काठमाडौं, फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो । ट्राफिक प्रहरीले सवारी साधनलाई न्युरोड गेटबाट रत्नपार्कतर्फ पठाएको छ । पैदल यात्रुको भीडभाड न्युरोड गेटदेखि वसन्तपुर दरबार क्षेत्रसम्मै छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण […]
जनकपुरधाम । पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए […]
काठमाडौं, फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलोरूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य […]
काठमाडौ, प्रधानमन्त्री शेरबहादुर देउवाले फागुपूर्णिमाको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । होलीमा खेलिने विविध रङहरूजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले यही विविधताबीचको एकता नै नेपालीको पहिचान बनेको बताएका छन् । उनले कोभिड–१९ को सङ्क्रमण अझै पूर्णरूपमा नियन्त्रण भइनसकेको अवस्थामा स्वास्थ्यका मापदण्ड […]
बिर्तामोड । झापा गोल्ड कपले पाँचौँ संस्करणको अवसर पारेर पूर्वराष्ट्रिय फुटबल खेलाडीसहित जिल्लाका सामाजिक अभियान्ताहरुलाई सम्मान गरेको छ । अध्यक्ष विनोद बस्नेतका अनुसार प्रतियोगिता अवधिमा नौ दिन नै फरकफरक क्षेत्रका सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको हो । झापा गोल्ड कपले पूर्वराष्ट्रिय फुटबल खेलाडी मित्रसन भट्टराई र संगीता राउतलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको हो । […]
काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
विर्तामोड । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको उपाधि विकास तामाङले जितेका छन् । शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागीखेलाडी ट्याग नम्बर ५२का तामाङले उपाधी हात पारेका हुन् । यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज […]
भद्रपुर । सेवा निवृत्त कर्मचारी समाज झापाले भद्रपुर ८ स्थित भानु प्रा वि (आधारभूत विद्यालय) का विद्यार्थीका लागि ३ सय थान माक्स निशुल्क प्रदान गरेको छ । कोरोना संक्रमण टरिनसकेको भन्दै रोग सर्नबाट सचेत गराउन समाजले विद्यालयकी प्रधानअध्यापक सीता विमलीको रोहवरमा बाल क्लबकी अध्यक्ष अञ्जना राईलाई माक्स हस्तान्तरण गरेको हो । हिन्दु स्वयम सेवक संघ […]
बुद्धशान्ति । राष्ट्रिय युवा संघ नेपाल बुद्धशान्ति वडा नं. २ को प्रथम ऐतिहासिक अधिवेशनले बिप्लब भट्टराईको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । संघको उपाध्यक्षमा सनत कुमार चापागाईं, सचिव प्रज्वल प्रधान सहित ३१ सदस्यीय कमिटी गठन भएको हो । युवा संघ गाउँ कमिटी अध्यक्ष सुजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा जिल्ला […]
काठमाडौं– महानगरीय प्रहरी परिसर ललितपुरले जुवातास खेलेको आरोपमा २५ जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ महालक्ष्मी नगरपालिका–४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले सञ्चालन गरेको ओचु ब्याडमिन्टन क्लब घरबाट उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुबाट ४ लाख २९ हजार ५९० रुपैयाँ र तीस बुक तास पनि बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा रामेछाप उमाकुण्ड गाउँपालिका–३ का ५२ वर्षीय […]