काठमाडौं । नेपाली कथानक चलचित्र ‘जय भोले’ले लगानी सुरक्षित गरेको छ । फुलपातीका दिनबाट प्रदर्शनमा आएको चलचित्रले लगानी सुरक्षित गरेको निर्माण पक्षले जनाएको छ । निर्देशक अशोक शर्माले चलचित्रले एक हप्तामा ३ करोड २ लाख ग्रस कलेक्सन गरेको जानकारी दिए । ‘जय भोले’ एक करोड ३५ लाखमा निर्माण भएको चलचित्र हो । मल्टिस्टारर चलचित्र ‘जय […]
मुम्बई । अध्ययनले मानिसलाई सफल बनाउँछ । तर सफलताको मुख्य कसि भने अध्ययन होइन । जसको ज्वलन्त उदाहरण बलिउडलाई लिन सकिन्छ । बलिउडमा यस्ता थुप्रै सेलिब्रेटी छन् । जसले अध्ययन कम भएपनि कलाकारितामा राम्रो उचाई बनाएका छन् । ती १० कलाकारको चर्चा आज गर्न खोजिएको छ । अक्षयकुमार : अक्षयले मुम्बईको खालसा कलेज ११ कक्षामा भर्ना […]
एउटा चलचित्र निर्माणका लागि कति बजेट आवश्यक पर्छ भन्ने कुरा चलचित्रको स्क्रिप्ट, कथाले मागेको लोकेसन, कलाकार र प्रविधिले निर्धारण गर्छ । नेपालमा मात्रै होइन, हलिउड होस् या बलिउड जुनसुकै चलचित्र उद्योगमा चलचित्रको बजेट निर्धारण गर्ने मुख्य पक्ष यिनै हुन् । बाँकी साहायक पक्ष हुन् । नेपालमा व्यावसायिक चलचि निर्माणका लागि डेढदेखि दुई करोड रुपैयाँ लाग्ने […]
मुम्बई । गायिकाहरूलाई यौन दुर्व्यवहार गरेको अभियोग लागेपछि संगीतकार अनु मलिक तनावमा परेका छन् । उनलाई एउटा टेलिभिजन कार्यक्रमको निर्णयबाट निकालिएको छ । सन् २००४ देखि रियालिटी शो इन्डियन आइडलमा निर्णायक थिए । इन्डियन आइडल जूनियर ७ र ८ औँ सिजनमा उनी निर्णायक भएका थिएनन् । इन्डियन आइडलका हरेक सिजनमा उनी निर्णायकको भूमिकामा देखिएका थिए […]
काठमाडौं । हरेक वर्ष दशैं नजिकिँदै जाँदा दशैं सम्बन्धी दर्जनौं गीत सार्वजनिक हुन्छन् । यूट्युबमा सार्वजनिक हुने गीतहरू रेडियो र टेलिभिजनमा पनि बज्छन् । तर पनि रेडियो टेलिभिजनमा दशैंका पुराना केही गीतकै दबदबा बढी देखिन्छ । दशैंका केही यस्ता गीत छन्, जुन कालजयी बनेर स्रोता, दर्शकको मुखमा झुण्डिएका छन् । जसलाई दशैंका सदावहार गीतका रुपमा […]
दूधे । वडा दशैं, शुभ दिपावली तथा छठ पर्वको उपलक्ष्यमा झापाको झिलझिलेमा सांगीतिक कार्यक्रम हुने भएको छ । विगत वर्षलाई निरन्तरता दिदै शिवसताक्षी युथ क्लबको आयोजनामा सांगीतिक साँझ हुन लागेको सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । कात्तिक १३ देखि २० गतेसम्म झिलझिले म्युजिकल ईभ लाईभ ईन कन्सर्ट हुने संयोजक सुरज रिङ्गालुङ राईले जानकारी […]
काठमाडौं। चलचित्र छक्का पञ्जा ३ ले अहिले पनि आक्रमक व्यापार गरिरहेको छ । सिनेमा घरहरुमा चलचित्र हेर्न आउने दर्शकको कमी भएको छैन । लामो लाइन बसेरै भए पनि चलचित्र हेर्न दर्शकहरु उत्साहित छन् । चलचित्र घटस्थापनाका दिनबाट प्रदर्शनमा आएको हो । शनिबार बिदाको दिन भएका कारण पनि देशै भरका अधिकांश चलचित्र घरमा दर्शकको ओइरो लागेको […]
सुरुङ्गा । नेपाल आइडलको सिजन २ का प्रतिश्पर्धी सुमित पाठकलाई जिताउन अभियान सुरु भएको छ । झापा सुरुङ्गा निवासी सुमित अडिसन राउण्डदेखि नै दर्शकको मन जित्न सफल भएसँगै उनलाई जिताउन झापाली लागि परेका छन् । झापाका युवा समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा सुमित पाठक जिताऊ अभियान गठन गरिएको छ । सुमितको विजयका लागि अन्तरााष्ट्रिय झापाली समाजका […]
झापा । झापाली गायिका निशु ढकालले नेपालीहरुको महान् चाड विजयादशमीको अवसर पारेर दशैं गीत सार्वजनिक गरेकी छन् ।‘यो रमाइलो दशैं आयो’ बोलको गीत उनले सार्वजनिक गरेकी हुन् । गीतमा शब्द, संगीत तथा एरेन्ज नविन के. तिमल्सिनाको रहेको छ । गीतको भिडियो सुनिल शाहीले खिचेका हुन् । दशैंको अवसरमा सार्वजनिक यस गीत लाखौं नेपालीले मन पराउनेमा […]
काठमाडौँ । हिन्दू नेपालीको पर्व दशैं हामी नेपालीको घरआँगनमा भित्रिसकेको छ । वर्षभरी एक्सन कटमा रमाउने कलाकारलाई पनि यतिबेला दशैंको माहोलले छोइसकेको छ । दशैंको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न सकिन्छ । केही कलाकार यो वर्ष फूर्सद निकालेर आफन्तसँग दशैं मनाउने कसरतमा छन् भने केही सांगीतिक कार्यक्रमको व्यस्तताले दशैं मनाउन नपाउने बताउँछन् । कतिपय […]