Sajhamanch Archive

शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल ५ र ६ गते हुने

Published: (Updated: ) in खेलकुद, विविधा by . Leave a Comment on शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल ५ र ६ गते हुने.

दूधे । शिवसताक्षी नगर स्तरीय अन्तर विद्यालय तेस्रो रनिङ शिल्ड प्रतियोगिताको फाइनल खेल पौष ५ र ६ गते हुने भएको छ । शिवसताक्षी भरिका सामुदायिक तथा संस्थागतव विद्यालयबाट छनौट भएर आएका विद्यार्थीहरु बीच फाइनल खेल हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । शिवसताक्षी नगरपालिका शिक्षा शाखा अन्तर्गत दूधे स्रोतकेन्द्रको आयोजनामा भएको रनिङ शिल्ड प्रतियोगितामा […]

यस्तो कदमले कसरी होला छाउपडी प्रथा अन्त्य

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो कदमले कसरी होला छाउपडी प्रथा अन्त्य.

छाउप्रथाको अन्त्य गर्ने भन्दै काम गर्ने संघ संस्थाको नेपालमा कमी छैन । सुदूर र मध्यपश्चिममा रहेका छाउगोठ र त्यहाँको छाउपडीका कुरा बिकाउँदै पैसा बटुल्नेहरु प्रशस्त छन् । दूरका ग्रामीण अवस्थामा रहेको चलनलाई अन्त्य गर्ने भन्दै छलफल कार्यक्रम वा गोष्ठी काठमाडौंका तारे होटेलमा हुने गर्छन् । के यस्ता गतिविधिले ग्रामीण स्तरमा रहेको चलन वा प्रथाको अन्त्य […]

बिर्तामोड युनाईटेडलाई आदर्शको उपाधि

Published: (Updated: ) in विविधा by . Leave a Comment on बिर्तामोड युनाईटेडलाई आदर्शको उपाधि.

मेचीनगर । झापाको मेचीनगरमा भएको आदर्श नकआउट फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा बिर्तामोड युनाईटेडले न्यू स्टार खोपबाडीलाई ३–२ गोल अन्तरले पराजित गरी उपाधि उचालेको छ । मेची विद्योदय प्राविको खेल मैदानमा आयोजना भएको प्रतियोगिता अन्तरगत शनिबारको फाइनल खेलमा दर्शकको भरपुर समर्थन पाएका दुवै टिमले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेका थिए । फाइनल खेलको पहिलो हाफमा […]

कालोपत्रे हुने भयो, झापाबाट इलाम जोड्ने फाष्टट्र्याक

Published: in विविधा by . Leave a Comment on कालोपत्रे हुने भयो, झापाबाट इलाम जोड्ने फाष्टट्र्याक.

झापा । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो । झापाको चारआलीदेखि इलाम सदरमुकामसम्म यात्रा ७८ किलोमिटर पार गर्नुपर्ने भए पनि यो सडक […]

श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित

Published: in राष्ट्रिय समाचार, विविधा, by . Leave a Comment on श्रीलंका : संसद विघटन अदालतद्वारा अवैधानिक घोषित.

कोलम्बो । श्रीलङ्काको सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपति सिरिसेना मैत्रीपालाको कदम अवैधानिक भएको ठहर गरेको छ। बिहीबार फैसला सुनाउँदै अदालतले सिरिसेनाले गत महिना गरेको निर्णय अवैधानिक भएको जनाएको हो। सर्वोच्च अदालतका सात जना न्यायाधीशको संयुक्त इजलाशाले सर्वसम्मत रूपमा राष्ट्रपतिको संसद विघटन गर्ने निर्णय गलत भएको ठहर गरेको हो। अदालतले संसद विघटन गरेर राष्ट्रपति सिरिसेनाले संविधानको उलङ्घन गरेको निष्कर्ष […]

आजका राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर

Published: in विविधा by . Leave a Comment on आजका राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको सटही दर.

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रिदर ३० रुपैयाँ ६६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रिदर […]

तपाईंको कुन बैङ्कमा सेयर छ ? यस्तो छ बैङ्कले दिने लाभांश

Published: in विविधा by . Leave a Comment on तपाईंको कुन बैङ्कमा सेयर छ ? यस्तो छ बैङ्कले दिने लाभांश.

काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत विभिन्न कम्पनीहरूले आफूले  कमाएको गत वर्षको नाफाबाट धमाधम लगानीकर्ताहरूलाई  लाभांश दिने घोषणा गरिरहेका छन् । बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनी, जलविद्युत कम्पनीलगायतले लाभांश घोषणा गरेका हुन् । हामीले यहाँ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत वाणिज्य बैङ्कहरू कसले आफ्ना सेयरधनीलाई कति लाभांश दिँदैछन् भनेर देखाउन खोजेका छौँ । वाणिज्य बैङ्कहरूले […]

सेल्फी खिच्न लाग्दा डुंगाबाट खसेर बेपत्ता

Published: in विविधा by . Leave a Comment on सेल्फी खिच्न लाग्दा डुंगाबाट खसेर बेपत्ता.

कास्की । पोखराको फेवातालमा डुंगाबाट खसेर एकजना बेपत्ता भएका छन् । सोमबार बिहान सवा १० बजेतिर पोखरा घुम्न आएका काठमाडौं ताहाचल बस्ने १९ वर्षका रोजन श्रेष्ठ ९सिंगल० प्याडल बोट चलाउने क्रममा अनियन्त्रित भएर डुङ्गाबाट खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ । आइतबार दिदी रोशनीसँग पोखरा घुम्न आएका उनले फेवातालको बीचमा पुगेर सेल्फी खिच्न लाग्दा डुंगा […]

एचआईभी पीडितलाई पिडा माथि पिडा

Published: in विविधा by . Leave a Comment on एचआईभी पीडितलाई पिडा माथि पिडा.

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिकाकी पार्वती नाम परिवर्तन० लाई एचआईभी संक्रमण भएको ७ वर्ष भयो । तीन सन्तानकी आमा पार्वती परिवार पाल्नकै लागि सदरमुकाम सिलगढीमा दैनिक ज्यालादारीमा जोखिमपूर्ण काम गर्दैछिन् । डोटीकै पूर्वी चौकी गाउँपालिकाकी मन्सरी ९नाम परिवर्तन० को अवस्था पनि उस्तै छ । उहाँका श्रीमानले भारतमा गएर कमाउनु हुन्थ्यो, घर परिवार राम्रै चलेको […]

५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक

Published: in विविधा by . Leave a Comment on ५ अर्ब ५१ करोडको ट्रेजरी बिल बेच्दै राष्ट्र बैंक.

काठमाडौं । मुलुकको केन्द्रीय बैंकले ५ अर्ब ५१ करोड रुपैयाँबराबरको ‘ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । यस्तो ट्रेजरी बिल पर्सी मंगलबार जारी हुनेछ । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल खरिद गर्नका लागि भोलि सोमबार दिउँसो २ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुने समय दिएको छ । राष्ट्र बैंकले २८ दिन अवधिका लागि ३ अर्ब २५ […]