Sajhamanch Archive

भगवती माविका ६५ जना विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on भगवती माविका ६५ जना विद्यार्थीलाई जाडोमा न्यानो कपडा वितरण.

शिवसताक्षी । झापामा अत्यधिक चिसो बढेका बेला भगवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोमा न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार शिवसताक्षी नगरपालिका वडा नं. ७ व्याङ्गडाँडा स्थित भगवती माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार ६५ जना विद्यार्थीहरुलाई जाडोमा सुइटर वितरण गरिएको हो । शिवसताक्षी ११ दूधेका स्थानीय गणेशप्रसाद खरेल उहाँकी धर्मपत्नी सुमित्रा खरेल, शेरबहादुर तामाङ र कुलप्रसाद […]

कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, सहकारी by . Leave a Comment on कर्णाली साकोसको २०औँ वार्षिकोत्सव तथा शिवगञ्जमा १९औं शाखा सञ्चालन.

शिवसताक्षी । बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २०औँ वार्षिकोत्सव आज शिवगञ्जमा सम्पन्न गरेको छ । संस्थाले आफ्नो वार्षिकोत्सवका अवसरमा ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरुलाई सम्मान गर्नुका साथै बाल विकासमा अध्ययन गर्ने ३५ जना बालबालिकाहरुलाई लत्ता कपडा र शैक्षिक सामाग्री प्रदान गरेको छ । संस्थाले आजदेखि शिवसताक्षी नगरपालिका वडा नं. ६ शिवगञ्जमा १९औं […]

भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on भारतमा आन्दोलन चर्कियो, थप तीनजनाको मृत्यु.

काठमाडौं । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभर भएको प्रदर्शनका क्रममा बिहीबार थप तीनजनाको मृत्यु भएको छ । योसँगै नागरिकता कानुन संशोधनको विरोधमा जारी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा मात्र २० ओटाभन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो । पहिलोपटक मोबाइल सेवा अवरुद्ध पारिएको छ । सयौं व्यक्तिलाई […]

सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते

Published: in राष्ट्रिय समाचार, विविधा, विश्व समाचार by . Leave a Comment on सिरियामा हवाइ आक्रमण, २२ जनाको मृत्यु, दर्जनौं घाइते.

सिरियामा भएको हवाइ हमलामा २२ जनाको मृत्यु भएको छ । इडलिब सहरमा रुसी समर्थक सरकारी सेनाले उत्तर पश्चिम सिरियाको विद्रोहीको अधिनमा रहेको सहरमा आक्रमण गरेको समाचारमा जनाइएको छ । सेनाले गरेको हवाइ हमलामा केही बालबालिकाको पनि मृत्यु भएको छ । सेनाले विद्रोहीमाथि कारवाही गर्न गरिएको भनिएको हमलाका कारण इरेली प्रान्तको मारो अल नुमान जिल्लाका दर्जनौ […]

अर्जुनधारामा अन्तरक्रिया

Published: (Updated: ) in विविधा by . Leave a Comment on अर्जुनधारामा अन्तरक्रिया.

अर्जुनधारा । मानव अधिकार समुहको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा अर्जुनधारा नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा अन्तरक्रिया सम्पन्न भएको छ । वडा नं. ७ को कार्यालयमा सोमवार शिक्षा, स्वास्थ्य, खाद्य र आवसका बिषयमा सेवा प्रदायक र सेवाग्राही बीच अन्तक्रिया गरिएको हो । मानव अधिकार समुह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको […]

चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्रमा नयाँ कार्यसमिति चयन

Published: in विविधा by . Leave a Comment on चन्द्रगढी सामुदायिक प्रहरी सेवाकेन्द्रमा नयाँ कार्यसमिति चयन.

भद्रपुर । चन्द्रगढी सामुदायिक प्रहरी सेवा केन्द्रको तेस्रो साधारण सभाले ज्ञानबहादुर चौहानको अध्यक्षतामा १३ सदस्यीय नया समिति गठन गरेको छ । ३ वर्षे कार्यकालका लागि गठित समितिको उपाध्यक्षमा बाबुराम कार्की, सचिव डम्बरबहादुर वन, सहसचिव तुलसी घिमिरे र कोषाध्यक्षमा मिरा सञ्जेललाई सर्व सम्मत चयन गरिएको हो । दुर्गाप्रसाद पाठकको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी […]

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुलाई सम्मान

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुलाई सम्मान.

अर्जुनधारा । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्टमा पर्न सफल झापा अर्जुनधाराका बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ । अर्जुनधारा –१ मा स्थायी घर भएका ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल उनलाई बिहिबार नगरको सभाहलमा आयोजित एक कार्यक्रमका बीच […]

केकी गाउँलेको भुमिकामा

Published: in विविधा by . Leave a Comment on केकी गाउँलेको भुमिकामा.

गएको असोज अन्तिममा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पछि अभिनेत्री केकी अधिकारीको व्यस्तता निकै बढेको छ । एक दशक लामो फिल्म करिअरमा पहिलो हिट फिल्म दिएकी उनी हालै अमेरिकामा भएको ‘ग्लोबल फिल्म अवार्ड’ र घनिष्ट साथी ऋचा शर्माको विवाहमा सहभागी भएपछि फिल्म ‘झिँगेदाउ’ को छायांकनका लागि भकुेन्डेबेसी पुगेकी छन् । फिल्मको सुटिङ ज्वाइन […]

सिद्धबाबालाई प्रहरीले अस्पतालबाट अदालत लग्यो

Published: in विविधा by . Leave a Comment on सिद्धबाबालाई प्रहरीले अस्पतालबाट अदालत लग्यो.

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालत लगेको छ । अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो । आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको […]

लारिङ्गेत ताम्लिङ्गेत अभियानबाट २ लाख ९५ हजार नगद संकलन

Published: in विविधा by . Leave a Comment on लारिङ्गेत ताम्लिङ्गेत अभियानबाट २ लाख ९५ हजार नगद संकलन.

भद्रपुर । किँरात याक्थुङ्ग चुम्लुङ्ग भद्रपुर नगर समितिले खेलेको सामुहिक देउसी भैलोबाट २ लाख ९५ हजार नगद संकलन भएको छ । चुम्लुङ्गले भद्रपुर नगरका १० वटै वडामा आयोजना गरेको लारिङ्गेत—ताम्लिङ्गेत अभियानबाट २ लाख ९५ हजार नगद संकलन भएको हो । समितिकी अध्यक्ष सर्मिला फाउदेनको नेतृत्वमा गएको किँरात कलाकार टोलीले संकलन गरेको सो रकम भद्रपुर ३ […]