Sajhamanch Archive

न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने जान तयार छु : गंगामाया

Published: (Updated: ) in विविधा by . Leave a Comment on न्यायको खोजीमा अन्तराष्ट्रिय अदालत जाने जान तयार छु : गंगामाया.

काठमाडौं  । वीर अस्पतालमा आमरण अनसनमा रहेकी गोर्खा फुजेलकी गंगामाया अधिकारीले न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी छिन् । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसन बस्दै आएकी गंगामायाले नेपाल सरकार र अदालतबाट न्याय पाउने आशा मरेको भन्दै न्यायका लागि अन्तराष्ट्रिय अदालत जाने चेतावनी दिएकी हुन् । छोराको हत्यारालाई […]

यस्तो छ तेह्रथुमवासीको पीडाः वर्षामा हिलाम्य, हिउँदमा धुलाम्य सडक

Published: (Updated: ) in विविधा by . Leave a Comment on यस्तो छ तेह्रथुमवासीको पीडाः वर्षामा हिलाम्य, हिउँदमा धुलाम्य सडक.

तेह्रथुम। सदरमुकाम जोड्ने जिल्लाका कच्ची सडकहरु झन्झन् जीर्ण बन्दै गएका छन्। दैनिक रुपमा प्रसस्त मात्रामा मालबाहक ट्रक, ट्रयाक्टर र यात्रुबाहक बस, ट्याक्सीहरु गुड्ने उक्त सडकखण्डहरु वर्षा याममा हिलाम्य र हिउँदमा धुलाम्ये हुने भएकाले स्थानीयवासीलाई सास्ती हुने गरेको हो। वर्षायाम सुरु भएसँगै हिलोको समस्या हुने र हिउँद सुरु भएपछि भने धुलोले सताउने गरेको छ। करिब ३० […]

बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु

Published: in विविधा by . Leave a Comment on बुधबारे जेसीजको सप्ताह कार्यक्रम सुरु.

बुधबारे । बुधबारे जेसीजले असोज १ गते देखि जेसीज सप्ताह कार्यक्रम सुरु गरेको छ । जेसीज सप्ताहको पहिलो दिन सचिवालयमा नेपालको राष्ट्रिय झण्डा र जेसीज झण्डा फहराएर सुरु गरेको हो । जेसीजले आदर्श माविका विद्यार्थीहरुलाई उद्घोषण तालिम तथा बुद्धशान्ति प्रवेशद्धारका रुपमा रहेको मेची राजमार्ग अन्तर्गत मेचीनगर र बुद्धशान्तिको सिमाना धाइजन मोड तथा अर्जुनधारा र बुद्धशान्तिको […]

गर्भवती श्रीमती सामुन्ने श्रीमानको विभत्स हत्या

Published: in विविधा, by . Leave a Comment on गर्भवती श्रीमती सामुन्ने श्रीमानको विभत्स हत्या.

भारतको तेलंगानाको नालगोंडा जिल्लामा अनर किलिङ (इज्जतको लागि हत्या) को मुद्दा सार्वजनिक भएको छ । जिल्लाको मिरयालागुडा शहरमा एक अस्पताल बाहिर २४ वर्षे पेरुमाल्ला प्रणयको उनकी गर्भवती श्रीमतीको अघिल्तिरै विभत्स हत्या भएको छ । श्रीमतीको उपचारपछि दुबैजना अस्पतालको प्राङ्गणमै भएका बेला एक व्यक्तिले धारिलो हतियारमार्फत प्रणयको गर्धनमा दुईपटक हमला गरे । प्रणयको तत्काल मृत्यु भयो […]

खानेपानी उद्योगबाट उत्पादित पानीमा कोलिफर्म

Published: (Updated: ) in विविधा, by . Leave a Comment on खानेपानी उद्योगबाट उत्पादित पानीमा कोलिफर्म.

भद्रपुर । झापामा सञ्चालित चार वटा खानेपानी उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म फेला परेको छ। बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको हो। प्रदेश १ […]

काठमाडौँको ज्याथामा भिषण आगलागी

Published: in विविधा by . Leave a Comment on काठमाडौँको ज्याथामा भिषण आगलागी.

काठमाडौँ। राजधानी काठमाडौँको ज्याथा क्षेत्रमा भिषण आगलागी भएको छ । मंगलबार बिहान साढे ४ बजेदेखि सुरु भएको आगलागीपछि त्यहाँ ५ वटा भन्दा धेरै दमकल आगो निभाउन पुगेका छन् । जमलको एल्लो प्यागोडा होटेलबाट भित्रतर्फको सानो गल्लीमा अवस्थित सुनिलजंग स्थापितको घरमा रहेको ट्राभल एजेन्सीको कार्यालयबाट आगो लागेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीबाट कम्तिमा पनि २ घरको […]

ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन.

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन […]

दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते

Published: (Updated: ) in मुख्य समाचार, विविधा by . Leave a Comment on दुई छोरालाई झुन्ड्याएर आमाले गरिन् आत्महत्या : कान्छोको मृत्यु, जेठो घाइते.

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका २ अमाहीकी २९ वर्षीय कविता यादवले आफ्ना दुई छोरालाई झुन्ड्याएर आफूले पनि सोमबार बिहान आत्महत्या गरेकी छन्। छोरा १० वर्षीय निशान यादव र ५ वर्षीय अमन यादवलाई घरकै बलोमा झुन्ड्याएर आमा आफूले पनि आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। उनका अनुसार दुबै छोरालाई […]

गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

Published: in विविधा by . Leave a Comment on गाउँपालिका महासंघका अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार.

  सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ५८ लाख रुपैयाँको भ्रष्ट्रचार भएको नयाँ तथ्य खुलेको छ । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठकै गाँउपालिकमा यस्तो बेथिति देखिएको छ । बलेफीदेखी तेम्बाथान जाने मोटरबाटो गाउँपालिकाकै ठूलो र महत्वपूर्ण सडक हो । गाउँपालिकाको महत्वपूर्ण बाटो निर्माण समिति गठन गर्ने बेलामा जम्मा ३१ जना उपस्थित गराएर उपभोक्ता समिति बनाएको पाइएको छ […]

कुन उमेरमा कति घण्टा सुत्ने ?

Published: (Updated: ) in विविधा by . Leave a Comment on कुन उमेरमा कति घण्टा सुत्ने ?.

काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् । अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ […]