Sajhamanch Archive

बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on बुर्किनामा भएको नरसंहारमा ३९ जना मारिए : पुरुषलाई छोपीछोपी हत्या, महिलालाई गाउँ छाड्न आदेश.

बुर्किन फासोको उत्तरी क्षेत्रमा भएको नरसंहारका क्रममा ३९ जना मारिएका छन् । जिहादीहरुले एउटा गाँउमा गरेको आक्रमणमा परी उनीहरु मारिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थलबाट अनौपचारिक रुपमा प्राप्त जानकारी अनुसार घटनामा परी ५० भन्दा बढीको मृत्यु भएको छ । सरकारका प्रवक्ताले सरकारी सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा कारवाही अभियान चलाएको बताएका छन् । विद्रोहीले अत्यन्त […]

चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनबाट विभिन्न मुलुकले सुरु गरे आफ्ना नागरिकको उद्धार.

काठमाडौं । चीनबाट विभिन्न मुलुकले आफ्ना नागरिकहरुको उद्धार सुरु गरेका छन् । खतरनाक ‘कोरोनाभाइरस’को संक्रमण बढ्दै गएपछि जापानले वुहानबाट आफ्ना नागरिकलाई स्वदेश लगेको छ । राजधानी टोकियो पुग्नुअघि भाडामा लिइएको एक विशेष विमानभित्रै उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । अस्ट्रेलिया, न्यूजिल्यान्ड र ‘ईयू’ले पनि आफ्ना नागरिक वुहानबाट बाहिर लैजाने योजना बनाएका छन् । चीनबाट आफ्ना […]

चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on चीनमा कोरोना भाइरसका कारण १ सय ६ को मृत्यु, ४५ सय संक्रमित.

चीनमा खतरनाक कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । ४५ सय संक्रमित भेटिएका छन् । पहिलो पटक संक्रमण देखिएको वुहान शहरमा मात्रै मृत्यु हुनेको सख्या ७६ पुगेको छ । राजधानी बेइजिङमा पनि पहिलो पटक संक्रमणका कारण एक जना ५० वर्षिय व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने अधिकांश बढी उमेरका र […]

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु.

काठमाडौं । टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय समयअनुसार ८ बजेर ५५ मिनेट जाँदा महसुस भएको हो । भूकम्पको धक्का छिमेकी सिरिया, […]

कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा फैलियो.

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण अन्य पाँच देशमा पनि फैलिएको छ । थाइल्यान्डले नयाँ कोरोना भाइरसका चार संक्रमित पाइएको पुष्टि गरेको छ । जसमा एकजना थाई नागरिक र तीन चिनियाँ पर्यटक रहेका छन् । जापान, दक्षिण कोरिया र अमेरिकामा पनि एक–एक जना संक्रमित भेटिएका छन् । सबै संक्रमित चिनियाँ शहर बुहानका वा […]

१३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on १३५ किलोको ज्यान भएको आतंककारी पक्राउ, ट्रकमा हालेर जेल लगियो.

इराकको मोसुल सहरस्थित आतंकवादी संगठन आइएसको इलाकामा सरकारी फौजले छापा मारेर एक भिमकाय आतंकवादीलाई पक्राउ गर्न सफल भयो । आतंकवादी समूह आइएसका ती सदस्यको ज्यान यति ठूलो थियो कि पुलिसको गाडीमा समेत लैजान असम्भव भयो । जसका कारण शिफा अल निमा नामक उक्त व्यक्तिलाई ट्रकमा हालेर जेल लग्नुपरेको थियो । उक्त व्यक्तिको जीउको वजन १ […]

यी हुन् विश्वकै लामो कपाल भएकी युवती

Published: in विविधा, विविधा, विश्व समाचार by . Leave a Comment on यी हुन् विश्वकै लामो कपाल भएकी युवती.

विश्वमा सबैभन्दा लामो कपाल भएकी किशोरी निलांशी पटेल एकपटक फेरी चर्चामा आएकी छिन् । सन् २०१८ मा आफ्नो लामो कपालका लागि गिनिज बुकमा नाम लेखाएकी निलांशीले हालै आफ्नै त्यो रेकर्ड तोडेकी छिन् । भारतको गुजराँतमा बस्ने निलांशीको कपाल ६ फिटभन्दा पनि लामो भएको छ । सन् २०१८ मा गिनिज बुकमा नाम लेखाउँदा उनी जम्मा १६ […]

रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिए.

काठमाडौं । रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेवले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा संशोधनको प्रस्ताव राखेपछि प्रधानमन्त्री मेदवेदेवले पदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री मेदवेदेवले राष्ट्रपति पुटिनको प्रस्तावले सत्ता सन्तुलनमा काफी अहम बदलाव आउने बताएका छन् । उनले संविधान संशोधनले कार्यकारी प्रमुख, मन्त्रिमण्डल र न्यायपालिका जस्ता महत्वपूर्ण अंगहरुको शक्तिमा फेरबदल आउने भएकाले आफुले […]

माईमेलामा सवारी साधन अवात जावतमा सहज

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on माईमेलामा सवारी साधन अवात जावतमा सहज.

शिवसताक्षी । झापाको प्रसिद्ध कनकाई माईमेलामा पर्व पश्चिम सवारी साधान आवत जावतमा सहज बनाइएको छ । प्रहरीको सक्रियतामा कनकाई पुलमा सवारी साधनलाई सहज रुपमा आवत जावतलाई सहज बनाइएको हो । मकर नुहाउन र मेला भर्न आउने श्रद्धालु भक्तजनहरुलाई प्रहरीले खोलाबाट आवत जावत गर्न जानकारी गराएपछि कनकाई पुलमा भीड हटेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ […]

खाल्डोले बस निल्यो, ६ चिनियाँको मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on खाल्डोले बस निल्यो, ६ चिनियाँको मृत्यु.

सडकको मध्यभागमा अचानक पैदा भएको खाडलमा यात्रुबस खस्दा चीनमा ६ जनाको मृत्यु भएको छ। १६ जना घाइते भएका छन्। उत्तरपश्चिम चीनको शिनिङ प्रान्तमा सोमबार राती उक्त घटना भएको हो। सिसिटिभी फुटेजमा, अचानक सडकको पिच फुटेर बस खसेको देखिएको छ। बस खस्दै गर्दा विस्फोटनको जस्तै ठूलो आवाज आएको थियो। बस खस्नुअघि, सडकमुनि खाडल भएजस्तो कुनै संकेत […]