Sajhamanch Archive

माइमेलामा एनएमसीको खाद्यमेला

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on माइमेलामा एनएमसीको खाद्यमेला.

कनकाई । माघे संक्रान्तिको अवसरमा आजदेखि कनकाई माईको कोटीहोम स्थलमा तीन दिने एनएमसी खाद्यमेला सुरु भएको छ । पवित्र कनकाई माइमा आजदेखि सुरु भएको मकर मेलाको सन्दर्भ पारेर संस्थाले एनएमसी खाद्यमेला सुरु गरेको हो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीको रजत वर्षको उपलक्ष्यमा खाद्य मेला आयोजना गरिएको हो । संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले नेपालीका मौलिक […]

राष्ट्रिय सभा अध्यक्ष र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय सभा अध्यक्ष र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट.

काठमाडौ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत हाउ यानकीले शिष्टाचार भेटघाट गर्नुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार भएको भेटमा अध्यक्ष तिमिल्सिनाले यानकीलाई नेपालको लागि चिनियाँ राजदूतमा नियुक्ति भएकोमा बधाई व्यक्त गर्नुभयो । उक्त शिष्टाचार भेटमा अध्यक्ष तिमिल्सिनाले चीनले गरेको तिब्र आर्थिक बृद्धिबाट नेपालले फाइदा लिनसक्ने बताउनुभयो । ‘नेपालको सामाजिक, […]

युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on युएईलाई हराउँदै नेपाल सेमिफाइनलमा.

काठमाडौं । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराएको हो । नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा […]

मेची उद्योग वाणिज्य संघको अध्यक्षमा ऋषि तिम्सिना विजयी

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on मेची उद्योग वाणिज्य संघको अध्यक्षमा ऋषि तिम्सिना विजयी.

मेचीनगर । मेची उद्योग वाणिज्य संघ मेचीनगरको अध्यक्ष पदमा वर्तमान महासचिव ऋषि तिम्सिना ६ मतले विजयी भएका छन् । निर्वाचन समितिबाट आधिकारिक घोषणा हुन बाँकी छ । नेपाल राष्ट्रिय वाणिज्य संघ झापाका अध्यक्ष पर्वत कार्कीले तिम्सिनाले विजय प्राप्त गरेको जनाएका छन् । यसैबीच नेकपासहितको संयुक्त व्यावसायी प्यानलबाट उम्मेदवार बनाइएको तिम्सिना विजयी भएको भन्दै अविरजात्रा भइरहेको […]

सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहाराको साधारणसभाः आगामी वर्ष ९ अर्बको वासलात बनाउने लक्ष्य.

बिर्तामोड । शेयर सदस्य संख्याका आधारमा नेपालको सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपालको आज २२औं साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षता तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । झापाको बिर्तामोड नगरपालिका २ चारपानेमा मुख्य कार्यालय रही इलाम, मोरङ, सुनसरी, उदयपुरलगायत ६ जिल्लालाई कार्यक्षेत्र बनाएको संस्थामा हाल […]

सुन्तलाको पकेट क्षेत्रमा नै मासिँदैछ बोट

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by . Leave a Comment on सुन्तलाको पकेट क्षेत्रमा नै मासिँदैछ बोट.

पाँचथर । सुन्तलाको पकेट क्षेत्र मानिएको फिदिम नगरपालिका भित्रकै सुन्तलाका बोट मासिन थालेका छन् । अज्ञात रोगका कारण सुन्तलाको बोट धमाधम मासिन थालेको हो । नगरपालिका क्षेत्रको एक घर बराबर ५५ बोट सुन्तलाका बोटहरु हालै मासिएका हुन् । विगतमा यहाका सुन्तला जापानसम्म निर्यात हुन्थ्यो । तर, अब त्यो समय रहेन । फिदिम नगरपालिका ५ का […]

खुदुनाबारीमा पनि सिम्रिक

Published: in मुख्य समाचार, सहकारी by . Leave a Comment on खुदुनाबारीमा पनि सिम्रिक.

अर्जुनधारा । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले अर्जुनधारा ३ खुदुनाबारीमा आफ्नो नयाँ सेवाकेन्द्र बिस्तार गरेको छ । पुष २७ गते शुक्रबार एक कार्यक्रम गरी संस्थाको १४औं शाखाको उद्घाटन गरिएको हो । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले कार्यालय प्रवेशद्वारा टाँगिएको रिबन काटेर यसको उद्घाटन गरिदिएका हुन् । कार्यालय उद्घाटन पछि […]

बिर्तामोडमा हिकभिजनको डिपीपी

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बिर्तामोडमा हिकभिजनको डिपीपी.

बिर्तामोड । सिसि टिभी क्यामेराका लागि उत्कृष्ट उत्पादक कम्पनी हिकभिजनले शुक्रबार झापाको बिर्तामोडमा डिलर पार्टनरसीप प्रोगाम (डिपीपी)सहित तालिम सम्पन्न गरेको छ । बिर्तामोडको तेजस्वी कम्प्युटर सपोर्टको संयोजनमा आयोजित डिपीपीमा चाइनाको मुख्य कार्यालयका एशिया प्यासिफिक सेल्स म्यानेजर मार्टिन, टेक्निकल डिपार्टमेन्टका अर्वर्ट र क्वीङसाङले बजारीकरण तथा प्राविधिक विषयमा सहजीकरण गरेका थिए । सो कार्यक्रममा सेफ्टी एण्ड सेक्युरिटीका […]

फिदिममा जारी फाल्गुनन्द फुटबल प्रतियोगिताः झापा ११ फाइनलमा प्रवेस

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार by . Leave a Comment on फिदिममा जारी फाल्गुनन्द फुटबल प्रतियोगिताः झापा ११ फाइनलमा प्रवेस.

पाँचथर । पाँचथरको फिदिममा जारी १० औं फाल्गुनन्द फुटबल प्रतियोगितामा झापा ११ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफलाइनल खेलमा सरस्वती युथ क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै झापा ११ फाइनलमा प्रवेस गरेको हो । खेलको ५३ औं मिनेटमा झापाका तर्फबाट खेलाडी कर्ण लिम्बुले गरेको गोलले नै झापालाई फाइनलमा प्रवेश गरायो । विदशी खेलाडीका […]

पृथ्वीनारायण शाहको मृत्युको कारण के थियो, बाघको आक्रमण कि रोग ?

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on पृथ्वीनारायण शाहको मृत्युको कारण के थियो, बाघको आक्रमण कि रोग ?.

काठमाडौं । आधुनिक नेपालका निर्माता मानिएका पृथ्वीनारायण शाहको जीवनीका केही पक्षबारे केही विवाद विद्यमान छन्। तत्कालीन गोरखा राज्यमा विसं १७७९ पुस २७ गते जन्मिएका शाह २० वर्षको उमेरमा राजा बने। साना राज्यको एकीकरण अभियानमा लागेका शाहले काठमाण्डू उपत्यकाका तीन राज्य सहित धेरै राज्यलाई एकीकरण गरेका थिए। उनको मृत्यु ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा भयो । […]