Sajhamanch Archive

साहित्यिक परिवारले गर्यो विदाई तथा रचना वाचन कार्यक्रम

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on साहित्यिक परिवारले गर्यो विदाई तथा रचना वाचन कार्यक्रम.

बिर्तामोड । मनकामना साहित्यिक परिवारले विदाई तथा रचना वाचन कार्यक्रम आज सम्पन्न गरेको छ । विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले मनकामना कलेज बिर्तामोडमा स्थापित उक्त परिवारले विभिन्न समयमा विविध किसिमका कार्यक्रमहरु गर्दै आएको छ । परिवारका अध्यक्ष हरिकृष्ण भण्डारीको अध्यक्षतामा भएको कार्यकमको प्रमुख अतिथि सहायक क्याम्पस प्रमुख राजेन्द्र प्रसाईं रहेका थिए । सो […]

‘अटोरिक्सामा’ म्यूजिक भिडियो सार्वजनिक

Published: in टिप्स/जानकारी, मुख्य समाचार, लोकप्रिय, शिक्षा by . Leave a Comment on ‘अटोरिक्सामा’ म्यूजिक भिडियो सार्वजनिक.

बिर्तामोड । झापामा बजाज कम्पनीको अटोरिक्साका बिक्रेता हलेंसी ट्रेड लिङ्कका प्रोपाइटर चूडामणि पौडेलको रचना ‘अटोरिक्सामा’ नामक गीतको म्यूजिक भिडियो आज बिर्तामोडमा सार्वजनिक गरिएको छ । झापा, काठमाडौं र चितवनका विभिन्न भूगोलमा छायाङ्कन गरिएको ‘अटोरिक्सामा’ गीतको म्यूजिक भिडियोमा सञ्चारकर्मी रमेश तिवारी र कलाकार बन्दना आचार्यले मोडलिङ गरेका छन् । करिब ५ मिनेटको उक्त भिडियोमा अटोरिक्सा चालकको […]

‘परदेशी २’ मा दीलिपको इन्ट्री

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on ‘परदेशी २’ मा दीलिपको इन्ट्री.

कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको फिल्म ‘परदेशी २’ मा नृत्य र अभिनयमा निपूर्ण मानिने अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । फिल्ममा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । दीलिपसँग खिचेका […]

पूर्व मिस नेपाल खड्गीले वैवाहिक सम्बन्ध तोड्ने 

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on पूर्व मिस नेपाल खड्गीले वैवाहिक सम्बन्ध तोड्ने .

काठमाडौं । पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् । वैवाहिक […]

हिमेश बने नेपालको पहिलो कमेडी च्याम्पियन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on हिमेश बने नेपालको पहिलो कमेडी च्याम्पियन.

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए। उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्। विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त […]

सिनेमा हलमा नजान सरकारको आग्रह

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on सिनेमा हलमा नजान सरकारको आग्रह.

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले बिहीवार साँझ १९ वटा निर्णय गरेको छ । जसमध्ये १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना भएको छ । सरकारले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको छ । सिनेमा हलमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो […]

मुस्कानको कथामा चलचित्र बनाउँदै रमित

Published: in टिप्स/जानकारी by . Leave a Comment on मुस्कानको कथामा चलचित्र बनाउँदै रमित.

अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । ‘रमित ढुंगाना फिल्मस्’को व्यानरबाट रमितले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् । सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई […]

मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो : दीपिका पादुकोण

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on मेरो लागि सेक्सको मतलब शारीरिक रुपमा मात्रै नजिकिनु थिएन, भावनात्मक रुपमा पनि जोडिनु थियो : दीपिका पादुकोण.

एजेन्सी । दीपिका पादुकोण बलिउडकी यस्ती अभिनेत्री हुन् जो अभिनयको साथसाथै स्पष्टवक्ताको रुपमा पनि चिनिन्छिन् । उनले सन् २०१७ मा बलिउडकै अभिनेता रणवीर सिंहसँग विवाह गरिन् । उनी वैवाहिक जीवनमा पनि उत्तिकै खुशी छिन् । र उनका श्रीमान पनि । रणवीर सिंहसँग विवाहभन्दा पहिले दीपिका रणबीर कपूरसँग प्रेमसम्बन्धमा थिइन् । जुन सम्बन्धमा उनलाई धोका भयो […]

 पलले आँचलसहित तीनजनालाई आफूले पछ्याउने सूचीबाट हटाए

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on  पलले आँचलसहित तीनजनालाई आफूले पछ्याउने सूचीबाट हटाए.

अहिलेको समयमा कुनै पनि व्यक्तिको लोकप्रियता मापन गर्ने तराजु बनेको छ, सामाजिक सञ्जाल । फेसबुक, इन्स्टाग्राम र ट्विटरलगायतका माध्यममा जसको धेरै फलोअर्स हुन्छ उसलाई लोकप्रिय व्यक्ति मान्ने गरिन्छ । अहिलेको पुस्ता फोटो र भिडियो साझेदार गर्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा बढी आकर्षित छ । नेपालमा पनि यसको प्रयोग गर्नेको संख्या निकै ठूलो छ । राजनीतिज्ञदेखि नेपाली […]

मिरुनालाई ‘जारी’ को आश

Published: in टिप्स/जानकारी by . Leave a Comment on मिरुनालाई ‘जारी’ को आश.

संख्यात्मक हिसाबले अभिनेत्री मिरुना मगरले ‘लालपूर्जा’, ‘रोज’, ‘साइनो’ र ‘च च हुईं’ गरि चार फिल्ममा अभिनय गरिसकेकी छन् । भर्सटायल अभिनेताको रुपमा चिनिने सौगात मल्ल र विपिन कार्कीसँगको फिल्म ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले अहिलेसम्म हिटको सुख भने प्राप्त गर्न सकेकी छैनन् । उनले अभिनय गरेका सबै फिल्मले हलमा घुँडा टेकेका छन् । […]