Sajhamanch Archive

अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने.

वासिंटन। अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय तत्कालका लागि स्थगन गरेका हुन् । गत साता अमेरिका र चीनबीचको भएको व्यापारसम्बन्धी वार्ता उपलब्धिमूलक भएको भन्दै राष्ट्रपति ट्रम्पले तत्कालका लागि आयात शुल्क नबढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि […]

नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु.

भेनेजुएला । भेनेजुएला सरकारले ब्राजिलसँगको सीमावर्ती नाका बन्द गरेपछि भएको प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ब्राजिलको सीमावर्ती क्षेत्रमा प्रदर्शनमा उत्रिएकाहरुमाथि सुरक्षाकर्मीले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको हो । सरकारले बन्द गरेको नाकाबाट सामान ल्याउन खोज्नेहरुमाथि सुरक्षाकर्मीले कारबाही गरेका हुन् । राष्ट्रपति निकोलस मदुरोले अमेरिकालगायतका देशले दिएको मानवीय सहायता भित्रिन नदिन ब्राजिलसँगको सीमानाका […]

बंगलादेशको राजधानी ढाकामा आगलागी कम्तिमा ५० जनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on बंगलादेशको राजधानी ढाकामा आगलागी कम्तिमा ५० जनाको ज्यान गयो.

बंगलादेशको राजधानी ढाकामा आगलागी हुँदा कम्तिमा ५० जनाको ज्यान गएको छ । झण्डै ४० जना गम्भीर घाइते भएका छन् । राजधानी ढाको भिडभाड युक्त क्षेत्र चौकबजारको एक भवनबाट आगलागी सुरु भएको हो । ढाकाको पुरानो शहरमा आगलागी भएकाले त्यहाँका अरु भवनमा पनि आगो फैलिएको हो । ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रकले बताएका […]

२०७२ सालको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on २०७२ सालको भूकम्पमा प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान.

स्पेन । नेपालमा २०७२ सालको विनाशकारी भूकम्पपछि प्रभावकारी उद्धार गरेको भन्दै स्पेनले भारतलाई सम्मान गरेको छ । स्पेन भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई स्पेन सरकारले ‘ग्राण्ड क्रस अफ अर्डर अफ सिभिल मेरिट’ सम्मान प्रदान गरेको हो । उक्त सम्मान नेपालमा विनाशकारी भूकम्प गएपछि भारतले राहत तथा उद्धारमा निर्वाह गरेको भूमिकाका लागि दिइएको बताइएको छ […]

क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on क्यानडामा आगलागी, सात बालबालिकाको मृत्यु.

क्यानडाको हलिफ्याक्स शहरस्थित एउटा घरमा आगलागी हुँदा सात जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुने बालबालिकाको उमेर ४ महिनादेखि १५ वर्षसम्मको छ । आगलागीमा परेर दुई जना घाइते भएका छन् । घरको पहिलो र दोस्रो तलामा आगलागी भएको थियो । घटनामा परेर मृत्यु भएकाहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । तर, सिरियाली नागरिक बस्दै […]

माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्राउ गर्न आदेश

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on माल्दिभ्सका पूर्वराष्ट्रपति यमिनलाई पक्राउ गर्न आदेश.

माले । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट […]

भेनेजुएलाको सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको अपिल

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भेनेजुएलाको सेनालाई अमेरिकी राष्ट्रपति ट्रम्पको अपिल.

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गरेका हुन् । मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए […]

दस रुपैयाँमै साडी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दस रुपैयाँमै साडी.

हैदराबाद। भारतको हैदराबादस्थित एक सपिङ मलले भारतीय दस रुपैयाँमा साडी बिक्री शुरु गरेपछि भागदौड भएको छ । अधिकारीका अनुसार सिद्दिपेटको सीएमआर सपिङ मलले साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको अत्याधिक भीड लागेको थियो । किनबेचका क्रममा भएको भाडदौडमा दर्जनौं मानिसहरु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार एक महिलाले भागदौडका क्रममा ५ तोलाको सुनको सिक्री, […]

गोपाल गौरीद्वारा सञ्चालित सीपमुलक तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on गोपाल गौरीद्वारा सञ्चालित सीपमुलक तालिमका सहभागीहरुलाई प्रमाण पत्र प्रदान.

शिवसताक्षी । झापाको शिवसताक्षी ११  स्थित झिलझिलेमा सीप मूलक सिलाई कटाई तथा ढाका कपडा बुनाई  तालिमका  सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । प्रतिष्ठानले तीन महिना अघि सिलाई कटाई तथा ढाका कपडा बुन्ने तालिम लिएका ३० जनालाई प्रमाण पत्र प्रदान गरिएको हो । प्रतिष्ठानले विपन्न तथा एकल महिलाहरुलाई सीपमुलक सिलाई कटाई तथा ढाका कपडा बुनाई […]

रुस इन्टरनेटबाट बाहिरिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on रुस इन्टरनेटबाट बाहिरिने.

भविष्यमा सम्भावित साइबर युद्धको तयारीका लागि रुस अस्थायी रुपमा इन्टरेनटबाट बाहिरिने भएको छ । यसको परीक्षण अप्रिलअगावै सुरु हुनेछ । यो परीक्षणको अवधिमा संगठन र रुसी नागरिकबीचको डाटा प्रसारलाई अन्तर्राष्ट्रिय रुटको सट्टा रुसभित्रै हेरिनेछ । गत वर्ष रुसको संसदमा कानुन ल्याइएपछिको समयमा रुसको यो घोषणा आएको हो । यो कानुनले रुसको इन्टरनेट स्वतन्त्र रुपमा सञ्चालन […]