Sajhamanch Archive

घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on घर–आँगनमा रोपौ, औषधिय गुणले भरिपूर्ण यी वनस्पति.

हाम्रो घर-आँगन वा आसपासमा त्यस्ता अनेक वनस्पति छन्, जो औषधिय गुणले भरिपूर्ण छन् । त्यस्ता वनस्पतिलाई हामी दैनिक खानेकुरामा समावेश गर्न सक्छौं वा आवश्यक्ता परेको बखत सेवन गर्न सक्छौं । जस्तो कि, पुदिना, घिउकुमारी, तुलसी, बोझो, पाखनबेद । यसबाहेक हामीले पहिचान गर्न नसकेका थुप्रै वनस्पति औषधिय महत्वका छन् । यस्ता वनस्पतिलाई घरकै आसपास वा आफुले […]

टन्सिलले सतायो ? चाँडै निको बनाउन अपनाउनुस् यी घरेलु उपाय

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on टन्सिलले सतायो ? चाँडै निको बनाउन अपनाउनुस् यी घरेलु उपाय.

टन्सिल  मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खाना आदिका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौं । किन हुन्छ टन्सिल ? हाम्रो जिब्रोको […]

विश्वमा चार करोड बालबालिकाले धुम्रपान गर्छन्: डब्लुएचओ

Published: in टिप्स/जानकारी by . Leave a Comment on विश्वमा चार करोड बालबालिकाले धुम्रपान गर्छन्: डब्लुएचओ.

विश्वभर चार करोड बढी बालबालिकाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।यो १३ वर्षदेखि १५ वर्ष उमेरको समूह हो। सूर्तीजन्य उद्योगहरूले किशोर किशोरीलाई लक्षित गरी विश्वमा विज्ञापनका लागि वार्षिक ९ अर्ब अमेरिकी डलर बराबरको बजेट खर्च गर्ने गर्छन् । राष्ट्रसंघीय स्वास्थ्य संगठन डब्लुएचओले विश्व धुम्रपानरहित दिवसको अवसरमा चेतनामुलक कार्यक्रम […]

चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on चुरोट छाड्नसाथ शरीरमा कस्तो प्रभाव पर्छ ?.

मानौं तपाईं चुरोटको अम्मली हुनुहुन्छ । फुर्सदको क्षण कटाउन होस् वा कामको दिक्दारीबाट उम्कन, चुरोट तान्नुहुन्छ । क्षण क्षणमै चुरोटको तलतल लाग्छ । के तपाईं सधैभन्दा कम चुरोट सेवन गर्न सक्नुहुन्छ ? दिनमा चार–पाँच पटक चुरोट सेवन गरिरहनुभएको छ भने यसको संख्या दुई वा एकमा झार्न सक्नुहुन्छ ? यसैगरी अर्को दिन एक, त्यसपछि दुई दिनमा […]

नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर..

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on नक्कल गर्नु मान्छेको मूल स्वभाव हो, तर...

‘नक्कल’ शब्दले आफैभित्र नकारात्मकता समाहित गरेको हुन्छ । नक्कल शब्द सुन्नसाथ मान्छेहरु नाक खुम्च्याउन थाल्छन् । जबकी मान्छेले जीवनमा जे–जति कुरा सिक्छन्, त्यो नक्कल गरेरै सिक्ने हो । जन्मबाटै मान्छेले नक्कल गर्न सुरु गर्छन् । खानु पिउनु, बोल्नु, चल्नु, हिँड्नु लगभग सबै काम उसले नक्कल गरेरै सिक्छ । आमाबुवाको नक्कल गर्दागर्दै बालबच्चाले व्यवहारिक जीवनका कुराहरु […]

निर्जला एकादशी व्रतको रोचक कथा

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on निर्जला एकादशी व्रतको रोचक कथा.

हिन्दु पद्धतीमा एकादशी व्रत सबैभन्दा बढी प्रचलित व्रत मानिन्छ । वर्षमा चौबिस एकादशी आउँछ । यद्यपि सबै एकादशीमध्ये जेष्ठ शुक्ल एकादशी सबैभन्दा बढी फलदायी वा महत्वपूर्ण मानिन्छ । निर्जला एकादशीको व्रत एकदमै संयम साध्य हो । यस युगमा यो व्रत सम्पूर्ण सुख भोग र अन्तमा मोक्ष भनिएको छ । कृष्ण पक्ष र शुक्ल पक्ष दुबै […]

गर्भावस्थामा अपनाउनैपर्ने सावधानी

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भावस्थामा अपनाउनैपर्ने सावधानी.

गर्भावतीहरुको एउटै कामना हुन्छ, आफुले जन्माउने शिशु स्वस्थ र तन्दुरुस्त होस् । तर, कहिले काहीँ नसोचेको नतिजा आउँछ । गर्भबाट शिशुमा केही शारीरिक समस्या लिएर जन्मन्छन् । र, यसो हुनुमा गर्भावस्थामा गरिने कतिपय लापरवाही हुनसक्छ । चिकित्सकहरुका अनुसार गर्भावस्थाको क्रममा भएका सानो भन्दा सानो गल्तीले पनि शिशु अस्वस्थ हुन सक्छन् । पर्याप्त पौष्टिक आहार नलिनाले, […]

पर्याप्त र गहिरो निद्राका लागि

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on पर्याप्त र गहिरो निद्राका लागि.

किन मान्छेको निद्रा विथोलिदैछ ? यसमा खराब जीवनशैली मूख्य कारण बनेको छ । केही समयअघि निद्राकै सम्बन्धमा एक सर्वेक्षण भएको थियो, जसअनुसार खासगरी यी पाँच कारणले निद्रा विथोलिने देखिन्छ । चिन्ता, तनाव (५४ प्रतिशत), पर्यावरण (४० प्रतिशत), कार्य वा विद्यालयको शेड्युल (३७ प्रतिशत), मनोरञ्जन (३६ प्रतिशत) र स्वास्थ्य कारण (३२ प्रतिशत) छ । निद्रा एक […]

आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?

Published: (Updated: ) in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on आमाबुवाको बोली–व्यवहारबाट के सिक्छन् बालबच्चाले ?.

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँग रमाइरहेका छन् । आमाबुवाले पनि बालबच्चाका लागि पर्याप्त समय दिन पाएका छन् । अहिलेको अवस्थामा यसलाई राम्रो मौका यसकारण मान्नुपर्ने हुन्छ कि, धेरैजसो अभिभावकले बालबच्चाका लागि समय दिन सकिरहेका थिएनन् । दम्पती नै कामकाजी भएको अवस्थामा उनीहरुसँग बालबच्चाका लागि समय दिनै मुस्किल थियो । तर, लकडाउनयता बालबच्चा र अभिभावक एकसाथ […]

कति स–साना कुरामा लुकेको छ खुसी ?

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार by . Leave a Comment on कति स–साना कुरामा लुकेको छ खुसी ?.

एक दिनको अवधीलाई विभाजन गरेर हेर्नुहोस्, तपाईं दिनभरमा कति खुसी हुनुभयो ? कति दुःखी हुनुभयो ? कति उत्साहित हुनुभयो ? कति निरास हुनुभयो ? कति उन्मुक्त हुनुभयो, कति चिन्तित हुनुभयो ? हिसाब किताब गर्दा हामीले विताएका धेरैजसो क्षण दुःख, चिन्ता, ग्लानी, निरासा, उदासीमा वितेको हुनसक्छ । हामी लामो अवधी खुसीको स्थितिमा सायदै रहन सक्यौं । […]