Sajhamanch Archive

विद्रोही समूहको आक्रमणमा परी सिरियामा २० सैनिकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on विद्रोही समूहको आक्रमणमा परी सिरियामा २० सैनिकको मृत्यु.

काठमाडौं । सिरियामा बिद्रोहीले सुरक्षा फौजमाथि गरेको आक्रमणमा कम्तिमा २० सैनिकको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । सिरियाली विद्रोही समूहको प्रभाव रहेको हामा क्षेत्रमा सुरक्षार्थ खटिएका फौजमाथि भएको आक्रमणमा उनीहरु मारिएका हुन् । सेनाले गस्ती गरिरहेको बेला विद्रोही समूहले धावा बोल्दा दुई समूहबीच झडपसमेत भएको थियो । सोही क्रममा पाँच जना […]

शहीदहरुको सम्झानामा दौड प्रतियोगिता हुने

Published: (Updated: ) in विविधा by . Leave a Comment on शहीदहरुको सम्झानामा दौड प्रतियोगिता हुने.

विर्तामोड ।  झापा विद्रोहका शहीदहरुको सम्झनामा आगामी फागुन २१ गते शहीद स्मृति दिवश मनाउने तयारीमा रहेको सुखानी शहीदद स्मृति प्रतिष्ठानले आईतबार सामुदायिक क्याम्पसस्तरीय बक्तृत्वकला र म्याराथन दौड प्रतियोगीता आयोजना गर्र्दैछ । “समृद्धिको यात्रामा शहीदहरुको सपना ” बिषयक बक्तृत्वकला प्रतियोगिताका लागी झापाका २४ वटा तथा ईलामको १ वटा सामुदायिक बिद्यालयले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष टंक बरालले […]

हेलिकोप्टर दुर्घटनामा निधन भएकाको स्मृतिमा शोकसभा

Published: in विविधा by . Leave a Comment on हेलिकोप्टर दुर्घटनामा निधन भएकाको स्मृतिमा शोकसभा.

काँकरभिट्टा । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरक्षिणपछि पाथीभरा दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा बुधकार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरुको स्मृतिमा शनिबार झापाको काँकरभिट्टामा श्रद्धाञ्जली ‐शोक) सभा सम्पन्न भएको छ । मेचीनगर—६ स्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा ट्राभल संघ झापाले आयोजना गरेको श्रद्धाञ्जली सभा मृतक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री […]

प्रधानमन्त्री खानको घोषणाअनुसार भारतीय क्याप्टेन आज रिहा हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रधानमन्त्री खानको घोषणाअनुसार भारतीय क्याप्टेन आज रिहा हुँदै.

इस्लामावाद । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्दैछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्ने बताएका छन् । संसदको दुबै सदनको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफुहरुसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै तनावलाई चर्काएर […]

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच आज पनि भेटवार्ता हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता उनबीच आज पनि भेटवार्ता हुँदै.

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको पहिलो शिखर […]

प्रत्यक्षदर्शी भट्टराई भन्छन्ः आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन

Published: (Updated: ) in विविधा by . Leave a Comment on प्रत्यक्षदर्शी भट्टराई भन्छन्ः आर्मीको बुट देखिएको छ, अरु केही बाँकी छैन.

काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर ताप्लेजुङको खप्टेढुंगामा दुर्घटना भएको छ । घटनास्थलमा स्थानीयबासी पुगेका छन् । उनीहरु मध्ये एक हुन्, कालिका होटल सन्चालक सुरज भट्टराई । उनका अनुसार दुर्घटनाग्रस्त हेलिकोप्टर टुक्राटुक्रा भएको छ । अहिले पनि आगो बलिरहेको छ ।  टेलिफोन सम्पर्कमा आएका भट्टराईले भने, ‘आर्मीको बुट देखिएको छ, अरु केही […]

इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु.

इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको बाकन गाउँमा अवैधरुपमा सुनखानी उत्खनन् गरिरहेका हरुको पहिरोले पुरिएर ज्यान गएको जनाइएको छ। घटनामा १३ जनाको जिवितै उद्दार गरिएको इन्डोनेसियका विपत व्यवस्थापन अधिकारीले जनाएका छन्। इन्डोनेसियाको सरकारले सुन उत्खनन गर्न प्रतिबन्ध लगाएपनि अवैध रुपमा सुन उत्खनन भइरहेको छ। (एजेन्सी )

भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको हमलापछि पाकिस्तानका तीन महिलासहित एक बालकको मृत्यु.

पाकिस्तानको बालाकोटमा भारतीय वायुसेनाले एक चरमपन्थी संगठनको शिविरमा हमलापछि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा तनाव बढेको छ । नियन्त्रण रेखाका थुप्रै स्थानमा दुई देशका सुरक्षाबलबीच गोलीबारीको खबर सार्वजनिक भइरहेका छन् । भारत र पाकिस्तान दुबैले एक–अर्कामाथि काश्मिरसँग जोडिएको नियन्त्रण रेखामाथि संघर्ष विरामको उल्लंघनको आरोप लगाइरहेका छन् । मंगलबार बेलुकी कोटली सेक्टरमा भारतीय सुरक्षाबलको गोलीबारीमा चारको मृत्यु […]

गैर निर्माण व्यवसायीहरुबाट भवन निर्माण गरे कारवाही

Published: in विविधा by . Leave a Comment on गैर निर्माण व्यवसायीहरुबाट भवन निर्माण गरे कारवाही.

मेचीनगर । मेचीनगर नगरपालिकाले नगरभित्र कुनै व्यक्ति वा संघ संस्थाले भवन निर्माण गर्दा व्यवसायिक प्रमाण पत्र भएका निर्माण व्यवसायीहरुबाट मात्र भवन निर्माण गर्न सवैमा आग्रह गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले सर्वसाधारणका लागि भवन निर्माण सम्बनिध सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । मेचीनगर नगरक्षेत्र भित्र व्यक्तिका तथा संस्थाका भवन निर्माण […]

पाकिस्तान बम विस्फोटमा एकको मृत्यु, १३ घाइते

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on पाकिस्तान बम विस्फोटमा एकको मृत्यु, १३ घाइते.

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार साँझ भएको एक बम विस्फोटमा परी कम्तीमा एकजनाको मृत्यु हुनुको साथै अन्य १३ जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार बलुचिस्तान प्रान्तको नसिराबाद जिल्लाको प्रमुख कार्यालय रहेको डेरा मुराद जमाली इलाकमा बम विस्फोट भएको हो। उद्धारकर्ता र प्रहरी टोलीले बम विस्फोटमा परी घाइते भएका व्यक्तिहरुलाई नसिराबाद […]