमार्कको ४ अंक थियो। फ्रान्सलाई अघिल्लो चरण पुग्न सहज भएपनि डेनमार्कलाई कम्तिमा बराबरी खेल्नुपर्ने बाध्यता थियो। […]

अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी

Published: in खेलकुद by . Leave a Comment on अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी.

काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह डी बाट अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन्। अर्जेन्टिना २-१ ले नाइजेरियासँग विजयी बनेको हो। जसका लागि कप्तान लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने प्रतिस्पर्धी नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल गरेका थिए। नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा […]

गुगलमा किन खोजे नेमारलाई एक अरबभन्दा बढीले

Published: in खेलकुद by . Leave a Comment on गुगलमा किन खोजे नेमारलाई एक अरबभन्दा बढीले.

मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ । अझ, गुगलमा ब्राजिल फुटबल टोलीको […]

विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक

Published: in खेलकुद by . Leave a Comment on विश्वकप फुटबलमा आज चार खेलः चारै खेल रोमान्चक.

काठमाडौं । विश्वकप फुटबलमा आज पनि चार खेल हुनेछन् । आज समूह सि र डि का अन्तिम चरणका लिग खेल हुनेछन् । नेपाली समय अनुसार वेलुकी पौने ८ बजे फ्रान्स र डेनमार्क तथा अष्ट्रेलिया र पेरु भिड्नेछन् । फ्रान्स समुहमा लगातार दुई खेल जित्दै राउण्ड अफ सिक्सटिनमा छनोट भइसकेको छ भने ४ अंक जोडेको डेनमार्कलाई […]

रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शिर्ष टिम

Published: in खेलकुद by . Leave a Comment on रुसलाई पराजित गर्दै उरुग्वे बन्यो समूहको शिर्ष टिम.

काठमाडौं । उरुग्वेले विश्वकप २०१८ को समूह चरणको अन्तिम खेलमा आयोजक रुसलाई पराजित गर्दै समूहको शीर्ष स्थान हासिल गरेको छ। सोमबार भएको खेलमा समूह ए को उरुग्वेले आयोजक रुसलाई ३-० ले पराजित गरेको हो। यो जीतसँगै रुस समूहमा अपराजित टीम बन्यो। उसले यसअघि इजिप्ट र साउदी अरेबियालाई पराजित गरेको थियो। उरुग्वेलाई समूह चरणमा अपराजित बनाउने […]

यसकारण खेलाइदैछ विश्वकपमा आजबाट एकैसाथ दुई खेल

Published: in खेलकुद by . Leave a Comment on यसकारण खेलाइदैछ विश्वकपमा आजबाट एकैसाथ दुई खेल.

काठमाडौं । रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आजबाट समूहका अन्तिम चरणका खेलहरू हुँदैछन् । प्रतियोगितामा सहभागी ३२ वटै टोलीले २-२ खेल खेलिसकेका छन् । समूहमा अब सबैले १-१ खेल खेल्न बाँकी छ । यसक्रममा सोमबार ४ खेल हुँदैछन् । बेलुका पौने ८ बजे ‘समूह ए’का साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस भिड्नेछन् भने राति […]

फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on फराकिलो जीतसँगै इंग्ल्यान्ड नकआउट चरणमा.

  काठमाडौं । कप्तान हेरी केनको ह्याट्रिक मद्दतमा इंग्ल्यान्ड पनामाविरुद्ध फराकिलो जीतसँगै विश्वकप २०१८ को नकआउट चरणमा प्रवेश गरेको छ। इंगल्या्न्डले समूह जीको दोस्रो खेलमा पनामालाई ६-१ ले पराजित गरेको हो। इंग्ल्यान्डका लागि ह्याट्रिक गर्ने क्रममा कप्तान केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए। केनले २२औँ, ४५औँ र ६२औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन्। […]