Sajhamanch Archive

अवैध रुपमा भित्रिने भारतीय कुखुराले नेपाली कुखुरा व्यवसाय धरापमा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on अवैध रुपमा भित्रिने भारतीय कुखुराले नेपाली कुखुरा व्यवसाय धरापमा.

भद्रपुर । अवैध रूपमा नेपाल भित्रिने भारतीय कुखुराका कारण नेपाली कुखुरा व्यावसाय धरासयी भएको भन्दै झापाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराइएको छ । खुला सिमानाका कारण झापामा भारतीय कुखुरा अवैध आयात गरिदा नियमनकारी निकायले चासो नदेखाउदा नेपालको पोल्ट्री ब्यावसाय धरापमा पर्ने परेको भन्दै व्यावसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्याकर्षण गराएका हुन् । सिमा क्षेत्रमा खटिने नेपाल […]

सडक स्तरोन्नतीको काम गुणस्तरहीन भएको स्थानीयको आरोप

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सडक स्तरोन्नतीको काम गुणस्तरहीन भएको स्थानीयको आरोप.

भद्रपुर । भद्रपुर नगरलाई आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्य लिएर सुरु भएको सडक स्तरोन्नतीको काम गुणस्तर विवादमा परेको छ । सघन शहरी विकास कार्यक्रम अन्र्तगत ६ वटा प्याकेजमा भइरहेका काम मध्ये पहिलोचरण र दोस्रो चरणका चालु योजनाका अधिकांश सडक विस्तारका काम गुणस्तरहीन पाइएपछि गुणस्तर विवाद बढेको हो । आर्थिक वर्ष २०७३÷०७४ बाट काम सुरु […]

बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सवको भव्य उद्घाटन

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सवको भव्य उद्घाटन.

बिर्तामोड । बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव शुक्रबारदेखि सुरु भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन प्रदेश १ का मख्यमन्त्री शेरधन राईले गरिदिएका हुन् । मुख्यमन्त्री राईले शान्तिका प्रतिक परेवा उडाएर महोत्सव उद्घाटन गरिरहँदा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो । उद्घाटनअघि आदिवासी जनजातीसहितको प्रभातफेरी र्याली निकालिएको थियो । महोत्सव २३ माघसम्म […]

युरोपलाई प्रधानमन्त्री ओलीको कटाक्ष- हाम्रो एयरपोर्ट खत्तम हो कि फ्रान्सको ?

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on युरोपलाई प्रधानमन्त्री ओलीको कटाक्ष- हाम्रो एयरपोर्ट खत्तम हो कि फ्रान्सको ?.

स्वीटजरल्याण्ड । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भन्दा नेपालको हवाइ सेवा राम्रो रहेको दाबी गरेका छन् । तर, भारतको भन्दा राम्रो हवाइ सेवा भएता पनि युरोपले नेपाली जहाजलाई अनुमति नदिनु दुःखद भएको प्रधानमन्त्रीको गुनासो छ । नेपालले फ्रान्सबाट दुईवटा एयरबस किनेको तर ती एयरबस फ्रान्समै उडाउन नपाइएको भन्दै प्रधानमन्त्री ओलीले फ्रान्सप्रति कटाक्ष गरे । आइकाओले […]

अल विदा देवी घिमिरे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अल विदा देवी घिमिरे.

बिर्तामोड । तत्कालीन गरामनी गाविसमा २०५४ सालको निर्वाचनबाट विजयी अध्यक्ष देवी घिमिरेको ६२ वर्षकै अल्पायुमा आज निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा उनको आज साँझ ६ः५३ मा निधन भएको हो । फोक्सोको निमोनिया भई एआरडिएस अवस्थामा आईसीयुमा राखेर उपचार भइरहेकोमा एक सातादेखि मुटु र किड्नीमा समेत संक्रमण भएकाले उपचारकै क्रममा उनको निधन […]

बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडको परिचय विस्तारमा महोत्सव महत्वपूर्ण हुने विश्वास.

बिर्तामोड । माघ ११ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार महोत्सवको लागि २१० वटा स्टलहरु निर्माण गर्नेसहितका ९५ प्रतिशत तयारी पूरा भएको जनाइएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिउँसो १२ बजे महोत्सवको समुद्घाटन गर्ने आयोजक बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिएका छन् । बुधबार महोत्सवस्थलमा पत्रकार सम्मेलन […]

‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by . Leave a Comment on ‘पूर्व नेपाल सहकारी हुने विरुवाको चिल्लो पात’ : संयोजक उप्रेती.

बिर्तामोड । झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यालय रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव आज बिर्तामोडमा सम्पन्न गरिएको छ । बिर्तामोड सेवा केन्द्रको व्यवस्थापन तथा संयोजक गणेश ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व नेपालको वित्तीय झलकसहित सामाजिक क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमहरु बारे चर्चा गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित […]

भ्रुणको हत्या गरी खाल्डोमा पूर्ने आमा–छोरी नै प्रहरीको फन्दामा

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भ्रुणको हत्या गरी खाल्डोमा पूर्ने आमा–छोरी नै प्रहरीको फन्दामा.

तेह्रथुम । छथर गाउँपालिका–१ आङदिममा भ्रुण हत्या गरेको आरोपमा मंगलबार दिउँसो आमा–छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्रुण हत्या गरेको आरोपमा सोही स्थान बस्ने वर्ष २० की दालमु शेर्पा र निजको आमा ४५ वर्षीया कल्पना शेर्पालाई पक्राउ गरिएको हो । छोरी दालमु शेर्पाको गर्भमा रहेको भ्रुण हत्या गरेको आशंकामा स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी चौकी […]

सीमा क्षेत्रमा उच्च सतर्कता, अवैध मासुजन्य वस्तुको आयातमा कडाई

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on सीमा क्षेत्रमा उच्च सतर्कता, अवैध मासुजन्य वस्तुको आयातमा कडाई.

मेचीनगर । गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात रोक्न सीमाक्षेत्रमा उच्च सतर्कता अप्नाउदैं चेकजाँचमा कडाई गरेपछि मासुतथा मासुजन्य वस्तु धमाधम पक्राउ पर्न थालेका छन् । नेपाल सरकार कृषि तथा पशुपक्षी मन्त्रालय पशु सेवा विभागले पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टालाई गुणस्तरहिन मासु तथा मासुजन्य वस्तुको अवैध आयात नियन्त्रणमा सक्रिय पूर्वक लाग्न र नाकामा उच्च सतर्कता अप्नाउन […]

ऐन लत्याउँदै झापामा सहकारीका संघहरु !

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विचार/ब्लग, सहकारी, by . Leave a Comment on ऐन लत्याउँदै झापामा सहकारीका संघहरु !.

नेपाल सहकारी अभियानका लागि उर्वर भूमि बनेको छ । नेपाल सरकारले सहकारीको अवधारणा अघिसारेको ६५ वर्ष बितेपनि सहकारी संस्था खुलेको मितिले ६२ वर्षमा अभियान यात्रारत छ । यो अवधिको सहकारी यात्रामा अनेकन उतार चढावहरु अभियानले भोगेको इतिहास हामीसँग छ । सहकारी कहिले पञ्चहरुको कमाई खाने साधन बन्यो त कुनै समयमा पारिवारिक व्यापारको औजार पनि । […]