Sajhamanch Archive

एकमहिने स्वस्थानी व्रत समापन आज

Published: in राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on एकमहिने स्वस्थानी व्रत समापन आज.

काठमाडौँ, पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसै दिनदेखि सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र […]

बिर्तामोड नगरपालिकाको आठौं नगरसभा, तीन विधेयक पारित

Published: (Updated: ) in विविधा by . Leave a Comment on बिर्तामोड नगरपालिकाको आठौं नगरसभा, तीन विधेयक पारित.

विर्तामोड । बिर्तामोड नगरपालिकाले तीन वटा विधेयक पारित गरेको छ । मंगलबार आयोजित आठौँ नगरसभामा पेश गरीएका विधेयकमाथि छलफल गरि पारित गरेको हो । नगरको विधायन समिति संयोजक गिता घिमिरेले प्रस्तुत गर्नु भएको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७८,कृषि पशुपंछि तथा मत्स्य विकास विधेयक २०७८ र बिर्तामोड नगर प्रहरी गठन तथा संचालन […]

चितुवाको छालासहित पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चितुवाको छालासहित पक्राउ.

झापा। दाङको लमही नगरपालिका–५, रातोडाँडाबाट एकथान चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका–५, महसेनीखोला बस्ने ४३ वर्षीय राजकुमार पुन र तुलसीपुर उपमहानगरपालिका–११, बेलगडारी बस्ने २६ वर्षीय कृष्ण चौधरी रहेका छन् । वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुरूमा हिँडिरहेका उनीहरूलाई जाँच गर्दा उक्त […]

त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by . Leave a Comment on त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य.

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । […]

सकियो पनौतीको १२ वर्षे मेला, अर्को मेला २०९० सालमा

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on सकियो पनौतीको १२ वर्षे मेला, अर्को मेला २०९० सालमा.

पनौती, पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ । यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ । यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो । जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए । विसं २०७६ देखि नै तयारी थाल्ने निर्णयनगर […]

तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, विविधा, समाज, by . Leave a Comment on तनहूँमा प्रणय दिवसकै दिन सम्बन्ध विच्छेदका चार मुद्दा दर्ता.

तनहुँ, तनहुँमाआज प्रणय दिवसकै दिन चार वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । दिवसमा खुसीयाली मनाउनु पर्नेमा आज सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको तनहुँ जिल्ला अदालतकी डिट्ठा सविना पन्थले जानकारी दिए । आज परेको ७ वटा मुद्दामध्ये चारवटा सम्बन्ध विच्छेदको रहेको उनले बताए । प्राप्त तथ्याङ्कले तनहुँमा दम्पतीबीच असमझादारी बढ्दो रहेको देखिएको छ । […]

अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप

Published: in विविधा, by . Leave a Comment on अन्तर्राष्ट्रिय टी-२० मा ५० विकेट लिने पहिलो नेपाली क्रिकेटर बने सन्दीप.

काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टी-२० अन्तर्राष्ट्रियमा ५० औँ विकेट लिएका छन्। ५० विकेटको कोशेढुंगा भेट्टाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्। सन्दीपले चार देशीय टी-२० आई श्रृङ्खला अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा करियरको ५०औँ विकेट लिएका हुन्। त्यसका लागि उनले आयरल्यान्डका ब्याटर जर्ज डोक्रेललाई सिकार बनाए। २२ बलमा २८ रन बनाएका उनी […]

चन्द्रगढीको चैतु मन्दिरबाट पल्सर मोटरसाइकल चोरी

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चन्द्रगढीको चैतु मन्दिरबाट पल्सर मोटरसाइकल चोरी.

भद्रपुर । झापाको चन्द्रगढीस्थित चैतु मन्दिरबाट मोटरसाइकल चोरी भएको छ । शनिबार राति अर्जुनधारा–८ का निर्मल अधिकारीको प्र १–०१–०१२ प ९५६१ नम्बरको २२० सीसी को पल्सर मोटरसाइकल हराएको हो । उनले मोटरसाइकल हराएपछि जिल्ला प्रहरी कार्यालय झापामा उजुरीसमेत दिएका छन् । मोटरसाइल देख्ने वा फेला पार्नु हुने महानुभावलाई उनले नजिकैको प्रहरी कार्यालय वा ९८५२६५५९६४ मा […]

सुनको भाउ १५ सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, विविधा by . Leave a Comment on सुनको भाउ १५ सय रुपैयाँले बढ्यो.

झापा । सुनको भाउ आज एकैदिन १५ सय रुपैयाँले बढेको छ ।आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति सुनको भाउ तोलामा ९४ हजार रुपैयाँ थियो । केही दिनयता सुनको भाउ लगातार बढेको छ । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा २० […]

एनएमसी चुलाचुली सेवाकेन्द्रद्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न

Published: (Updated: ) in विविधा, समाज, सहकारी by . Leave a Comment on एनएमसी चुलाचुली सेवाकेन्द्रद्वारा बृहत सरसफाई कार्यक्रम सम्पन्न.

शिवसताक्षी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि चुलाचुली सेवाकेन्द्रले मिती २०७८ माघ २९ गते शनिबारका दिन हाङसाङ माङहिम मन्दिर चुलाचुली–०१, हात्तिलेदामा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको असल संस्कार र समृद्धिका लागी एनएमसी भन्ने मुल नारालाई आत्मसाथ गर्दै यही मिती २०७८ फागुन १७ गते महाशिवरात्रीको दिन आयोजना हुन लागेको मेलालाई लक्षित गरि आयोजना […]