जनकपुर । झापाको भद्रपुरका युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको छ लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा सफल बनेका ढकालको योगदानको कदर गर्दै नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको हो । आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५औं राष्टिय महाधिवेशन उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित ढकाललाई सम्मानपत्र प्रदान […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि आज आमसञ्चारको उपयोग, पत्रकारिता, सूचनाको हक एवम् मुलुकी संहिताबारे प्रशिक्षण दिइएको छ । झापाको पहिलो समाचारमुलक न्यूजपोर्टल साझामञ्च डट कमको मातृसंस्था साझामञ्च मिडिया प्रालिको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा जनप्रतिनिधि तथा कर्मचारीलाई उक्त प्रशिक्षण दिइएको हो । खोजपत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले कार्यक्रममा सहजीकरण गरेका […]
पाँचथर । पाँचथर प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ इम्बुङका देवेन्द्र शिवाको किर्ते गरी नागरिता बनाएको घटनामा तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारीसहित ८ जनालाई प्रतिबादी बनाएर पाँचथर जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । जसमा ५ सरकारी कर्मचारी छन् भने अन्य ३ जना रहेका छन् । अन्तिम पल्ट २०७२ सालमा जात तथा थर नै फरक पर्ने गरी गौरब […]
काठमाडौं ।नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, सात सहमहामन्त्री र एक कोषाध्यक्षसहित १३ पदाधिकारी राख्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत […]
भद्रपुर । झापा भद्रपुरका जनप्रतिनिधिहरुलाई विपद जोखिम न्यूनिकरणका उपाय, व्वस्थापकीय नीति–नियम तथा कार्ययोजना सम्बन्धी अभिमुखीकरण प्रदान गरिएपको छ । भद्रपुर नगरपालिकाको सभाहलमा बिहीबार जनप्रतिनिधिहरुलाई रेडक्रसले विपद जोखिम न्यूनिकरणका विषयमा अभिमुखीकरण प्रदान गरेको हो । रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ र नेपाल रेडक्रस सोसाइटी झापा शाखाको संयुक्त आयोजनामा सम्पन्न अभिमुखीकरणमा रेडक्रसको अन्तर्राष्ट्रिय संगठन (आईसीआरसी)–का कृष्ण केसी, रेडक्रस अन्तर्राष्ट्रिय […]
झापा । बिर्तामोडमा मुख्य कार्यालय रही जिल्लाभर कार्यक्षेत्र रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको १९औं स्थापना दिवस तथा वार्षिकोत्सव समारोह आज सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई प्रमुख आतिथि बनाएर गरिएको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथिहरु तथा सहभागी शेयर सदस्यहरुलाई उपाध्यक्ष इश्वरीप्रसाद खरेलले शब्दद्वारा स्वागत गरेका थिए […]
पाँचथर । युवती बलात्कारको घटना दिनानु दिन बढ्न थालेका छन । पाँचथर फाल्गुनन्द गाँउपालिकाकी एक सुस्त मनस्थितिकी युवती आफ्नै गाउँले बाट बलात्कारको सिकारमा परेकी छन् । मंसिर २८ गते साँझ भएको यस घटनामा बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाँउपालिका वडा नं. २ का लाले भनिने शुरेस भुजेल पक्राउ परेका छन् । पीडितका आफन्तका अनुसार सुस्त मनस्थितिकी […]
कमल । कमल गाउँपालिकासँग स्थानीयबासीको सहमति पछि आइतबारबाट बन्द केर्खा बैगुन्धुरा सडक आजबाट खुलेको छ । निर्माणाधिन सडकमा गाउँपालिकाले पानी हाल्ने र ठेक्केदारलाई तुरुन्त बोलाई काम सम्पन्न गर्ने गाउँपालिकाले प्रतिबद्धता जनाएपछि सडक खुलेको हो । ठक्केदारले विचैमा काम छाड्दा सडकबाट निस्किएको धुलोले स्वास्थमा समस्या आउन थालेपछि स्थानीयले सडक बन्द गरेका थिए । सडक निर्माणको ठेक्का […]
बुद्धशान्ति । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ । कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छन्, कसैको समस्या हल गर्न […]
काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले दक्ष र सीपयुक्त कामदारको परिश्रमबाट मुलुकले आर्थिक समृद्धि हासिल गर्ने उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवश २०१८ को अवसरमा आज एक शुभकामना सन्देश दिंदैे प्रधानमन्त्री ओलीले नेपाल नविन सोचका साथ आर्थिक समृद्धिको यात्रामा अग्रसर रहेको उल्लेख गरेका हुन् । “देशलाई समृद्ध र सुखी बनाउन सबै तह र तप्काले […]