Sajhamanch Archive

नेपाल सुपर लिगको अक्सन सुरू

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल सुपर लिगको अक्सन सुरू.

काठमाडौँ । नेपालको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग एनएसएलको अक्सन सुरु भएको छ । अक्सन सोल्टी होटलमा सुरु भएको हो । अक्सनमा कुल १४९ खेलाडी समावेश छन् । जसमध्ये ए क्याटेगोरीमा मा २८ जना, बी मा ६३ जना र सी मा ५८ जना छन् । एबाट ३ खेलाडी, बीबाट ४.६, सी बाट ५.७ जनासम्म […]

काठमाडौंको मार्की खेलाडीमा विकेश, प्रशिक्षकमा बालगोपाल

Published: in खेलकुद by . Leave a Comment on काठमाडौंको मार्की खेलाडीमा विकेश, प्रशिक्षकमा बालगोपाल.

काठमाडौं । नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सले आफ्नो मार्की खेलाडीको रुपमा राष्ट्रिय फुटबल टिमका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ । बिहीबार काठमाडौंले विकेशलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । क्लबले मुख्य प्रशिक्षको रुपमा बालगोपाल महर्जनलाई अनुबन्ध गरेको छ । काठमाडौं रेजर्सका कार्यकारी निर्देशक विज्ञानराज शर्माले विकेश र बालगोपालसँग सम्झौतापत्रमा हस्ताक्षर […]

च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on च्याम्पियन्स लिगमा चेल्सी र बायर्न म्युनिख क्वार्टरफाइनलमा प्रवेश.

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा चेल्सी र बार्यन म्युनिख क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । एट्लेटिको मड्रिडलाई २.० गोल अन्तरले पराजित गर्दै चेल्सी क्वार्टरफाइनलमा प्रवेश गरेको हो । चेल्सीलाई जिताउन जीएचले ३४ औँ मिनेटमा र एमर्सनले अतिरिक्त समयमा गोल गरेका हुन् । यस्तै गएराति नै भएको अर्को खेलमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखले इटलीको क्लब […]

कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

Published: in खेलकुद by . Leave a Comment on कीर्तिमानी खेलमा मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित.

काठमाडौं । लिओनल मेस्सीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानि ला लिगामा हुएस्कालाई ४.१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ । साथै बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने जाभीको कीर्तिमान बराबरी गर्दा दुई गोल गर्नुका साथै एक असिस्ट […]

भारतविरुद्धको दोस्रो टी २० क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित

Published: in खेलकुद by . Leave a Comment on भारतविरुद्धको दोस्रो टी २० क्रिकेटमा इङ्ग्ल्याण्ड ७ विकेटले पराजित.

काठमाडौं । दोस्रो ट्वान्टी ट्वान्टी क्रिकेटमा भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । घरेलु मैदान अहमदाबादमा गएराति भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको हो । इङ्ग्ल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १३ बद बाँकी छँदै भेट्टायो । भारतका लागि इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले । डेब्यु खेलाडी किशानले […]

शिवसताक्षीले उचाल्यो पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि

Published: (Updated: ) in खेलकुद, विविधा, स्थानीय तह by . Leave a Comment on शिवसताक्षीले उचाल्यो पालिका स्तरीय कर्मचारी नकाउट फुटबल प्रतियोगिताको उपाधि.

झापा । शिवसताक्षी नगरपालिका झापामा जारी अन्तर पालिका स्तरिय कर्मचारी फुटबल नकआउट प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिकाले हात पारेको छ । डोमालाल राजवंशी रंगशालामा दमक नगरपालिकालाई २–१ गोल अन्तरले हराउदै शिवसताक्षी नगरपालिका प्रतियोगिताको उपाधि हात पारेको हो । प्रतियोगिताको उपविजेता दमक नगपालिकाका बनेको छ । उपाधि बिजेता शिवसताक्षी ले ५१ हजार मेडल ट्रफी र प्रमाणपत्र पाएको […]

शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा खालीबारी विजयी

Published: in खेलकुद by . Leave a Comment on शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा खालीबारी विजयी.

काठमाडौं। शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी निकालेको छ । खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २–१ ले हराएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन। झापाले गोल गरेको लगत्तै अर्को […]

एट्लेटिको बराबरीमा रोकियो

Published: in खेलकुद by . Leave a Comment on एट्लेटिको बराबरीमा रोकियो.

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको लिग लिडर एट्लेटिको मड्रिडले गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदानमा १० खेलाडीमा सीमित गेटाफे एट्लेटिकोलाई बराबरीमा रोक्न सफल भयो । शीर्ष स्थानको एट्लेटिकोले पछिल्ला पाँच खेलमा दुई खेलमा बराबरी खेलेको छ भने एक खेलमा […]

सहिद स्मारक सी डिभिजन लिग आजदेखि शुरु

Published: in खेलकुद by . Leave a Comment on सहिद स्मारक सी डिभिजन लिग आजदेखि शुरु.

काठमाण्डौ । सहिद स्मारक सी डिभिजन लिग फुटबल आजबाट सुरु हुँदैछ । लिगको पहिलो दिन आज दुई खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने आजको खेलमा एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारी युथ क्लब र झापा एफसी खेल्ने छन् । यस्तै, दिउँसो साढे ३ बजे ओसिस क्लब र चर्च ब्वाइज युनाइटेड खेल्ने छन् । प्रतियोगिता आउँदो […]

भारतविरुद्धको पहिलो टी २० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी

Published: in खेलकुद by . Leave a Comment on भारतविरुद्धको पहिलो टी २० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी.

काठमाण्डौ । भारतविरुद्धको पहिलो टी २० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो । योसँगै इङ्ग्ल्याण्डले पाँच टी(२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे । […]