काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेकपा नेतृत्वको सरकारले अब नयाँ उडान भर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा विभिन्न जिल्लाका कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रममा अध्यक्ष ओलीले सरकारले अब सुशासन, विकास, समृद्ध नेपाल सुखी नेपालीतर्फको उडान भर्ने बताएका हुन् । ʻसाथीहरूको प्रवेशले पार्टी अझ गतिशील भएको छ […]
साउन(श्रावण)को शुक्लपक्षको पञ्चमी नागपञ्चमीका नामले परिचित छ। यो दिन प्रत्येकले आफू बस्ने घरको ढोकामा नागको चित्र टाँसेर पूजा गर्छन्। आखिर किन टाँसिन्छ त ढोकामा नागको चित्र? प्रत्येक गृहस्थाश्रमीले आफ्नो गृहद्वारका दुवैतर्फ गोबरद्वारा निर्मित नाग वा सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुवो, धानको लाबा आदि पदार्थहरू चढाई गन्ध, पुष्पादिले पूजा गरी नागको आराधना […]
मेचीनगर । स्थानीय तहमा बृद्धि भएको करको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन भएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नम्बर १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरुले मेचीनगरको मुख्यद्वारमा दुईघण्टा धर्ना दिनुका साथै नारावाजीसहित नगरपालिका र सम्बन्धित वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले अवैज्ञानिकरुपमा नगरबासीको ढाड सेक्ने गरी नगरपालिकाले गरेको कर बृद्धि तत्काल […]
झापा । झापामा फोहोरमैला व्यवस्थापन गर्न पाँच ओटा स्थानीयतह एक जुट भएका छन् । नगरपालिका क्षेत्र भित्रका हाट तथा बजारबाट निस्किएको फोहोर व्यवस्थापनका लागि चुनौती बन्दै गएको बेला पाँच ओटा नगरपालिका त्यसको व्यवस्थापनका लागि एक जुट भएका हुन् । उनीहरु फोहोरलाई मोहर बनाउन लागि परेका छन् । झापाको शिवसताक्षी, कनकाई, बिर्तामोड, अर्जुनधारा र मेचीनगर नगरपालिका […]
हल्दिबारी । जिल्लाका १० उत्कृष्ट सहकारीभित्र पर्ने हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पाँचौं शाखा आजदेखि हल्दिबारी गाउँपालिकाको मंगलबारेमा सुरुवात गरेको छ । हल्दिबारी गाउँपालिका वडा नं. ४ को मंगलबारे बजारमा संस्थाको शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो । हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन तथा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले रिवन काटेर नयाँ कार्यालयको उद्घाटन […]
धनकुटा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार पूर्वको जनजीवन प्रभावित भएको छ । बन्दको प्रभाव तराईका जिल्ल्लाहरुमा आंशिक प्रभाव परेको छ । पसल व्यवसाय खुल्ला छन् भने सवारी साधन छिट फुट रुपमा चलेका छन् । शिक्षण संस्था, कलकारखाना, बजार, पसल कम मात्रामा सञ्चालनमा आएका छन् । बन्दको प्रभाव प्रदेश […]
गौरादह । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक मंगलबार विहान बम विष्फोट भएको छ । ग्वालडुब्बामा रहेको वडा ७ को कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । मोटरसाइकलमा आएका दुइजनाले बिस्फोटक पदार्थ जस्तो सामाग्री फ्यालेपछि आवाज सहित पड्केको स्थानीयले जानकारी दिए । बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने […]
काठमाडाैँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केपी ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका उपलब्धी सार्वजनिक गरेकाे छ । साेमबार सार्वजनिक गरिएकाे ७४ पृष्ठ लामो प्रतिवेदनमा सुन तस्करलार्इ कार्वाहीदेखि सिन्डिकेट अन्त्यसम्मलार्इ उपलब्धीका रूपमा समेटिएका छन् । बिकास निर्माणकाे ढिलासुस्ती हटाउने कदम, अाैचित्यहीन भ्रमणमा नियन्त्रण, सुरक्षाकर्मी दुरूपयाेगकाे अन्त्य, राजमार्ग र सडक सुरक्षा प्रबन्ध, प्रट्राेलियम चुहावट राेक्न लकिङ […]
झापा जिल्लावृत्तमा केन्द्रित भएर किंवा झापा सदरमुकाम, झापाका सबभन्दा ठूला शहरहरू क्रमशः विर्तामोड, दमक, गौरादह, धुलाबारी, काँकरभिट्टा इत्यादि मात्रका सेरोफेरोलाई लेखकीय आधार बनाउने हो भने देशमा प्रकीर्ण सबैखाले विकृति–बिसंगतिमा सुधार अवश्यै सजिलो छैन । सरकारी नियामक निकायहरू ऐन–कानूनका प्रति अभ्यन्तरबाटै जवाफदेही नभएसम्म परम्परादेखि कचल्टिदै आएका बैइमानी र ऐन–कानून गिजोलेर अबैध किसिमका काम मिलाई फत्ते गरादिने […]
मेचीनगर । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४‐ख) मा गाउँपालिकाका उपाध्यक्ष वा नगरपालिकाका उपप्रमुखको आठवटा काम, कर्तव्य र अधिकार उल्लेख छ । सोही व्यवस्था अनुसार पुस २६ देखि २७ गते सम्म सम्पन्न मेचीनगर नगरसभाले कानुनले व्यवस्था गरे अनुसार न्यायिक समिति गठन गर्यो । तर, इजलास व्यवस्थापन नहुँदा विवादको सुनुवाइमा समस्या […]